आज मलेसिया, दुबई, कतार लगायत सबै देशहरुको विदेशी मुद्राको मुल्य बढ्यो, ( सुचिसहित )

Posted on: 06 Aug, 2019

 साउन २१, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९ पैसा छ । हिजो खरिददर १११ रुपैयाँ ४ पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा थियो । 

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको थियो ।

यस्तै यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा थियो । आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा रहेको थियो।  

यस्तै रिगिंट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा नै छ । हिजो खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा रहेको थियो ।

 बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ०४ पैसा रहेको छ छ । हिजो खरिददर २९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा रहेको थियो । 

 कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा  थियो ।आज कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ २७ पैसा छ । हिजो खरिददर ३६४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९ पैसा रहेको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!