डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु

Posted on: 08 Mar, 2020

फागुन २५, डोटी | डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ | 

प्रहरीका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनाका ४५ बर्षिया राजु कामिको मृत्यु भएको हो |

शनिबार स्थानीय जंगलमा घास काट्न गएका बेला गुडे स्थिति नानि गाड खोलामा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!