बैतडीमा बहुबिवाह गर्ने एक युवक पक्राउ

Posted on: 29 Jan, 2020

माघ १५, बैतडी | बहुबिवाह गरेको आरोपमा  बैतडीमा एकजना पक्राउ परेका छन् | जिल्लाको सिगास गाउँपालिका– ९ का ३० वर्षीय हरिमल बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो |

बिकले गत पुसमा दोस्रो बिवाह गरेको भन्दै  बिककी पहिलो श्रीमती भागरथीले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडी जनाएको छ | 

उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!