अर्थ/विकास | दाङ्ग - DNG


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12519 | दाङ्ग - DNG

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

तुलसीपुर विमानस्थलको डिपिआर पूरा, चार विकल्प दिईयो

Posted on February 12, 2023 | views : 1025 | दाङ्ग - DNG

माघ २९, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको  विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।  डिपिआरअनुसार विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँच सय मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39583 | दाङ्ग - DNG

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39626 | दाङ्ग - DNG

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

एक वर्षभित्र लुम्बिनी प्रदेशको सबै मन्त्रालय राजधानी सार्ने तयारी

Posted on July 09, 2021 | views : 2023 | दाङ्ग - DNG

असार २५, देउखुरी (रासस)। लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भए

Read More

दाङको लमही–तुलसीपुर सडक भोलिदेखि तीन दिनसम्म पूर्णरुपमा बन्द

Posted on July 03, 2021 | views : 5312 | दाङ्ग - DNG

असार १९, दाङ | दाङको लमही-तुलसीपुर सडक खण्ड भोलिदेखि तीन दिनसम्मसम्म पूर्णरुपमा बन्द हुने भएको छ । यस सम्बन्धि जानकारीको सुचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ ।  उक्त सडक खण्ड अन्तर्गत पर्ने पत्रे खोलाको कजवे मर्मत-सम्भार गर्नुपर्ने कारण देखाउंदै प्रशासनले आइतबार बिहान ८ बजेदेखि मङ्गलवार

Read More

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पूर्वाधार निमार्णको काम शुरु

Posted on June 05, 2021 | views : 3246 | दाङ्ग - DNG

जेठ २२, दाङ | लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निमार्णको काम शुरु गरिएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सभाहल निर्माणको काम शुरु गरिएको हो । सभाहल निर्माणका लागि रु पाँच करोड २१ लाखको लागतमा सुविधा सम्पन्न सभाहल निर्माणको काम शुरु भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44319 | दाङ्ग - DNG

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

दाङमा स्वास्थ्य बीमा कार्यक्रम

Posted on February 03, 2021 | views : 2154 | दाङ्ग - DNG

माघ २१, दाङ । दाङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । नेपाल सरकारले प्रत्येक नागरिकको स्वास्थ्य बीमा गर्ने व्यवस्थाअन्तर्गत यो कार्यक्रम लागू हुन लागेको लुम्बिनी प्रदेशका स्वास्थ्य बीमा संयोजक मनोज पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले रु तीन

Read More

भैँसीपालनबाट सातलाख आम्दानी

Posted on January 29, 2021 | views : 1996 | दाङ्ग - DNG

माघ १६, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ ।उहाँ विगत सात वर्षदेखि व्यावसायिकरुपमा भैँसीपालन गरेर  सफल बन्नुभएको हो ।  अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न हुनुहुन्छ ।  उहाँले&nb

Read More

कोहलपुर–सुर्खेत प्रसारण लाइनको काम शुरु

Posted on December 12, 2020 | views : 3198 | दाङ्ग - DNG

मङ्सिर २७, कर्णाली | कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरुआत भएको छ । एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ ।  आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत सर्भेमा विद्युत् लाइनले ओगट्ने क्षेत्रको भौगोलिक अवस्था, रूख कटानलगायतका विषयमा अध्ययन हुने

Read More

दाङका क्रसर उद्योग बन्द गर्न निर्देशन, कपिलवस्तुका पनि मापदण्ड विपरीत

Posted on November 23, 2020 | views : 2343 | दाङ्ग - DNG

मंसिर ८, दाङ | जिल्लाका १०  क्रसर उद्योग नियम विपरीत सञ्चालन भएको पाइएकाले १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा गरिएको अनुगमनमा ती क्रसर उद्योगले बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेको तर क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि ती उद्योगलाई बन्द गर्न न

Read More

तुलसीपुर मालपोतका दुई कर्मचारी घुससहित पक्राउ

Posted on November 21, 2020 | views : 2516 | दाङ्ग - DNG

मंसिर ६, दाङ | तुलसीपुरका  मालपोत कार्यालयका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन्  | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलिले कार्यालयका दुई जना कर्मचारीलाई ३ लाख २० हजार रकमसहित रंगेहात पक्राउ गरेको हो | घुस रकमसहित मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब

Read More

सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास

Posted on October 31, 2020 | views : 3225 | दाङ्ग - DNG

कात्तिक १५, नारायणपुर । स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन गरेर विद्युत्को सह

Read More

मूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प

Posted on August 16, 2020 | views : 3948 | दाङ्ग - DNG

साउन ३२, तुलसीपुर ।  कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् । व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको उहाँले बताउनुभयो । “महान चाड नजिकिए

Read More

७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै

Posted on August 12, 2020 | views : 2908 | दाङ्ग - DNG

साउन २८, नारायणपुर । दाङ जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको चार महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन । व्यवसाय फस्टाउन नसक्दा होटेलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन । व्यवसाय तत्काल फस्टाउने अवस्था

Read More

एक करोड लगानीमा माहुरीपालन

Posted on July 26, 2020 | views : 3423 | दाङ्ग - DNG

साउन ११, नारायणपुर। दाङमा माहुरी तथा माहुरीजन्य सामग्री खरिदमा रु एक करोड बढी लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना योजना कार्यान्वयन एकाइ कार्यालय मौरीजोन घोराही तथा कृषकले सामग्री खरिदमा उक्त रकम लगानी गरेका हुन् ।  माहुरी जोन र कृषकको गरी गत आर्थिक वर्षमा रु एक करोड पाँच लाख

Read More

लम्कीमा ३३ करोड ९९ लाख राजस्व सङ्कलन

Posted on July 18, 2020 | views : 2927 | दाङ्ग - DNG

साउन ३, टीकापुर । करदाता सेवा कार्यालय लम्की कैलालीले गत आर्थिक वर्षमा रु ३३ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३३ वटा शीर्षकबाट रु ३३ करोड ९९ लाख ५५ हजार १०३ राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सुरेन्द्र पोख्रेलले जानकारी दिनुभयो । “उत्पादन, वस्तु बिक्री व

Read More

तुलसीपुरका उपलब्धिः हवाईसेवा, बसपार्क, अटोभिलेज र मेट्रो कलेज

Posted on July 09, 2020 | views : 3200 | दाङ्ग - DNG

असार २५, दाङ | दाङको तुलसीपुर उपममहानगरपालिकाले तीन वर्षका अवधिमा लामो समयदेखि बन्द हुने र खुल्ने गरेको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गरेको छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तीन वर्षमा तुलसीपुरमा आधुनिक बसपार्क निर्माण, पातुखोलामा नमून

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64058 | दाङ्ग - DNG

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

'फाल्ने छैनौँ बाहिर फोहर, हुनेछ घोराही सफा शहर'

Posted on June 24, 2020 | views : 2710 | दाङ्ग - DNG

असार १०, नारायणपुर । दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि रु पौने दुई अर्बको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाकोे सातौँ नगरसभामा आज उपप्रमुख सीता सिग्देलले रु एक अर्ब ८५ करोड २२ लाख ९३ हजारको बजेट प्रस्तुत गर्नुभयो ।  उपमहानगरले चालुतर्फ रु एक अर्ब आठ करोड ५७ लाख २२ हज

Read More

चार पालिकाको एउटा आइसोलेशन केन्द्र

Posted on June 08, 2020 | views : 2493 | दाङ्ग - DNG

जेठ २६, नारायणपुर | दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शय्याको कोरोना विशेष आइसोलेशन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन् । राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका हुन् ।&n

Read More

दाङका वडा-वडामा क्वारेन्टाइन निर्माण गर्दै

Posted on May 16, 2020 | views : 2926 | दाङ्ग - DNG

जेठ ३, दाङ | दाङका स्थानीय सरकारले  वडावडामा क्वारेन्टाइन निर्माण शुरु गरेका छन् । भारतबाट धेरै नागरिक फर्कन खोजिरहेको हुँदा उनीहरु फर्केपछि राख्नका लागि र पालिकाभित्र फैलन सक्ने सङ्क्रमण  रोकथामका लागि क्वारेन्टाइन निर्माण थालिएको हो ।  मजदूरीका लागि भारत पुगेका करीब १० हजार नागरिक त

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58735 | दाङ्ग - DNG

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

राप्ती लोकमार्गका खाल्डाखुल्डी पुरिँदै

Posted on March 14, 2020 | views : 2506 | दाङ्ग - DNG

चैत १, दाङ | राप्ती लोकमार्गअन्तर्गत दाङको लमही–तुलसीपुर सडकखण्डबीचका खाल्डाखुल्डी पुर्न थालिएको छ । तुलसीपुरको वीरेन्द्र चोकदेखि झञ्ज्याङसम्म पाँच हजार ६०० वर्ग मिटर दूरीमा परेका खाल्डाखुल्डी पुर्न थालिएको सडक डिभिजन कार्यालय दाङका सव–इञ्जिनीयर नारायण दाहालले बताउनुभयो ।  कार्यालयको  रु ३

Read More

दाङमा बीस हजार सवारी चालक कारवाहीमा

Posted on December 25, 2019 | views : 2561 | दाङ्ग - DNG

पुस ९, दाङ | चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट रु एक करोड ५५ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ । आर्थिक

Read More

नौ सय किमी सडक कालोपत्र

Posted on September 24, 2019 | views : 3335 | दाङ्ग - DNG

असोज ७, दाङ | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक सङ्घीयतामा  गएसँगै विकास निर्माणका कामले तीव्र गति पाएको बताउनु भएको छ । आज तुलसीपुरमा भएको नेपाल हेभिइक्युपमेन्ट अपरेटर सङ्घ प्रदेश नं ५ स्तरीय भेलामा मुख्यमन्त्री पोखरेलले  विकासका कामले तीव्रता पाएपछि सङ्घीयतालाई असफल बनाउन

Read More

समानताका लागि, असमान बजेट

Posted on September 11, 2019 | views : 2877 | दाङ्ग - DNG

रीता लामा | हादु २५, दाङ | देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन् । तर स्थानीयसरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे पनि उल्लेख्य बजेट छुट्याउन सकेका छैनन् ।  पहिलेभन्दा अहिले लैङ्गिक समानताका ल

Read More