आज डलर, युएई दिर्हाम, कतारी रियाल लगायत पैसाको विनिमय दर कति ?

Posted on: 07 Feb, 2019

माघ २४, काठमाडौं |  नेपाल राष्ट्र बैंकले आज तोकेको बिभिन्न देशको पैसाको दररेट तल जानकारी लिन सक्नुहुनेछ । आज तोकिएको दररेट अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ  १९ पैसा छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ७९ पैसा रहेको छ । 

त्यस्तै एक युरोको खरिददर १३० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ७१ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ९६  पैसा  र बिक्रिदर १४८ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४६ पैसा रहेको छ । 

आज कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । 

यसैगरी कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ १८ पैसा र बिक्रिदर ३७८ रुपैयाँ १६ पैसा रहेको छ ।  

यसैगरी युएईको एक दिह्रामको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । 

अन्य विनिमयदर तल हेर्न सक्नुहुनेछ 



यस बिषयमा तपाइको प्रतिक्रिया...!