पर्यटन | दाङ्ग - DNG


उचित संरक्षणको पर्खाइमा कमलपोखरी

Posted on March 07, 2019 | views : 3518 | दाङ्ग - DNG

नारायणी रजौरे | फागुन २३, दाङ (रासस) | कुनै समय कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमलपोखरी ताल अहिले उचित संरक्षणको पर्खाइमा छ ।  पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण सो तालक्षेत्रमा घुम्न तुलसीपुर बजारसहित टाढा–टाढाबाट मानिस अहिले पनि आउने गर्दछन् तर

Read More

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान

Posted on December 23, 2018 | views : 3677 | दाङ्ग - DNG

 नारायणी  रजौरे पुस ८, दाङ  रासस |  दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ ।  द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरका

Read More

राम्रीको होमस्टेमा विदेशी पर्यटक आउने क्रम शुरु

Posted on November 23, 2018 | views : 3523 | दाङ्ग - DNG

शंकर के सी | मङ्सिर ७, दाङ | दाङ तुलसिपुरकोट राम्रीमा गत जेठ महिनामा स्थापना भएको सामुदायीक होम स्टेले विस्तारै पर्यटकहरुलाइ भित्राउदै गएको छ । स्वच्छ, सफा र सुन्दर वातावरणमा अवस्थीत राम्रीमा स्थापना भएको होम स्टेमा विदेशी पर्यटकहरु पनि भित्रने क्रम शुरु भएको होम स्टेले जनाएको छ । तुलसिपुर उपमहानगरप

Read More

पर्यकीयस्थल बन्यो दाङको ज्यामीरे दह

Posted on November 05, 2018 | views : 4214 | दाङ्ग - DNG

रीता लामा | कात्तिक १९, घोराही | घोराहीमा कुवा, जरुवा र टयुबवेलको पानी सुक्दै गएको र सिंचाइको अभावमा आकाशे भरले उब्जनी नहुने भएपछि खेती गर्दा नोक्सानी व्यहोर्नु परेको जस्ता गुनासा स्थानीय जनताबाट अत्यधिक आउन थाले । बजार क्षेत्र भएको हुँदा जनसङ्ख्या बढ्दै जानु तर पानीको मुहान सुक्दै जानुले घोराही र आ

Read More

‘जङ्गलकुटी’ प्रदेश ५ कै प्रमुख पर्यटन केन्द्र बन्छ: मुख्यमन्त्री

Posted on October 24, 2018 | views : 2090 | दाङ्ग - DNG

कात्तिक ७, लमही (रासस) | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङ गढवा गाउँपालिका–८ स्थित ‘सिद्ध बाबा जङ्गलकुटी’ क्षेत्रको आज अवलोकन भ्रमण गर्नुभयो ।  सो अवसरमा उहाँले यो क्षेत्रलाई प्रदेशकै प्रमुख पर्यटन केन्द्रको रुपमा विकास गरिने बताउँदै थारू समुदायको धार्मिक आस्थाको केन्द्रविन्दु रहेको

Read More

जखेरा तालमा पर्यटकको घुइँचो

Posted on September 27, 2018 | views : 1824 | दाङ्ग - DNG

असोज ११, लमही | लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय दैनिक एक हजारदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् ।  ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीका अनुसार पछिल्लो समय जखेरा ताल अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको छ । तालको प्रचारप्रसार व्यापक भएकाले पनि पछि

Read More

देउखुरीको भालुवाङमा तपोवन धार्मिकस्थलको उद्घाटन

Posted on August 27, 2016 | views : 2807 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भदौ १०, देउखुरी । देउखुरीको भालुवाङ स्थीत निर्माण गरिएको राप्ती किनार सतयुग तपोवन धार्मिक तथा पर्यटकीय स्थलको बिहिबार खण्डकेश्वरी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । निर्माण समितीका अध्यक्ष हेमराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती अञ्चल पर्यटन

Read More