आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 19 Sep, 2019

असोज २, काठमाडौं | आज बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ | बुधबार प्रतितोला सुनको मुल्य ७१ हजार ३०० कायम भएको थियो |  हिजोको तुलनामा आज प्रतितोला रु ६०० ले घटेर आज प्रतितोला तेजाबी सुनको मूल्य ७० हजार ७ सय कायम भएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै आ बिहिबार चाँदीको  मूल्य पनि घटेको छ | बुधबारको तुलनामा आज रु १५ ले बढेर ८ सय ५५ रुपैया कायम भएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!