वनमा लागेको आगो निभाउने क्रममा बाजुरामा एक जनाको मृत्यु

Posted on: 08 Dec, 2019

मंसिर २२, बाजुरा | बाजुरामा वनमा लागेको निभाउने क्रममा लडेर  जना किशोरको मृत्यु भएको छ | जिल्लाको जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानिय १५ वर्षीय रति बिकको मृत्यु भएको हो |

उनी आगोमा परि गम्भीर घाइते भएका थिए |  प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!