बिशेष खबर | चितवन - CTW


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 33087 | चितवन - CTW

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18189 | चितवन - CTW

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5664 | चितवन - CTW

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17855 | चितवन - CTW

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44385 | चितवन - CTW

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63632 | चितवन - CTW

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

हातमा कुचो लिएर सरसफाइमा निस्किइन् मेयर रेणु दाहाल

Posted on February 26, 2018 | views : 2480 | चितवन - CTW

नारायणगढस्थित नारायणी नदी किनारमा सोमबार स्थानीय युवाहरुको सक्रियतामा सुरु भएको सरसफाई अभियानमा सहभागी हुँदै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठलगायत । तस्बिरः नारायण अधिकारी, चितवन, रासस

Read More

पश्चिम चितवनमा प्रचण्डको घरदैलो

Posted on November 28, 2017 | views : 2046 | चितवन - CTW

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मंगलबार पश्चिम चितवनको मेघौलीमा घरदैलो गर्दै ।  तस्बिर: नारायण अधिकारी, चितवन, रासस

Read More

अविरल वर्षापछि आएको बाढीका कारण चितवनमा दुई सय घर डुबानमा

Posted on August 12, 2017 | views : 4487 | चितवन - CTW

साउन २८, चितवन । दुई दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन् ।  बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प

Read More

वडा नम्बर १९ मा शुक्रबार मतदान, कति छन् मतदाता ? ज्ञवाली कति मतले अगाडी ?

Posted on August 02, 2017 | views : 6381 | चितवन - CTW

साउन १८, काठमाडौँ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार मतदान हुने भएको छ ।  निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि सुरु भएपछि उम्मेदवारले थप प्रचारप्रसार गर्न नपाउने भएका छन् । मंगलबारबाटै मौन अवधि सुरु भएको सहायक

Read More

नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण गरिने

Posted on April 13, 2017 | views : 5958 | चितवन - CTW

चैत ३१, चितवन । नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाट धाममा त्रिकोणात्मक पुल निर्माण गरी तीनै जिल्लालाई जोडिने भएको छ ।  देवघाट क्षेत्र विकास समितिको गएको पुस ३० गते त्यस क्षेत्रका सांसद रामचन्द्र पौडेलको उपस्थितिमा बसेको बैठकले बेनीमा पुल निर्माण गरी तीन जिल्लालाई जोड्ने निर्णय गरेको थिय

Read More

नारायणगढ–मुग्लिन सडक: भित्तो काटेपछि जाँच गरेर मात्रै गाडी जान दिइने

Posted on April 05, 2017 | views : 1967 | चितवन - CTW

चैत २३, चितवन । सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जान

Read More

नारायणगढ–मुग्लिन सडक: भित्तो काटिएका ठाउँमा सावधानी अपनाउनुपर्ने

Posted on April 04, 2017 | views : 1571 | चितवन - CTW

चैत २२, चितवन । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ ।  साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लि

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48927 | चितवन - CTW

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

सौराहामा खाना महोत्सव सम्पन्न

Posted on February 16, 2017 | views : 2025 | चितवन - CTW

फागुन ५, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १० बजे फेस्टिबलको समापन गरिएको हो ।  यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबल सम्पन्न भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत

Read More

तिहारलाई सयपत्री

Posted on October 29, 2016 | views : 1988 | चितवन - CTW

चितवनको भरतपुरमा उत्पादन गरेको सयपत्री फूल तिहारका लागि टिप्दै महिला । तस्वीरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस 

Read More

लोपोन्मुख पानी घट्ट (तश्विर)

Posted on October 28, 2016 | views : 2021 | चितवन - CTW

चितवनको विकट लोथरको यौरालीटारमा लोपोन्मुख पानी घट्टमा मकै पिस्दै स्थानीयवासी । तस्वीर: नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

Read More

रामेश्वरमा ई–लाइब्रेरी स्थापना

Posted on October 05, 2016 | views : 1528 | चितवन - CTW

नेपाल जर्नी अमेरिकाको रु तीन लाख २० हजारको आर्थिक तथा नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा स्थापना गरिएको भरतपुरस्थित रामेश्वर विद्युतीय पुस्तकालयमा अध्ययन गर्दै स्थानीयवासी । तस्बिर: नारायण ढुंगाना, रासस

Read More

घाइते चालक–राई भरतपुर अस्पतालमा

Posted on September 26, 2016 | views : 1311 | चितवन - CTW

पूर्व गृहमन्त्री माधव घिमिरे चढेको गाडी दुर्घटना हुँदा घाइते बनेका चालक विष्णु राई भरतपुर अस्पतालमा उपचारका क्रममा । तस्बिरः नारायण ढुंगाना, चितवन, रासस

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 11991 | चितवन - CTW

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

अनौठो गाई र साँढे

Posted on August 12, 2016 | views : 2045 | चितवन - CTW

चितवनको नारायणगढमा शुक्रबार ढाडमा खुट्टा भएको गाई र निधारमा मुख र सिङ पलाएको अनौठो साँढे (रथमा) प्रदर्शन गरिँदै । गाई र साँढेलाई स्थानियवासीले पुजा गर्छन् । तस्बिरः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6865 | चितवन - CTW

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5424 | चितवन - CTW

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2587 | चितवन - CTW

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6215 | चितवन - CTW

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5829 | चितवन - CTW

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3939 | चितवन - CTW

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on July 29, 2016 | views : 3084 | चितवन - CTW

साउन १४, चितवन । चितवनको कालिखोलामा आज बिहान झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा बिहान ६ बजे पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै बन्द हुन पुगेको हो । पहिरोले सडक अवरुद्ध भएपछि अहिले नारायणगढदेख

Read More