दाङको घोराही-१६ मा काँग्रेस विजयी

Posted on: 01 Dec, 2019

मंसिर १५, दाङ | शनिबार भएको उपनिर्वाचन अन्तर्गत दाङको घोराही वडा नम्बर १६ मा नेपाली काँग्रेसका उमेरदवार  ताराबहादुर डागी बिजयी भएका छन् | १२ सय २२ मत प्राप्त गरी उनि विजय भएका हुन् |

उनका प्रतिद्वन्द्वी नेकपाका उमेरदवार सुरेश बहादुर केसीले ११ सय १७ मत प्राप्त गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!