खेलकुद | दार्चुला - DCL


मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

Posted on February 23, 2020 | views : 2797 | दार्चुला - DCL

फागुन ११, दार्चुला | मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । मार्मा गाउँपालिका उपाध्यक्ष बागमती ठगुन्नाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्व सन्ध्यामा पालिकास्तरीय प्

Read More

जय नेपाल क्रिकेट उपाधि लालसलामलाई

Posted on November 22, 2018 | views : 1703 | दार्चुला - DCL

मङ्सिर ६, दार्चुला | दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि जितेको हो ।  टस जितेर पहिला

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9891 | दार्चुला - DCL

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13351 | दार्चुला - DCL

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11105 | दार्चुला - DCL

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

दार्चुलामा जारी टी-ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताका खेलहरु जारी

Posted on October 05, 2017 | views : 3079 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । बिजयादशमी २०७४ को अवसरमा शान्तिद्धिप युवा क्लब असिगडाले महाकाली नगरपालीका ७ धापमा आयोजना गरेको खुल्ला आमन्त्रण टि ट्वान्टि क्रिकेट प्रतियोतितामा बुधबारसमेत ३ ओटा खेलहरु सम्पन्न भएका छन ।  बुधबार दत्तु किलर भर्सेज प्रयास युवा समाज धम्पनेरा ए टिम, दत्तु ट

Read More

प्रथम मेयरकप रनिङ फुटबल प्रतियोगितामा धाँदली भएको भन्दै पुत्ला दहन

Posted on September 29, 2017 | views : 3036 | दार्चुला - DCL

असोज १३, दार्चुला | विजया दशमी २०७४ को अवसर पारेर महाकाली नगरपालिका वडा नम्बर ७ धापमा सञ्चालन गरिएको प्रथम मेयरकप रनिङ फुटबल प्रतियोगिताको उपाघि महाकाली नगरपालीका वडा नम्बर ५ मोहतीको टिमले हात पारेको छ । महतिले खेलमा प्रथम भएसंगै नगद रु ५५ हजार ५ सय ५५ का साथै मेडक सम्मानपत्र पाएको छ । यस्तै खेलमा उ

Read More

दार्चुलामा मेयरकप फुटबल प्रतियोगिता सुरु

Posted on September 21, 2017 | views : 2467 | दार्चुला - DCL

असोज ५, दार्चुला । खेलकुदको विकासका लागि जिल्लामा प्रथम महाकाली मेयर रनिङ कप फुटबल प्रतियोगिता आरम्भ गरिएको छ ।  नगरपालिका प्रमुख हंसराज भट्ट र प्रमुख जिल्ला अधिकारीले संयुक्तरुमा शुभारम्भ गरेपछि शुरुभएको खेलमा प्रमुख जिल्ला अधिकारी समूहले महाकाली नगरपालिका प्रमुख समूहलाई एकका बिरुद्ध चार गोलले

Read More

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा दार्चुलाका प्रिन्स बिजयी

Posted on September 09, 2017 | views : 3305 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/भदौ २४, दार्चुला । जेष्ट एकेडेमिले काठमान्डौको बसुन्धरामा आयोजना गरेको राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको उपाधी दार्चुलाका प्रिन्स दहालले जितेका छन । सनिबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल आर्मी क्लबका प्रफुल महर्जनलाइ २१—१४ र २१—१३ को सोझो सेटमा पराजित गर्दै प्रिन्सले उपाधी

Read More

अपी बिनायक युवा क्लब सिप्टीले आयाजना गरेको भलीबल प्रतियोगिता सम्पन्न

Posted on April 09, 2017 | views : 2056 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | अपी बिनायक युवा क्लब सिप्टीद्धारा आयोजित भलीबल प्रतियोगिता सम्पन्न भएको छ । क्लबका सदस्य सुरेन्द्र सिह धामीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा शिक्षक रञ्जित सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो । भने बिशिष्ट अतिथिमा पुर्ब जिल्ला खेलकुद बिकास समितिका

Read More

सातौँ राष्ट्रिय खेलकुदमा सुदुर पश्चिमबाट ४ सय ९२ खेलाडी

Posted on December 15, 2016 | views : 4805 | दार्चुला - DCL

मङ्सिर ३०, भीमदत्तनगर । आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् । सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाए

Read More

क्षेत्रीय भलिबल : पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

Posted on December 13, 2016 | views : 2858 | दार्चुला - DCL

मंसिर २८, बैतडी । सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ ।  अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो ।  कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र

Read More