बुधबार सुनको मुल्य घट्यो

Posted on: 10 Apr, 2019

चैत २७, काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा  २ सयले घटेको छ ।

मंगलबार प्रतितोलामा ६० हजार ३ सयमा कारोबार भएको छापावाला सुन बुधबार घटेर ६० हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८ सयमा कारोबार भइरहेको छ।  

यस्तै चाँदी आज तोलामा रु १० घटेर ७ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!