विप्लवका केन्द्रीय सदस्यसहित ३ जना दाङबाट पक्राउ

Posted on: 19 Apr, 2019

बैशाख ६, काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्यसहित तीन जना दाङबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चुडामणि ओली ‘आदर्श’, चन्द्र बहादुर खड्का 'असल' र लालबहादुर ओली छन् ।

पार्टी स्रोतका अनुसार लालबहादुर स्थानीय नेता हुन् भने चुडामणि र चन्द्र बहादुर केन्द्रीय सदस्य हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!