–प्रभात सुवेदी | “विद्यार्थीहरु कहिले भूकम्पको त्रासबाट पीडित छन्, कहिले विद्यालयका पर्खाल भत्किएर पीडित छन्, कहिले आफ्नै शिक्षकहरुबाट पीडित छन्, कहिले आफ्नै साथीहरुबाट पीडित छन् भने कहिले मानसिक त्रासले पीडित छन् । यसरी पीडित मानसिकताबाट त्रासदीपूर्ण वातावरणमा अध्ययन गरेका बालबालिकाहरुको भविष्य क
Read More–राजु विक प्रेमका लागि मानिस भौंतारिइरहेछ । प्रेमको खोजी गर्ने मानिसले प्रेम के हो चिन्न सकेको अवस्था छैन । प्रेमको कुरा गर्दा साथ धेरै मानिसले युवायुवतीबीचको श्रृङ्गारिक सम्बन्धमा लगेर प्रेमलाई जोडेको देखिन्छ ।प्रेम के हो त ?छोटो र सरल रुपमा भन्दा प्रेम हामी रहेको संसार हो । मानिस सांसारिक म
Read Moreहेम चन्द्र राई वम्बुले | परिचय हैटी एउटा ल्याटिन अमेरिकी देश हो । जो क्यरेबियन सि अन्तर्गत पर्दछ । उत्तर अमेरिका महादेसमा अवस्थित यो मुलुक महादीप कै गरिब देस भनेर चिनिन्छ । सत्ताइस हजार सात सय पचास ( २७,७५० ) बकिमि सम्म फैलिएको यो देशको राजधानी हो पोर्ट औ प्रीन्स हो । मुख्य भाषा फ्रेन्च र है
Read Moreप्रभात सुवेदी | भर्खर माईक्रोबायोलोजी विषयमा विएस्सी पढ्दै गरेका उनले आफ्नो भविष्य खातिर निर्णय भने लिइसकेका छन् । यसरी भविष्यको योजना बनाउने नेपाली विद्यार्थीहरुको प्रवृत्ती छैन । जहाँनिर जे काम गर्नु छ, उनीहरुको उद्देश्य नै त्यही हुन्छ । त्यो भन्दा परको दूरदर्शिता उनीहरुमा छैन र भएको पनि पाईँदैन ।
Read Moreजसले जीवनमा विहे गरेन र सन्तान जन्माएन अनि एक्लो जीवन जिउदै छ । अचम्मको कुरा उसैले जीवनको उत्तरार्धमा आएर सन्तान जन्माएको घोषणा गर्दछ । जीवनको ४५औं बसन्त टेकेको दिनको अवसर पारेर शनिवार पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष तथा एक सामाजिक अभियन्ताले भावनात्मक सन्तानको घोषणा गरेका छन् । उनी
Read Moreमनोज बोहोरा | ए ! दाई यहाँ कोठा खाली छ ? छ भने हाम्लाई एउटा चाहिएको थियो, भर्खरै हामी झापाबाट डिग्री पढ्न भनेर आको, यता कतै कोठा खाली छ भने यसो भन्दिनु न । दिन भरि कोठा खोज्यो कहीँपो खाली छ भनेर भन्दैनन् बा ! यतिका धेरै घरका टाउका मात्र देखिन्छन् कोठा पाउन चाहिँ किन यति गाह्रो हौ । किराना पसलका साह
Read Moreप्रभात सुवेदी | “...यसका लागि युवा तथा बालबालिका सचेतना तथा बाल संस्कारशालाहरु सञ्चालन गर्नु आवश्यक छ हैन भने विद्यालयका कक्षाकोठाहरुमा लठ्ठिएका र निदाएका विद्यार्थीहरुको सङ्यामा वृद्धि हुँदै जानेछ, कक्षाकोठा नै मादकालय बन्ने छ । किनकी अधिकांश बालबालिकाहरु अदृश्य रुपमा यसको दलदलमा फँसिसकेको डरलाग्दो
Read Moreकेहि दिन अगाडी क्याप्टेन विजय लामालाई यु.ए.इ मा काम गर्ने एकजना नेपालीले कति पर्छ एउटा प्लेनको, हामी किनिदिन्छौ भन्नुभएछ । विजय लामा ज्यु, यो कामको समन्वय हजुरले गरिदिनुहोस, हामी जुटाउँछौं, प्लेन किन्ने पैसा । प्लेन किन्न समन्धित निकायसंग कुरा गरेर कत्ति पर्छ, एउटा वाइड बडी प्लेनको ? सो रकम उ
Read Moreविवेक त्रिपाठी । अव नेपाली जनतालाई क्रान्तीको या त स्वतन्त्रताको लडाई लड्नु छैन राणा शासन,निरंकुश पंचायती व्यवस्था तानाशाही राजतन्त्रका विरुद्ध्र सयौ व्यक्तिहरुले आफ्नो जिवन आहुती दिएका छन् । जस कारण लोकतान्त्रीक गणतन्त्र नेपाल अर्थात प्रजातान्त्रीक मुलुक नयाँ संवीधान र नयाँ नयाँ न
Read Moreमीन बहादुर पण्डित | विदेशतिर ५० बर्ष पछिलाइ सोचेर एक्सप्रेस हाइवे बनाइन्छ, तर नेपालमा बाटो नबनाई नहुने बाध्यता भएपछी मात्र तत्काललाई काम चल्ने गरि बाटो र पुल बनाइन्छ, अनि कसरि हुन्छ दुर्घटना कम ? कसरि हुन्छ बिकाश ? आजको समस्या टार्न बनाएको बाटोले आगुनलाइ धान्दैन । आजको समस्या टार्न गरेको पिच आ
Read Moreजागिर खानु आम मानिसको एउटा सपना हो र उक्त सपना पुरा गर्न हरपल संघर्स गरिरहेका हुन्छन । जागिरको निमित्व मानिसहरु दिनरात मेहेनत अर्थात् कडा परिश्रम गरिरहेको देख्न सकिन्छ । कति यो संघर्समा सफल हुन्छन त कतिपय पुन प्रयासको लागि केहि समयको लागि विश्राम लिएका हुन्छन । पढेलेखेको मानिसले जागिर खानु अथ
Read Moreदेवराज पुरी । पर्वत जिल्लामा आधारभुत खानेपानी तथा सरसफाईको पहुँच शत प्रतिशत पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न गाविसहरुलाई पूर्ण सरसफाई नमूना गाउँ बनाउने कार्यक्रमहरु सघन रुपमा संचालन गरिएको छ । जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पर्वत, जि
Read Moreअध्यागमन बिभागले नेपाल प्रवेश गर्नु अघिनै विदेशीको पुरा विवरण हेर्न मिल्ने प्रविधि भित्राउने अन्तिम तयारि गरेको खबर सुन्न पाउदा धेरै खुशी लाग्यो । बिकसित देशमा यो प्रबिधि नौलो होइन । यो प्रविधिको प्रयोगले ठगि र अपराध घट्ने कुरामा कुनै शंका गर्नु पर्दैन । नेपालमा ठुलो रकम ठगि गरेर विदेश बस्ने
Read Moreप्यारो भाइ महेन्द्र के.सी. सहारा न्यूज दैनिक कुश्मा, पर्वत । प्रिय भाइ ! आज भने तिमीलाई दिने उत्तर मसँग छैन । उत्तर नभएकै कारण आज तिमी अनलाइनमा आउँदा म भागेँ । भाइ तिमीले सधैँ मसँग माग्छौ ।“दाइ ! मलाई एउटा आर्टिकल पठाइदिनुहोस् ।” मैले हुन्न भन्न सक्दिन । तिम्रो मागलाई पूरा गर्न पनि सक्दिन ।
Read Moreभीम लामा । राज्यका सञ्चालनका महत्वपूर्ण खम्बा नै युवा शक्ति हो । युवा विना कुनै परिवर्तन असम्भाव छ । राज्य सञ्चालन तहमा युवाकोप्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागीता पाइन्छन । विडम्बना यो छ की युवालाई म्यानपवार कम्पनीका रुपमा मात्र लिईएकोपाईन्छ । राजनीतिक दल होस या सरकाका कुनै अंक होस जहाँ युवा परिच
Read Moreमहेश नेपाली (जुम्ला) | कक्षा १२ मा लेखा विषयको हिसाब गरेर सकिनै आँटेको थियो । चौथो घण्टि लागेको आवाज आउँछ । हिसाब सकिने वित्तिकै ढिलो नगरी कक्षा कोठाबाट बाहिरिन्छु । किनभने चौथो घण्टि कक्षा ११ मा अर्थशास्त्र पढाउनु थियो । ढिलो नगरी कक्षा कोठाभित्र जानु थियो र गएँ पनि । भर्खर एक दुई दिन अगाडि
Read Moreप्राण प्यारी प्रियसी प्रेमिल सम्झना । प्रियसी यतिखेर तिमीलाई पत्र कोरिरहेको मितिसम्म मेरो ढुकढुकी चल्दै छ । तरपनि तिमीले यो पत्र हात पार्ने समयसम्म सायद मेरो सास रहन्छ या रहदैन त्यो त देशलाई कतिखेर मेरो रगतको आवश्यकता पर्छ भन्ने कुरामा भर पर्छ । यतिखेर म लगायत केही कमरेडहरु अपरिचित जङ्गलबिच सेनाको
Read Moreअनिल अधिकारी | नेता वा ठेकेदार व्यक्ति बिशेषसँग जोडिने कुरा हो त्यसैले सडकको हाल बेहाल बनाउनुमा मुख्य कारक नै नेता र ठेकेदार हुन् । जब सडक गतिलो बन्दैन तब उपभोक्ता निरन्तर त्यसको शिकार बन्नुपरेको छ । नेता र ठेकेदारकै स्वार्थले सडक गतिलो बन्दैन र त्यसैको सिकार निर्दोष नागरिक मारिन्छन् वा अंगभंग बन्छ
Read Moreअनिल अधिकारी | नेता वा ठेकेदार व्यक्ति बिशेषसँग जोडिने कुरा हो त्यसैले सडकको हाल बेहाल बनाउनुमा मुख्य कारक नै नेता र ठेकेदार हुन् । जब सडक गतिलो बन्दैन तब उपभोक्ता निरन्तर त्यसको शिकार बन्नुपरेको छ । नेता र ठेकेदारकै स्वार्थले सडक गतिलो बन्दैन र त्यसैको सिकार निर्दोष नागरिक मारिन्छन् वा अंगभंग बन्छ
Read Moreप्रभात सुवेदी | हेऽऽ खोलीको ढुङ्गो टपक्कै टिपी चौतारी चिनौँला नि बरिलै, चौतारी चिनौँला । गएको जोबान फर्कि आउने भए पैसाले किनौला नि बरिलै, पैसाले किनौला ।। अब यस प्रकारका शब्द अनि भाखा कहाँ सुन्न पाइएला र ? अबका पुस्ताहरुका लागि यी शब्दहरु अनि यसमा बुनिएका लयहरु विराना हुँदै गएका छ
Read Moreमहेश नेपाली (जुम्ला) | प्लस टु पढाएर थाकेर, भोकाएर आएको म र प्लस टु पढेर थाकेर, भोकाएर आएका मेरा भाञ्जा । हामी दुबैजना खाना खान बस्यौं । समस्या, खाना एक जनालाई मात्र पकाएर राखिएको रहेछ । खाने दुई जना भयौं । बाँडेर खायौं । अघाउने कुरै भएन । जसो तसो भोक मेटीएको वाहाना बनायौं । खाना फेरी बनाएर पेट
Read Moreमहेश नेपाली (जुम्ला) | प्लस टु पढाएर थाकेर, भोकाएर आएको म र प्लस टु पढेर थाकेर, भोकाएर आएका मेरा भाञ्जा । हामी दुबैजना खाना खान बस्यौं । समस्या, खाना एक जनालाई मात्र पकाएर राखिएको रहेछ । खाने दुई जना भयौं । बाँडेर खायौं । अघाउने कुरै भएन । जसो तसो भोक मेटीएको वाहाना बनायौं । खाना फेरी बनाएर पेट भरिह
Read Moreयुवराज पन्त । म त राजनीतिको उल्टा-सुल्टा, वाङ्गो-टेडो तथा रातोलाई सेतो र कालोलाई निलो बनाउन नजान्ने मान्छे । त्यसैले होला विभिन्न टुक्का जोडेर भ्रमित पार्ने भाषणको पछि लाग्न मन नपरेको । भुस्याहा कुकुरहरू धेरै भुक्ने गर्छन । कहिले चोरलाई देखेर भुक्ने गर्छन् कैले साधुलाई देखेर पनि भुक्ने गर्छन्
Read Moreसोनु कुमार सुनार | (प्युठान धर्मावति घर भएका मिनराज भण्डारी साउदीमा बैदेशिक रोजगारमा कार्यरत छन । त्यँहा कार्यरत रहँदा उनले दिन दहाडै नेपाली युवाहरु को हत्या भएको, विचल्लीमा परेको , जेल परेको र अनेक दुख झेलेको आफ्नै आँखाले प्रत्यक्ष देखिरहेका छन । रोजीरोटीको खोजीमा त्यँहा पुगेका भण्डारी आफ्नो सपना प
Read More