बझाङमा एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

Posted on: 07 Aug, 2019

सम्राट सिंह | साउन २२, बझाङ  | सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । रेडियो जनमुखी एफएम ९७ मेगाहर्जको आयोजनामा सदरमुकाम चैनपुरको पञ्चदेव सहकारी संस्थाको तालिम हलमा मंगलबार एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको हो ।

जिल्लाका विभिन्न स्थानिय तहबाट १६ महिला र २९ जना पुरुष तालिममा सहभागी भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!