स्याराेनले विशालबजारमा साडि किन्दा तहल्का

Posted on: 28 Jul, 2017

सास । साउन १३, बर्दिया ।

पछिल्लो समयमा बर्दियाबाट धेरै कलाकारहरु जन्मिरहेका छन् । जसमध्ये मोडलिङ क्षेत्रमा जम्न सफल नाम हो स्यारोन रेग्मी । साविक कालिका गाविस वडा नं ५ र हालको बढैयाताल ८, मुनालवस्तीका स्याराेन राजधानीमा बसेर पछिल्लो समय माेडलिङ्गमा संघर्ष गर्दै अाएका छन् । 


उनी आजभोलि विशेष गरेर लोक तथा आधुनिक विभिन्न शैलिका गीतहरुमा मोडलिङ गर्दै आइरहेका छन् । गायन क्षेत्रबाट प्रवेश गरेतापनि उनले पछिल्लो समयमा भने आफूलाई मोडलिङमा नै व्यस्त राखेका छन् । हालैमात्र उनले अभिनय गरेको "विशाल बजारको सारी" तीजको गीतले पनि निकै चर्चा कमाइरहेको छ । हेर्नुहोस् उनीद्वारा अभिनित यो तिजको गीत । भिडियो ...



यस बिषयमा तपाइको प्रतिक्रिया...!