प्रवास | दोलखा - DLKH


रुसमा नेपालीको मृत्यु: परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

Posted on November 29, 2023 | views : 1934 | दोलखा - DLKH

मङ्सिर १३, काठमाडौँ  | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै भएको खुलेको छ । रुसी सेनामा भर्ना भएर तालिम लिने क्रममा बंकरमा उनको मृत्यु भएको जनाइएको छ । ३५ वर्षीय रोक्का भिजिट भिषामा रुस पुगेको उनका दाजु सुमनकुमार रोक्काले जानकारी दिए ।

Read More