आज सुन तथा चाँदीको मूल्य कति ? हेर्नुहोस्

Posted on: 19 Feb, 2019

फागुन ७, काठमाडौं | नेपाली बजारमा आज (मंगलबार) छापावाला सुन प्रतितोला ६२ हजार सात सयमा कारोबार भैरहेको छ | 

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार छर सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

महासंघका अनुसार चाँदी आज प्रतितोला ७ सय असि रुपैयाँमा कारोबार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!