राजनीति | डडेलधुरा - DDL


सवारी दुर्घटनामा सुदूरपश्चिमका कानुन मन्त्रीको निधन

Posted on June 20, 2023 | views : 881 | डडेलधुरा - DDL

असार ५, काठमाडौँ | सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो। मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङ

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17112 | डडेलधुरा - DDL

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

Posted on November 23, 2022 | views : 916 | डडेलधुरा - DDL

मङ्सिर ७, डडेल्धुरा | सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् ।  डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् ।

Read More

देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसदमा निर्वाचित, सागरले पाए १३ हजार मत

Posted on November 23, 2022 | views : 1160 | डडेलधुरा - DDL

मङ्सिर ७, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र

Read More

डडेल्धुरामा देउवा र ढकालबीच बढ्यो मतान्तर, देउवा कति अगाडि? (ताजा अपडेट)

Posted on November 22, 2022 | views : 1159 | डडेलधुरा - DDL

मङ्सिर ६, डडेल्धुरा | डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् । प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ र ढकालले ५ हजार १९३ मत पाएका छन् । देउवा र

Read More

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै, पछ्याउँदै सागर ढकाल

Posted on November 22, 2022 | views : 1159 | डडेलधुरा - DDL

मङ्सिर ५, काठमाडौँ | डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ |  हाल सम्म नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले ६,३९९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ३,२७५ मत प्राप्त

Read More

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

Posted on November 21, 2022 | views : 1463 | डडेलधुरा - DDL

मङ्सिर ५, काठमाडौँ । डडेलधुरामा २९५६ मतगणना हुँदा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले १४०४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएर दोश्रो स्थानमा उक्लिएका छन् । यस अघि ढकाल तेश्रो स्थानमा थिए ।  त्

Read More

डडेल्धुरा अपडेट: ५०० मत गन्दा कसलाई कति मत ?

Posted on November 21, 2022 | views : 1154 | डडेलधुरा - DDL

मङ्सिर ५, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले ५०० मत गठना गर्दा २३९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले १४१ त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत ल्याएका छन्।  राष्ट्र

Read More

डडेल्धुराको ताजा मत परिणाम: शेरबहादुर देउवाले ४८ मत पाउँदा सागरलाई कति ?

Posted on November 21, 2022 | views : 1316 | डडेलधुरा - DDL

मङ्सिर ५, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । सुरूवाती चरणको मत गणनामा देउवाले ४८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण बहादुर मल्लले ४२ मत पाएका छन् ।  हजुर पुस्तालाई विदाई गर्नुपर्छ भन्दै गुल्मीबाट चुनाव लड्न डडेल्धुरा प

Read More

डडेल्धुरामा पनि थालियो मतगणना

Posted on November 21, 2022 | views : 688 | डडेलधुरा - DDL

मङ्सिर ५, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।  आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ म

Read More

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

Posted on November 19, 2022 | views : 873 | डडेलधुरा - DDL

मङ्सिर ३, डडेल्धुरा | प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीला

Read More

मुलुक समृद्ध बनाउन गठबन्धन : प्रधानमन्त्री देउवा

Posted on November 16, 2022 | views : 970 | डडेलधुरा - DDL

कात्तिक ३०, काठमाडौँ | प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावीसभालाई सम्बो

Read More

‘हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छेलाई जिताउनुस्’ : आरजु राणा देउवा

Posted on November 05, 2022 | views : 1934 | डडेलधुरा - DDL

कात्तिक १९, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी छिन् । आफ्नो गृह जिल्ला डडेल्धुरामा शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दा आरजुले त्यस्तो

Read More

देउवा बिरुद्ध उजुरी, आज २ बजेसम्म जवाफ दिनुपर्ने

Posted on October 11, 2022 | views : 1215 | डडेलधुरा - DDL

असोज २५, डडेलधुरा । फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्ममिति परेको भन्ने उजुरीवारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसिमा दिईएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्

Read More

देउवाको नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक, उम्मेदवारी रद्द गर्न उजुरी

Posted on October 10, 2022 | views : 1360 | डडेलधुरा - DDL

असोज २४, काठमाडौँ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेको छ । नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16079 | डडेलधुरा - DDL

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो, कुन-कुन ठाँउमा जिते युवाले?

Posted on May 18, 2022 | views : 1865 | डडेलधुरा - DDL

जेठ ४, काठमाडौँ | डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २९ वर्षीय भरत बडायर जोशी विजयी भए । जोशी बलिया प्रतिस्पर्धी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)लाई हराउँदै मेयरमा विजयी भएका हुन् । जोशीले पाँच हजार नाै सय ४१ मत पाए भने मालले पाँच हजार आठ सय पाँच मत पाए । जोशी माललाई एक सय ३६ मतले पछि पार

Read More

यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम

Posted on May 18, 2022 | views : 750 | डडेलधुरा - DDL

जेठ ४, डडेल्धुरा | अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली का‌ग्रेस विजयी भएको छ। नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।  कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्र

Read More

विजयी भएपछि अमरगढीका मेयरले मतदातालाई भने- यति हुँदैन्, अझै सहयाेग चाहिन्छ

Posted on May 17, 2022 | views : 886 | डडेलधुरा - DDL

 जेठ ३, डडेल्धुरा | अमरगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख डिल्लीराज जोशीले मतदातालाई अहिले गरेको सहयोगले मात्नै नपुग्ने र अझै सहयोग गर्नुपर्ने बताएका छन् । विजयी र्‍यालीपछि जोशीले यहाँसम्म पुर्‍याउन सहयोग गरेकोमा धन्यवाद दिँदै अझ सहयोग गर्नु पर्ने बताए ।  ‘तपाईले सहयोग गर्नु भयो । यो सह

Read More

डडेल्धुराकाे भागेश्‍वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी

Posted on May 17, 2022 | views : 981 | डडेलधुरा - DDL

जेठ ३, डडेल्धुरा | डडेल्धुराको भागेश्‍वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ ।  कांग्रेस वडादेखि पालिकासम्म विजयी भएकाे हाे । हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए ।   उपाध्यक्षमा का

Read More

अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

Posted on May 16, 2022 | views : 783 | डडेलधुरा - DDL

जेठ २, डडेलधुरा | डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी बसन्ती पाल निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन

Read More

यी हुन् डडेलधुराबाट हालसम्म विजयी उम्मेदवार

Posted on May 15, 2022 | views : 696 | डडेलधुरा - DDL

जेठ १, डडेलधुरा | स्थानीय तहको निर्वाचनपश्चात डडेलधुरामा मत परिणाम आउने क्रम जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर का

Read More

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित

Posted on May 14, 2022 | views : 1065 | डडेलधुरा - DDL

वैशाख ३१, डडेल्धुरा | प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । भण्डारी ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा

Read More

डडेल्धुरा अमरगढीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

Posted on May 14, 2022 | views : 909 | डडेलधुरा - DDL

वैशाख ३१, डडेल्धुरा | डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ । एक हजार पाँच मतगणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली जोशीले चार सय ४२ र कांग्रेस बीपीका उम्मेदवार हरि भट्टले चार सय १२ मत पाएका छन्। यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदव

Read More

देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता

Posted on May 14, 2022 | views : 986 | डडेलधुरा - DDL

वैशाख ३१, डडेल्धुरा | प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस विपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त ग

Read More

अमरगढी नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता

Posted on May 14, 2022 | views : 1177 | डडेलधुरा - DDL

वैशाख ३१, काठमाडौं । अमरगढी नगरपालिकामा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।  निर्वाचन आयोगका अनुसार ४०५ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारले १६१ मत प्राप्त गरेका छन् ।  अमरगढी नगरपालिकाको उपम

Read More

गठबन्धनले कांग्रेस कमजाेर भएकाे छैन : प्रधानमन्त्री देउवा

Posted on May 13, 2022 | views : 935 | डडेलधुरा - DDL

वैशाख ३०, डडेल्धुरा | प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन् । उनले सिंहदरबारका अधिका

Read More

प्रधानमन्त्री देउवा रुवाखाेला मतदान केन्द्रमा मतदान गर्ने

Posted on May 12, 2022 | views : 1354 | डडेलधुरा - DDL

वैशाख २९, डडेल्धुरा | प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’बाट मताधिकार प्रयोग गर्ने भएका हुन् । सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवा

Read More