आज सुनको मूल्य कति ? हेर्नुहोस्

Posted on: 11 Mar, 2019

फागुन २७, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६० हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ६० हजार २ सयमा कारोबार भइरहेको छ 

चाँदी तोलामा रु ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!