नोट सक्कली कि नक्कली कसरी चिन्ने ? हेर्नुहोस तरिका

Posted on: 04 Jun, 2019

जेठ २१, काठमाडौं । नेपाल  राष्ट्र बैंकले सर्वसाधारणलाई नोट पहिचान गर्ने उपाय सिकाएको हो । बजारमा नक्कली नोट छ्यापछ्याप्ती बढ्न थालेपछि राष्ट्र बैंकले सर्वसाधारणका लागि सूचना नै जारि गरेर सचेत रहन आग्रह गरेको हो।

बैंकले सोमबार एक सय, पाँच सय र एक हजारदरका सक्कली नोटहरूमा कहाँ कस्ता विशेषता हुन्छन् र नोटलाई कसरी सक्कली र नक्कली छुट्याउन सकिन्छ भनी सुझाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!