अर्थ/विकास | धादिङ्ग - DHG


अब ज्वालामूखी गाउँपालिकामा अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने

Posted on September 04, 2023 | views : 800 | धादिङ्ग - DHG

भदौ १८, काठमाडौँ । ज्वालामूखी गाउपालिकाले आइतबारदेखि अनलाइन राजस्व भुक्तानी सेवा संचालनमा ल्याएको छ । आईतबार ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले अनलाइन राजस्व भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।  गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत अनलाइन राजस्व भुक्तानीक

Read More

प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्ने

Posted on July 19, 2023 | views : 1770 | धादिङ्ग - DHG

साउन ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन् । लामो समयको प्रतीक्षा पछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उदघाटन गर्न लागेको हो ।  आय

Read More

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 13305 | धादिङ्ग - DHG

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

‘बागमतीको पाँच वर्ष’ सार्वजनिक, के-के गरेछ बागमती प्रदेशले ५ बर्षमा (संक्षेप विवरण सहित)

Posted on February 17, 2023 | views : 3315 | धादिङ्ग - DHG

फागुन ५, काठमाडौँ । बागमती प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक आज सार्वजनिक गरिएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाँच वर्षे उपलब्ध

Read More

धादिङमा बिद्युत: सामान्य झरी-हावा-हुरीमा पनि अन्धकार, कहिले हुन्छ समाधान ?

Posted on October 07, 2022 | views : 1592 | धादिङ्ग - DHG

असोज २१, धादिङ । ज्वालामुखी गाउपालिका सहित धादिङका धेरै स्थानमा बर्षौंदेखिको समस्या उस्तै छ । सामान्य हावाहुरी वा बर्षामा समेत बिद्युत काटिने समस्याले स्थानियहरु पीडित बन्दै आएका छन् ।  यो पटकको दशैं झरीको कारण खल्लो बन्दै गर्दा जिल्लाका अधिकांश स्थानमा घन्टौं बिद्युत काटिए । जारी मध्य-पश्चिम ब

Read More

ज्वालामुखी गाउँपालिका जोड्ने कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती, पटक-पटक म्याद थप

Posted on September 22, 2022 | views : 2347 | धादिङ्ग - DHG

अनिल अधिकारी । असोज ६, काठमाडौँ । धादिङको पाल्पा भन्ज्याङदेखि सादभन्ज्याङसम्मको सडक कालोपत्रे गर्ने काम सम्पन्न भईसक्नुपर्ने मिति २०७८ पुष ३० गते हो, तर यो सडक अझै कालोपत्रे भईसकेको छैन । त्यसो त यहि सडक खण्डको निर्माणाधीन सडकको कारण सवारी आवागमनमा असहज अवस्था छ ।  बडादशैंसँगै मङ्सिरमा हुन गईरह

Read More

बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारकाे निर्णय

Posted on June 29, 2022 | views : 2236 | धादिङ्ग - DHG

असार १५, काठमाडौँ | बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्

Read More

धादिङ नीलकण्ठद्वारा एक अर्ब २२ करोड ९१ लख बजेट विनियोजन

Posted on June 24, 2022 | views : 961 | धादिङ्ग - DHG

असार १०, धादिङ  | धादिङको नीलकण्ठ नगरपालिकाको  दोस्रो नगरसभाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।  नगरसभाले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । कृषि तथा पर्यटन प्रवर्द्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० ल

Read More

बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गरिने

Posted on May 24, 2022 | views : 1804 | धादिङ्ग - DHG

जेठ १०, काठमाडौं | नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ ।  संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने जानका

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

Posted on April 08, 2022 | views : 1249 | धादिङ्ग - DHG

चैत्र २५, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २४ पैसा र बिक्री दर १२१ रुपैयाँ ८४ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा छ ।

Read More

धादिङ-गोरखामा बूढीगण्डकीको मुआब्जा: केलाई कति मूल्य ?

Posted on April 05, 2022 | views : 3575 | धादिङ्ग - DHG

चैत २२, काठमाडौँ । सरकारले धादिङ र गोरखाको सिमानामा बन्ने जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको लागि प्रभावित दुवै जिल्लाका वासिन्दालाई बोटबिरुवादेखि घर, गोठ र खोरको समेत मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ । धादिङ र गोरखाका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले आज सूचना जारी गरेर मुआब्जाका ला

Read More

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

Posted on January 11, 2022 | views : 2176 | धादिङ्ग - DHG

पुस २७ , काठमाडौँ  |  खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो ।  विभागका अनुस

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 40292 | धादिङ्ग - DHG

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 40308 | धादिङ्ग - DHG

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व

Posted on August 25, 2021 | views : 5342 | धादिङ्ग - DHG

भदौ ९, काभ्रेपलान्चोक | वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अपेक्षितमध्ये ४३ प्रतिशत अर्थात् रु अठासी करोड ९५ लाख २९ हजार मात्रै राजस्व सङ्कलन भएको प्रदेशस्थित सार्वजनिक लेखा समितिले जनाएको छ । उल्लिखित रकम बितेको आर्थिक वर्षमा प्रदेशका स्थानीय तहद्वारा राजस्व बाँडफा

Read More

अबरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आयो

Posted on July 01, 2021 | views : 2421 | धादिङ्ग - DHG

असार १७, धादिङ (रासस)। पहिरोले अबरुद्ध पृथ्वीराज मार्गको धादिङ् खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र  मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो ।  सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका  पहिरो हटा

Read More

पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

Posted on July 01, 2021 | views : 1976 | धादिङ्ग - DHG

असार १७, धादिङ (रासस)। वर्षाका कारण पृथ्वीराजमार्गको मलेखु मुग्लिन क्षेत्रमा बिहिबार राति पहिरो गएर सडकमा अवरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपर

Read More

अस्पताललाई अक्सिजन सिलिण्डर

Posted on May 12, 2021 | views : 2354 | धादिङ्ग - DHG

वैशाख २९, काठमाडौँ | ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन  सिलिण्डर उपलब्ध गराएको छ । फिर्ता गर्ने गरी

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44761 | धादिङ्ग - DHG

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

बाग्मती प्रदेशका विभिन्न शहरमा सिसिटिभी जडान गरिने

Posted on April 25, 2021 | views : 4802 | धादिङ्ग - DHG

वैशाख १२, हेटौडा | बाग्मती प्रदेशका विभिन्न जिल्लाका संवेदनशील शहरमा बढ्दो अपराध, लुटपाट र सवारी दुर्घटनालाई नियन्त्रणमा ल्याउन सिसिटिभी छिट्टै जडान गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव मदन भुजेलले प्रदेशका सिन्धुली, चितवनको नारायणगढ–मुग्लिङ, धादिङको नौबिसे,

Read More

धादिङमा एकै दिन पाँच अस्पतालको शिलान्यास, कहाँ-कहाँ बन्दैछन् अस्पताल ?

Posted on November 30, 2020 | views : 3071 | धादिङ्ग - DHG

मङ्सिर १५, धादिङ | जिल्लाका पाँच स्वास्थ्य संस्थाहरुको आज शिलान्यास भएको छ । त्रिपुरासुन्दरी, गल्छी, ज्वालामुखी, गंगाजमुना र बेनिघाटरोराङ गाउँपालिकामा अस्पतालको शिलान्यासपछि स्थानीयवासी हर्सित भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारका सङ्घीय सांसद खेम लोहनीले एक कार्यक्रमबीच शिलान्यास गर्न

Read More

धादिङमा चार महिनाको अवधिमा एक अर्ब रेमिट्यान्स

Posted on November 30, 2020 | views : 2126 | धादिङ्ग - DHG

मङ्सिर १५, धादिङ | जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड ८२ लाखभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट

Read More

कोरोनाको बेवास्ता गर्दै मल किन्न लाइनमा

Posted on August 30, 2020 | views : 2757 | धादिङ्ग - DHG

भदौ १४, धादिङ । रासायनिक मलको अभाव भएको बेला मागको एक चौथाइ मल धादिङ ल्याएर वितरण शुरु गरिएको छ । नीलकण्ठ नगरपालिका–३ मा रहेकोे नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थामा ४२० बोरा रासायनिक मल ल्याएर वितरण शुरु गरिएको सहकारीका सञ्चालक सीतारामप्रसाद बर्माले जानकारी दिनुभएको छ । एक महिनाअघिदेखि युरिया नामक

Read More

जहाँ विरामीसंगै एम्बुलेन्स छटपटाईरहेछ...

Posted on August 29, 2020 | views : 3360 | धादिङ्ग - DHG

डि. पी छत्कुली | नेपालको राजनिति गतिविधीमा बझाङ पहिलो नम्बरमा पर्छ भने धादिङको ज्वालामुखी गाउँपालिकाको चैनपुर धादिङकै  पहिलो नम्बरमा आउँछ ।  जिल्लाका प्रमुख नेताहरु जन्मेका यो भूमीलाई राजनीतिले जति जतिनै चेतनशील बनाएपनि यहाँको विकासको हालत लाजमर्दो छ । राजनीतिक चेत र नेताहरुको मातृभूमिका भ

Read More

बूढीगण्डकीद्वारा ३१ अर्ब ९३ करोड मुआब्जा वितरण

Posted on July 10, 2020 | views : 8884 | धादिङ्ग - DHG

असार २६, गोरखा | बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाको जग्गा अघिग्रहण गर्न शुरु गरेयता अहिलेसम्म रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरिसकेको आयोजनाका पुनःबास तथा पुनःस्थापना एकाइ कार्यालय सिउरेनीटारका प

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64515 | धादिङ्ग - DHG

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

प्रदेश चक्रपथ निर्माण गरिने, चक्रपथले उपत्यका बाहेकका १० जिल्ला छुने

Posted on June 05, 2020 | views : 8097 | धादिङ्ग - DHG

रिपेश दाहाल | जेठ २३, काठमाडौँ | वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।  प्रदेश सरकारले प्रदेशको

Read More

पाँच हजार कीट प्रदेशका १३ जिल्लामा

Posted on April 10, 2020 | views : 7476 | धादिङ्ग - DHG

चैत २८, मकवानपुर | सङ्घीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार कीट सामग्री हेटौँडामा आज आइपुगेको छ ।  वाग्मती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद विरामीको रोग पहिचान गर्ने ल्याबको कीट सामग्री आजै प्रद

Read More