लेख |


'राजपासँग मिलेर नेपालमा बेथिति जारी राख्ने भारतको मास्टर प्लान सफल बन्दै...'

Posted on June 15, 2017 | views : 9279 |

अनिल अधिकारी (काठमाडौँ) | छिमेकी देशलाई निरन्तर संक्रमणकाल कायम गराई आफुलाई शक्ति राष्ट्रको नामावलीमा नाम लेखाउने काममा भारतले नीति लिएको छ । यो आरोप भन्दा पनि भारतले नेपाल सहित अन्य छिमेकीसँग गरेको व्यबहारको स्पष्ट ऐना हो ।   मैले शिर्षकमा नेपालको हालसालै जन्मिएको वा कसैले जन्माईदिएको राजनीतिक

Read More

'राजपा मिलेर नेपालमा बेथिति जारी राख्ने भारतको मास्टर प्लान सफल बन्दै...'

Posted on June 15, 2017 | views : 1631 |

अनिल अधिकारी (काठमाडौँ) | छिमेकी देशलाई निरन्तर संक्रमणकाल कायम गराई आफुलाई शक्ति राष्ट्रको नामावलीमा नाम लेखाउने काममा भारतले नीति लिएको छ र हामीले बिभिन्न बहानामा उसैको नीति पछ्याईरहेका छौं । यो आरोप भन्दा पनि भारतले नेपाल सहित अन्य छिमेकीसँग गरेको व्यबहारको स्पष्ट ऐना हो ।   मैले शिर्षकमा ने

Read More

निर्वाचित महिला पदाधिकारीहरुलाई अवसर र चूनौती एकै साथ

Posted on June 07, 2017 | views : 2775 |

तारादेवी सुनुवार नेपालको संविधान २०७२ को व्यव्स्था पश्चात संघियता लागू भई स्थानिय तहको पहिलो चरणको निर्वाचन केहि प्रदेशहरुमा सम्पन्न भएको छ भने बाँकी प्रदेशमा तदारुकताका साथ चूनावी मैदानमा सबै दलहरु उत्रिएका छन । महिला र पुरुष समान जन्मेका हन्छन र पनि दुई पंक्ष बिच अुसमान खाडल रहिरहयो । नेपालमा १९७

Read More

एकजना माओवादी बिरोधिले प्रचण्डलाई लक्षित गर्दै यस्तो लेखे

Posted on May 25, 2017 | views : 24734 |

सरोज मिश्र | म माओबादीको पक्का बिरोधी हुँ । यो समूहले झण्डै एक दशक नेपालमा चलाएको कथित जनयुद्धलाई म बास्तवमै हत्या हिंसाले युक्त आपराधिक कृयाकलाप नै मान्छु । र, त्यसैकारण "प्रचण्ड" उपनाम बोकेका ब्यक्तिलाई म कुनै राजनीतिक प्राणी भन्दा पनि हत्यारा र लुटेरा समूहको नाइके नै मान्दछु । म यी कुराहरू बिना क

Read More

बोइलरले दाँत माझेर बियरले कुल्ला नगरौं

Posted on May 22, 2017 | views : 4893 |

पूर्ण प्रसाद न्यौपाने (ओखलढुंगा) | दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै छ । वर्षौंदेखि स्थानीयहरुले आफूले चाहेको नेता पाएका छैनन् । करिब बीस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने भएपछि देश तथा विदेशबाट मतदान गर्न आफ्नो जन्मथलो फर्कनेको दिनप्रतिदिन लहर लाग्ने गरेको छ । ओखलढुंगा

Read More

राष्ट्रवादी नेता : ओली कि प्रचण्ड ?

Posted on May 21, 2017 | views : 22696 |

- मनहरि तिमिल्सिना | २९ माघ २०५२ का दिन तात्कालीन परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी र भारतीय बिदेशमन्त्री प्रणव मुखर्जीबीच ‘विवादास्पद महाकाली सन्धि’मा हस्ताक्षर भयो। सन्धि नेपाल राजनीतिका लागि निकै मूल्यवान् सावित भयो। २०५१ को मध्यावधि निर्वाचनमा ठूलो दल भएर पनि बहुमत नआएपछि एमाले लोकेन्द्र

Read More

"अझै उठ्नु भा'छैन सुरज सर?"

Posted on May 19, 2017 | views : 21952 |

बिहानको करीब ६ बजेको थियो, कहिल्यै उ त्यति छिटो उठेको थाहा थिएन ! अझ त्यो दिन शनिबार पो थियो त ! प्राय: उ शनिबारको दिन अबेर सम्म सुत्ने गर्थ्यो !  "अहँ सर, उठेको छैन ! यो जाडोमा यति छिटो उठेर पो के गर्नु छ र ? हाम्रो तराई तिर त बिहान बिहान उठेर आगो तापिन्छ, धाराबाट जमिनमुनिको पानि आउछ ! यता तिर

Read More

जसले यो देशका लागि गरे ! उनीहरुलाई रुवाईयो, आफ्नै मूल्य तोक्न बाध्य बनाइयो

Posted on May 11, 2017 | views : 8799 |

हेम चन्द्र राई | नेपाल एउटा सामाजिक भौगोलिक परिचयमा विविधतता भएको मुलुक हो । धार्मिक, सामाजिक, आर्थिक हिसाबले यहाँ सबै मानिस एकै किसिमका नागरिक हैसियत बोकेका व्यक्तिहरु पक्कै छैनौं । समाजमा धेरै किसिमका मानिस बसोबास गर्दछन  । कसै कसैको नाम समाजका सदा सम्झनायोग्य बनेर आउँछ भने कोहि घृणा , तिरस्

Read More

सरकारले विदेश जाने नेपालीलाई गराइदिने बिमा, श्वासको लागि कि लासको लागि ?

Posted on May 08, 2017 | views : 5712 |

मिन बहादुर पण्डित (दुवई) | विदेश जाने जो कोहिले पनि श्रम गर्दा रु. एक हजार  राजस्व र अनिबार्य रुपमा रु.  ३,३५०० तिरेर बिमा गर्नु पर्दछ । अनि मात्र श्रम स्वीकृति पाउन सकिन्छ  (श्रम गर्दा चाहिने अरु कागजपत्रहरु पनि छन्, अहिले त्यसको चर्चा नगरौं)  यदी तपाईं बिदेशमा दुई बर्ष छ महिना

Read More

माओवादी केन्द्र विहादी गाउपालीकाका प्रमुख पदका उम्मेदवार कृष्ण शर्माको चुनावी प्रतिबद्दता पत्र

Posted on May 07, 2017 | views : 3378 |

आदरणिय न्याय प्रेमी जनसमुदायहरु             हाम्रो देश नेपालमा जरा गाडेर बसेको सामन्ती जहानिया शासन प्रणालीको अन्त्यका लागी विभिन्न समयमा आन्दोलन हुदै आए । मुख्यत दश बर्षे शसस्त्र जनयुद्घ उन्नाइस दिने जनआन्दोलनको बलमा जहानिया सासन, संवैधानिक भनिएको राजतन्त्रको अन्त्य ग

Read More

महिलालाई जिम्मेवारी दिन अझै शंका

Posted on May 06, 2017 | views : 2495 |

तारादेवी सुनुवार स्थानिय तहको निर्वाचन उमेदारी दर्ता पहिलो चरणमा  तोकिएको प्रदेशहरुमा सम्पन्न भएको छ । यसै अनुरुप प्रदेश नै ४ अन्र्तगत पर्वतमा जिल्लामा पनि पहिलो चरणको  निर्वाचनको लागि ७ वटा स्थानिय तहमा  जिल्लामा भएको १६ वटा राजनैतिक दल र स्वतन्त्र उम्मेदारहरुले उमेदारी दर्ता गराएका

Read More

को हुनुपर्छ लोकतन्त्रमा टिकेटवाला पण्डीत ?

Posted on May 05, 2017 | views : 2287 |

प्रकाशचन्द्र बुढा ऐर । अब आफ्नो मालिक आफै बन्ने अधिकार संविधानबाट पाएका छन्, अर्को अर्थमा राष्ट्रिय हितमा आफू अनुकुलको निर्णय गर्नपाउने अधिकार संविधानले नागरिकहरुलाई प्रदत्त गरेको छ । यस अर्थमा स्थानिय तहका लागि संविधानमा उल्लेखित नागरिकका मौलिक हकहरुको सम्मान गरिनुपर्दछ । स्थानिय तहका लागि सोही गाँ

Read More

उपप्रमूखकी उम्मेदवार गंगाको जीवन सङ्घर्ष र सङ्कल्प

Posted on May 05, 2017 | views : 2005 |

एकाबिहानै सेनाले ढोका ढक्ढकायो । ‘यही हो, आतङ्ककारीको घर !’ हतियारधारी सेनाको फौजले उनको श्रीमान गिरफ्तार ग¥यो । १६ वर्षे कलिली युवती, यौवनका आकाङ्क्षा र जीवनका अतृप्त सपनामाथि बज्रपात आइलाग्यो । बामपन्थी पारिवारिक पृष्ठभूमि भएपनि राजनीतिमा खासै चासो नदिएकी उनको मन अमिलो भयो । उनका श्रीमान् चम्किँदा

Read More

कुश्मा नगरको समृद्धिका लागि ने.क.पा. (एमाले) को यस्तो छ प्रतिवद्धता–पत्र

Posted on May 05, 2017 | views : 2144 |

 आदरणीय नगरवासी बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु !         नेपालको संविधानले नेपाली जनतालाई आफ्नो शासन आँफै गर्ने सार्बभौमसत्ता सम्पन्न बनाएको छ । सिंहदरबारमा केन्द्रित कानून बनाउने अधिकार (विधायन) र कार्यान्वयन गर्ने अधिकार (कार्यकारिणी) जनता आँफैसँग आएको छ । यो  संब

Read More

मजदुर आन्दोलननै कम्यूनिष्ट स्थापनाको जग हो

Posted on May 01, 2017 | views : 3177 |

-विक्रम ढुङ्गाना  श्रम गरी वा परिश्रम, पसिना बगाई जिविकोपार्जन गर्ने व्यक्तिलाई मजदुर भनिन्छ । मानव समाजको विकास क्रम सँगै मजदुरहरुको विभिन्न रुपसँगै फेरबदल हुदै आएपनि, समाजशास्त्रीय दृष्टिले मानव समाजले मुख्यताः चार चरण आदीमसाम्यबाद युग, दास युग, सामान्ती युग र पुजीबादी युगमा मानिसले मानिसलाई

Read More

स्थानीय तह निर्वाचनबारे आठ आशङ्का र यथार्थ

Posted on April 28, 2017 | views : 2538 |

मनोहरी तिमिल्सीना । सरकारले बैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा गरे पनि राजनीतिक वृत्तमा निर्वाचन बारेको अन्यौल पूर्णतः अन्त्य हुन सकेको छैन । निर्वाचनबारे सरकारले राजनीतिक तयारी गरिरहेको छ, निर्वाचन आयोगले सम्पूर्ण प्राविधिक तयारी गरिरहेको छ, सुरक्षा अङ्गले सुरक्षा प्रबन्ध मिलाइर

Read More

मानिसहरु दुर्घटनामा घाइते भएका व्यक्तिलाई सहयोग गर्न किन डराउँछन् ?

Posted on April 28, 2017 | views : 8923 |

साधना बस्नेत | किन डराउँछन् ? सर्वसाधारण सवारी दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई सहयोग गर्न । कुरा बुझ्दा यस्तो रहेछ । किन प्रहरीको फन्दामा पर्ने, चौकी धाउने ,भन्ने पिरले मानिसहरु टाढिएका रहेछन् । नागरिक समक्ष गलत भ्रमका कारण समयमा उपचार पाए बाँच्ने व्यक्ति मुत्यू अँगाल्नु परिरहेको छ । प्रहरिले ब

Read More

स्थानीय तहमा कस्ता उम्मेद्वार वा निर्वाचित नेतृत्व चाहिन्छ ?

Posted on April 25, 2017 | views : 3077 |

तिलक कार्की (रामेछाप)| स्थानीय निकायका प्रतिनिधि शिक्षित, योजना तथा दूरदृष्टि भएको, आर्थिक, सामाजिक, नैतिक अनुशासित र सृजनशील हुनु पर्दछ । जसले समाजलाई दिक्षित वनाउन सक्ने, योजना तर्जुमा गरी परियोजनाको विकास गर्न र कार्यान्वयन गर्न सक्ने, नीति नियमको निर्माण गर्न सहयोग गर्ने साथै समाजलाई नियम कानु

Read More

महिला शसक्तिकरण मापन आधार निर्माण भएको छ

Posted on April 23, 2017 | views : 1997 |

तारादेवी सुनुवार महिला सशक्तिकरणका सूचकहरुमा राजनैतिक पाटो पनि महत्वपूर्ण छ । अब महिला सशक्तिकरणको मापन गर्ने बेला भएको छ । देशका कानून अन्तराष्ट्रिय संन्धि सम्झौताहरुको आधारमा महिलाहरुको शसक्तिकरणको लागि धेरै प्रयास हरु भएको छ राज्यले आफ्नो क्षमता अनुसारको लगानी पनि गर्दै आएको छ ।  राज्य पुर्

Read More

लिने र दिने क्रममा नयाँ र पुराना वर्षहरु

Posted on April 14, 2017 | views : 2380 |

राजु विक  घडीले पाँच बजेदेखि नै आलाराम लगाउन थालेको थियो तर टेढिएन । छ बजे मात्रै उठेँ । मेरा छोराछोरी, जीवनसखी अझै निद्रालोकमै थिए । आमा र बुबा उठेर दैनिक नित्यकर्म गर्दै हुनुहुन्थ्यो । म दैनिक नित्यकर्म सकेर कपडा लगाउँदै थिएँ । आमाले चिया लिएर आउनु भयो । चिया पिउँदै थिएँ । भाइको छोरा सागर हय

Read More

स्थानीय निर्वाचनः यस्ता र यसरी रोजौं नेता !

Posted on April 12, 2017 | views : 2506 |

मनहरि तिमिल्सिना । नेपालको इतिहासमा पहिलोपटक स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ मा हुँदैछ । निर्वाचनको मिति घोषणासँगै स्थानीय तहमा दलीय सरगर्मी ह्वात्तै बढेको छ । अखबारका पानादेखि जनताको दैलोसम्म नगरपालिका र गाउँपालिकाका सम्भावित मेयरहरुको चर्चा सुरु हुन थालेको छ । यो निर्वाचन बहुमत प्राप

Read More

साइला फेरी परदेश गयो... !

Posted on April 11, 2017 | views : 32158 |

नमस्कार हजुर, आरामै हुनु हुन्छ बुवा ? आरमै के भन्नू र बाबु बाचिय्कै छ ।  तिमीलाई चिन्न सकिन नि को हौ तिमी ?  म ... को साइलो छोरो हो ।  सानोमा देखेको बडेमानको भएछौ तिमी कहाँ छौ, आज भोलि ? जागीर कता गरेको छौ साइला ?  कतार तिरबाट आएको बुवा ।  कति को छुट्टी आयौ ?  अब नजानु

Read More

'लुकीलुकी अनलाईन आउने मोबाईल त मामुको हो'

Posted on April 06, 2017 | views : 5319 |

मनोज बोहोरा । बल्खुबाट म वानेश्वरका लागि नेपाल यातायत चढे् । अन्तिम  सिटमा गएर बसें । गाडी खाली भएकाले होला त्यो गाडी अलि बढी नै समय बल्खु चोकको स्टेण्डमा रोक्यो ।अर्को नेपाल यातायात पछि आए पछि, म चढेको गाडि बिस्तारी अघि बढाउन थाल्यो, त्यतिकैमा दुईजना फुच्ची वल्खुचोक भन्दा अलिपरबाट गाडि रोकेर च

Read More

कर्मकाण्ड र पितृदानको नाममा हुने महाशोषण

Posted on March 30, 2017 | views : 5283 |

दुर्गा बहादुर दर्जी |  मृत्यु त्यतिकै सत्य हो, जति जीवन सत्य छ । फेरी पनि जीवन सवैलाई प्रिय हुन्छ भने मृत्यु सवैको लागि अप्रिय हुन्छ । यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम वुझेकाहरुको हकमा पनि त्यतिकै लागु हुन्छ । तर जसले जीवनजगत वा जीवनमूलयलाई ठीक ढङ्गले बुझेका छैनन्, तिनको निमित्त त जीवनको

Read More