बिशेष खबर | भक्तपुर - BKT


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 33054 | भक्तपुर - BKT

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18171 | भक्तपुर - BKT

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5662 | भक्तपुर - BKT

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17844 | भक्तपुर - BKT

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44369 | भक्तपुर - BKT

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने

Posted on August 10, 2019 | views : 4921 | भक्तपुर - BKT

साउन २५, हेटौडा | घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ ।  सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेको सामाजि

Read More

सम्पदामा बाँदरको आक्रमण: उपत्यका सहित आसपासका जिल्लामा समेत असर

Posted on March 28, 2019 | views : 6631 | भक्तपुर - BKT

पूर्णप्रसाद मिश्र | चैत १४, काठमाडौँ (रासस) | प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ ।  उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको र

Read More

असोजमा पनि होली ! (हेर्नुस् ३ दर्जन तश्वीर)

Posted on September 22, 2018 | views : 3170 | भक्तपुर - BKT

असोज ६, भक्तपुर | भक्तपुर स्थित दरवार स्क्वाएरमा शुक्रवार दिनभरी सयौंको संख्यामा उपस्थितहरुले होली खेल्दै गरेको दृश्य देखियो ।  असोजमै होली ! धेरैलाई चासोको बिषय बन्यो । हेर्नेहरु झुम्मिए ।  वास्तविकता, त्यहाँ चाइनिज सेटमा भव्य सुटिङ भईरहेको थियो । नेपालको सांस्कृतिक महत्व बोकेको बिषयबस्तु

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63621 | भक्तपुर - BKT

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

जिब्रो छेडेर टोल टोल घुमे बुद्धकृष्ण

Posted on April 15, 2018 | views : 2033 | भक्तपुर - BKT

बैशाख २ भक्तपुर | बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ ।  चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप

Read More

आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालन

Posted on July 16, 2017 | views : 2722 | भक्तपुर - BKT

साउन १, भक्तपुर । भक्तपुर मिनीबस सेवा समितिले आजबाट भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ ।  आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु गर्नुभएको हो । भक्तपुरबाट काठमाडौँ जाने यात्रुलाई सहज र सर्वसुल

Read More

चाँगुनारायण ६ मा एमाले ७ मा काँग्रेस विजयी, यस्तो छ पछिल्लो मत परिणाम

Posted on May 29, 2017 | views : 4501 | भक्तपुर - BKT

जेठ १५, भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।  एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गर्नुभएक

Read More

चाँगुनारायण नगरपालिका ७ मा काँग्रेस विजयी, यस्तो छ पछिल्लो मत परिणाम

Posted on May 29, 2017 | views : 5979 | भक्तपुर - BKT

जेठ १५, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी हुनुभएको छ ।  उहाँले एक हजार ७१ मत प्राप्त गर्नुभयो भने उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गर्नुभएको थियो ।  त्यसैगरी दलित महिला सदस्यमा काँग्रेस

Read More

बिस्केट जात्राका लागि तौमढीमा तयार पारिएको भैरबको रथ

Posted on April 10, 2017 | views : 1830 | भक्तपुर - BKT

भक्तपुरमा आठ रात, नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्वकोे बिस्केट जात्राका लागि तौमढीमा तयार पारिएको भैरबको रथ । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस 

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48923 | भक्तपुर - BKT

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

इट्टाभट्टाका कारण भक्तपुरको वातावरण प्रदूषित

Posted on March 06, 2017 | views : 8689 | भक्तपुर - BKT

भक्तपुर सुडाल क्षेत्रमा सञ्चालित इट्टाभट्टाहरुबाट निस्केको प्रदूषणको दृश्य । जिल्लामा सयौंको संख्या सञ्चालित इट्टाभट्टाका कारण वातावरण अत्यधिक प्रदूषित रहेको छ । तस्बिर: रत्न श्रेष्ठ, रासस

Read More

भक्तपुरमा आठ वर्ष अघि सञ्चालनमा ल्याइएको मोटरबाटो एकै व्यक्तिले बन्द गरिदिए

Posted on March 01, 2017 | views : 4254 | भक्तपुर - BKT

फागुन १८, भक्तपुर । विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्दीको मारमा परेका छन् ।  आफ्नै घर जाने बाटो व्यक्तिले बन्द गराएपछि आफ्नै गाउँमा नाकाबन्दीको मारमा परियो भन्दै न्यायका लागि यहाँका बासिन

Read More

सडकमा तार विछ्याउन खन्दै

Posted on January 04, 2017 | views : 1463 | भक्तपुर - BKT

भक्तपुर गठ्ठाघरको सडकमा लाइनको लागि तार विछ्याउन खन्दै डोजर । दिनको समयमा सडक खन्दा सवारी साधन आवतजावतमा कठिनाइ भएको छ । तस्बिर: रत्न श्रेष्ठ, रासस

Read More

आत्मनिर्भरका लागि सिलाई

Posted on November 25, 2016 | views : 1645 | भक्तपुर - BKT

मध्यपुर थिमि शंखधर चोकस्थित पलेस्वां सिलाई प्रशिक्षण केन्द्रमा सिलाइ सिक्दै महिलाहरु । तस्बिर: रत्न श्रेष्ठ,

Read More

नेपाल स्काउटको दीक्षान्त समारोह

Posted on November 06, 2016 | views : 1413 | भक्तपुर - BKT

मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आइतबार आयोजना गरेको नेपाल स्काउट दीक्षान्त समारोहमा दीक्षित भएपछि सामूहिकरुपमा विद्यार्थी । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस

Read More

घरमा धान सुकाउने ठाउँ नभएपछि..

Posted on October 28, 2016 | views : 1458 | भक्तपुर - BKT

भक्तपुर नगरपालिका व्यासीस्थित पर्यटन मार्गमा लहरै सुकाइएका धान थन्क्याउने तरखर गर्दै स्थानिय किसान । घरमा धान सुकाउने ठाउँ नभएपछि यहाँका बासिन्दाले सडक किनारामा धान सुकाउने गरेका छन् । तस्बिरः रमेश गिरी, (भक्तपुर), रासस

Read More

तिहारका लागि पाला

Posted on October 25, 2016 | views : 1431 | भक्तपुर - BKT

भक्तपुर नगरपालिका पोटरी स्क्वायर बोलाछेमा तिहारका लागि पाला माटोमा पोलेर निकाल्दै प्रजापतिहरु । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस

Read More

परम्परागत शैलीका घर

Posted on October 19, 2016 | views : 1457 | भक्तपुर - BKT

भक्तपुरको तर्खगालमा भूकम्पबाट बचेका परम्परागत शैलीका घर तथा अहिलेसम्म पनि पूनःनिर्माण हुन नसकेका भूकम्पपीडितका टहरा । तस्बिर: तीर्थ भट्टराई, रासस

Read More

वन तथा भू-संरक्षण मन्त्री -भण्डारी

Posted on September 26, 2016 | views : 1601 | भक्तपुर - BKT

वन तथा भू-संरक्षण मन्त्री शङ्कर भण्डारी सोमबार भक्तपुरलाई जिल्ला कै पहिलो योग जिल्ला घोषणा कार्यक्रममा बेलुन उडाउनुहुँदै । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 11988 | भक्तपुर - BKT

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6865 | भक्तपुर - BKT

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5424 | भक्तपुर - BKT

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2587 | भक्तपुर - BKT

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More