समाज | धनुषा - DNS


मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

Posted on April 19, 2024 | views : 100 | धनुषा - DNS

बैशाख ७, गोदार | धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका

Read More

मधेस सरकारबाट बाहिरियो लोसपा

Posted on April 16, 2024 | views : 291 | धनुषा - DNS

बैशाख ४,  जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको छ । लोसपाले सरकार छोड्ने

Read More

निजामती सेवासम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

Posted on April 15, 2024 | views : 243 | धनुषा - DNS

बैशाख ३, जनकपुरधाम । जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र भन्दै कडा बिरोध गरेका छन् । सोमबार नेपाल पत्रकार महासंघ, धनुषामा पत्रकार सम्मेलन गरी वहाँहरुले नेपालको संविधानम

Read More

आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 1402 | धनुषा - DNS

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

सँगै वियर खाएपछि दुई साथी मिलेर युवकको हत्या

Posted on March 21, 2024 | views : 361 | धनुषा - DNS

चैत ८, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका २ मा वियर खाएको पैसा र मोवाइलको विषयमा साथीबाटै एक युवकको हत्या भएको छ । स्थानीय अन्दाजी १८ वर्षीय कैस नदिफलाई दुई साथी मिलेर हत्या गरेका हुन् । हत्याको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरिसकेको छ । चक्कु प्रहारबाट घाइते कैसको उपचारका लागि भारततर्फ ल

Read More

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु भएपछि जनकपुर-जलेश्वर सडक अवरुद्ध

Posted on March 03, 2024 | views : 256 | धनुषा - DNS

फागुन २०, जकपुरधाम | विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।  जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु

Read More

जनप्रतिनिधिले गरे नगरपालिकामा तालाबन्दी

Posted on February 04, 2024 | views : 388 | धनुषा - DNS

माघ २१, धनुषा | धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरि दिएका छन् । मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा  प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रति

Read More

धनुषामा मृत भेटिएका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु

Posted on January 16, 2024 | views : 406 | धनुषा - DNS

माघ २, जनकपुरधाम | धनुषामा सोमबार मृत भेटिएका २२ वर्षीय राधे सहनीकी श्रीमती अस्मिता शर्माको पनि मृत्यु भएको छ । घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । राधे सोमबार बिहान धनुषाको क्षिरेश्

Read More

प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु

Posted on January 16, 2024 | views : 255 | धनुषा - DNS

माघ २, महेन्द्रनगर | धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ । धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्था

Read More

धनुषामा मृत भेटिए श्रीमान्, श्रीमती घाइते अवस्थामा

Posted on January 15, 2024 | views : 425 | धनुषा - DNS

माघ १, जनकपुरधाम | धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी घाइते अवस्थामा रहेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जनवाले जानकारी दिए । डीएसपी रञ्जनवाका अनुस

Read More

मधेसमा शीतलहरले जनजीवन प्रभावित

Posted on January 13, 2024 | views : 241 | धनुषा - DNS

पुस २८, धनुषा | विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ। मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ। शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपांगता भएका व्यक्ति तथा मजदुर वर

Read More

बरहथवा घटना : अझै उठेन साहको शव

Posted on January 07, 2024 | views : 440 | धनुषा - DNS

पुस २२, जनकपुरधाम । सर्लाहीको बरहथवा घटनाको विषयमा पीडित पक्ष र सरोकारवाला निकायबीचको छलफल निष्कर्षमा नपुग्दै टुंगिएको छ । गए राति इलाका प्रहरी कार्यालय बरहथवामा बसेको सुरक्षा निकायका प्रमुखसहित पीडित पक्ष र सरोकारवाला निकायहरुसँगको छलफल सहमतिमा पुग्न सकेन । शुक्रबार दिउँसो नगर अस्पताल स्तरोन्नतिका

Read More

हनुमत रथयात्रा : जानकी मन्दिरमा पूजाअर्चना

Posted on January 06, 2024 | views : 307 | धनुषा - DNS

पुस २१, महेन्द्रनगर | भारतको कर्नाटक राज्य किस्किन्धाबाट आएको हनुमत रथयात्राका टोलीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेको छ । बिहीबार धनुषाको जटही नाका हुँदै जनकपुरधाम प्रवेश गरेको उक्त रथयात्रामा सहभागीले जानकी मन्दिरमा शुक्रबार आरती गरेपश्चात् नगर परिक्रमा गरेको थियो । आज जनकपुरधामबा

Read More

आरती साह मृत्यु प्रकरण : सर्वोच्चको आदेशपछि पति मोतीबाबु पुनः पक्राउ

Posted on December 25, 2023 | views : 406 | धनुषा - DNS

पुस ९, काठमाडौँ | आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्व

Read More

विवाहपञ्चमी पर्व आज राम र सीताको पूजा आराधना साथ मनाइँदै

Posted on December 17, 2023 | views : 400 | धनुषा - DNS

पुस १, काठमाडौँ | प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज राम र सीताको पूजा आराधनासहित मनाइँदै छ ।  त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । आज विशेष गरी जनकपुरधाममा

Read More

धनुषामा नग्न अवस्थामा भेटियो हराइरहेकी बालिकाको शव, दुई जना नियन्त्रणमा

Posted on December 15, 2023 | views : 533 | धनुषा - DNS

मङ्सिर २९, जनकपुरधाम | धनुषामा बुधबार साँझदेखि हराइरहेकी एक बालिकको शव पोखरीमा नग्न अवस्थामा फे फेला परेको छ।  धनुषाको सबैला नगरपालिका–९ सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव पोखरीमा फेला परेको प्रहरीले जनाएको छ। उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ । शवको प्रकृति हेर्दा बलात्कार गरी उन

Read More

नालीमा एक पुरुषको शव फेला

Posted on December 07, 2023 | views : 516 | धनुषा - DNS

मङ्सिर २१, धनुषा | धनुषामा एक पुरुषको शव फेला परेको छ। सबैला नगरपालिका-९ कुशमाहाका ३५ वर्षीय राम शंकर रायको शव बुधबार साँझ फेला परेको हो। सबैला नगरपालिका- ३ स्थित हनुमान मन्दिर देखि दुर्गा मन्दिर जाने बाटोको नालीमा रायको शव फेला परेकाे इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइले ब

Read More

धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

Posted on November 28, 2023 | views : 602 | धनुषा - DNS

मङ्सिर १२, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलील

Read More

इलाम दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ३२ जना घाइते

Posted on November 20, 2023 | views : 646 | धनुषा - DNS

मंसिर ४, विराटनगर | शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो । धनुषाको धनुषाधाम नगरपालिका ९ बाट

Read More

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

Posted on November 20, 2023 | views : 1202 | धनुषा - DNS

मङ्सिर ४, जनकपुर । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ ।  उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । जनक

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5740 | धनुषा - DNS

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

छठको मुख्यदिन ब्रतालुहरुले यसरी चढाए अस्ताउँदो सूर्यलाई अर्घ्य

Posted on November 19, 2023 | views : 535 | धनुषा - DNS

मङ्सिर ३, जनकपुरधाम । सूर्य उपासनाको महापर्व छठको आज मुख्यदिन अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिइएको छ । ब्रतालुहरु जलाशयमा बसेर पूजा सामग्री सूर्यदेवलाई चढाएका हुन् । जनकपुरधाम, वीरगञ्ज, सिरहा सदरमुकाम लगायतका पोखरीहरु दुलहीझैं सिंगारिएर छठ घाट बनाइएको छ । आज विहानै छठ घाट पुगेका ब्रतालुहरु दिनभर सूर्

Read More

छठका लागि जनकपुरधाममा मात्रै चार करोडको केरा आयात

Posted on November 17, 2023 | views : 731 | धनुषा - DNS

मङ्सिर १, जनकपुरधाम | छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ। छठमा सिङ्गै केराको घरी भगवानलाई अघ्र्यका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष

Read More

आरती शाह मृत्यु प्रकरण : धनुषाका एसपी खड्काको जिम्मेवारी खोसियो

Posted on November 07, 2023 | views : 941 | धनुषा - DNS

कार्तिक २१, धनुषा | प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ । आरती शाह मृत्यु प्रकरणमा खड्कालाई हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । आरती शाह मृत्यु प्रकरणमा अनुसन्धान कमजोर गरेको आरोप

Read More

‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

Posted on November 01, 2023 | views : 477 | धनुषा - DNS

कार्तिक १५, जनकपुरधाम | ‘रिल’ मा एक दिनका लागि मन्त्रीरमुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक (रियल) मै आफ्नो जीवनमा आउला भन्न

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6779 | धनुषा - DNS

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

जारको पानी खाएर बिरामी परेको भन्दै उजुरी

Posted on October 31, 2023 | views : 474 | धनुषा - DNS

कार्तिक १४, जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिका-९ मा जारको पानी खाएपछि बिरामी परेको भन्दै एक युवकले कारबाहीको माग गरेका छन् । जनकनन्दनी गाउँपालिका-९ इनर्वा घर भई जनकपुरमा बस्दै आएका विद्यार्थी इन्द्रजीत गोइतले आफू ३ दिनदेखि बिरामी परेको बताए । रेल्वे स्टेशननजिकै एक किराना पसलबाट किनेको पानीमा मटीते

Read More

इजरायलमा मारिएका साहका परिवारलाई राहतस्वरुप मधेस प्रदेश सरकारको ५ लाख दिने

Posted on October 11, 2023 | views : 441 | धनुषा - DNS

असोज २४, जनकपुरधाम | मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप  दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा

Read More