राजनीति | बैतडी - BTD


सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

Posted on April 21, 2023 | views : 587 | बैतडी - BTD

वैशाख ८, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताउनुभएको छ ।   नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले  उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको

Read More

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, सरकार ढल्यो

Posted on February 09, 2023 | views : 954 | बैतडी - BTD

माघ २६, काठमाडौँ | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्रापत गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन् । यससँगै गठन भएको एक महिना

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17107 | बैतडी - BTD

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

बैतडी प्रदेशसभा (२) मा कांग्रेस विजयी

Posted on November 23, 2022 | views : 1081 | बैतडी - BTD

मङ्सिर ७, बैतडी । बैतडीको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतले पछि पार्दै विजयी हुनुभएको हो ।  मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कांग्रेसका शिवराजले १७ हजा

Read More

बैतडीमा एमालेको अग्रता कायमै

Posted on November 22, 2022 | views : 715 | बैतडी - BTD

मङ्सिर ६, बैतडी । बैतडीको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता कायम राख्नुभएको छ ।  हालसम्म चार हजार ५२८ मत गणना हुँदा भण्डारीले दुई हजार १७४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो । उहाँलाई लोकतान्त्रिक वाम–गठबन्धनकातर

Read More

बैतडीमा स्वतन्त्र उम्मेदवारको अग्रता

Posted on November 21, 2022 | views : 1250 | बैतडी - BTD

मङ्सिर ५, काठमाडौँ। बैतडीमा प्रतिनिधिसभा क्षेत्र नं. १ (क) अन्तर्गतको ताजा मत परिणाम अनुसार स्वतन्त्रका हरिमोहन भण्डारीले अग्रता लिएका छन् । उनले २२६ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले १८७ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका वीरबहादुर बिष्टले १४७ मत पाएर तेश्रो स्थानमा छन् ।  यस्तै प्रदेश

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16076 | बैतडी - BTD

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

बैतडीका ७५० उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएनन्

Posted on August 03, 2022 | views : 864 | बैतडी - BTD

साउन १८, बैतडी | गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका बैतडीका ७५० व्यक्तिहरूले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् ।  निर्वाचनमा भाग लिएका एक हजार ४७६ उम्मेदवारमध्ये २८४ जनाको धरौटी जफत भए पनि एक हजार १९२ जनाले विवरण बुझाउनु पर्नेमा ४४२ जनाले मात्रै विवरण बुझाएको ज

Read More

बैतडी जिसस बैठककाे निर्णय : नयाँ गाडी र पाहुना घर चाहियाे

Posted on June 19, 2022 | views : 918 | बैतडी - BTD

असार ५, बैतडी | जिल्ला समन्वय समिति बैतडीले प्रदेश र संघीय सरकारसँग आवतजावतको लागि गाडी उपलब्ध गराई पाउँ भनि अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामीको अध्यक्षतामा आइतबार बसेको पहिलाे बैठकले यस्तो निर्णय भएको हो । समन्वय समितिको कार्यालयमा उपलब्ध सवारी साधनहरू बिग्रन

Read More

दशरथचन्दको पहिलो कार्यपालिका बैठक : सदरमुकामको खानेपानी व्यवस्थित गरिने

Posted on June 04, 2022 | views : 1050 | बैतडी - BTD

जेठ २१, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकले नगर कार्यपालिकाका विषयगत समितिहरू गठन गरेको छ ।  नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विषयगत समिति गठन गर्नुका साथै जिल्ला सदरमुकामको खानेपानी व्यवस

Read More

बैतडीका २९२ उम्मेदवारहरुको जमानत जफत

Posted on May 25, 2022 | views : 1175 | बैतडी - BTD

जेठ ११, बैतडी | बैतडीका २९२ उम्मेदवारहरुको जमानत जफत भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका १ हजार ४०८ मध्ये २९२ जना उम्मेदवारहरुले १०  प्रतिशत पनि मत प्राप्त गर्न नसकेपछि जमानत जफत भएको हो ।   दशरथचन्द नगरपालिकामा ९२ जनाको धरौटी जफत भएको छ । ४ जना नगर प्रमुखका उम्मेदवार र

Read More

मेलौलीको मेयरमा माओवादीका भूकम्प र उपमेयरमा कांग्रेसका विष्ट विजयी

Posted on May 16, 2022 | views : 1158 | बैतडी - BTD

जेठ २, बैतडी | बैतडीको मेलौली नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) तीन हजार ९६ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जगदीश सिंह नायकले दुई हजार ३७६ मत ल्याएका छन् ।  उपमेयरमा नेपाली कांग्रेसका पार्वती बोहरा विष्टले दुई हजार ९२७ मत ल्याएर विजयी हुँदा

Read More

बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका हरी र उपाध्यक्षमा एमालेका धाना

Posted on May 16, 2022 | views : 1260 | बैतडी - BTD

जेठ २, बैतडी | बैतडीको सिगास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरी सिंह धामी विजयी भएका छन् । उनले नेकपा एमालेका जसबीर सिंह बोहरालाई पराजित गर्दै विजयी भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यी दुईबीचको प्रतिस्प्रधामा धामी विजयी भएका थिए ।   निर्वाचन जित्दै गर्दा धामीले ३४४९ मत प्रा

Read More

बैतडीको शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका कर्ण साउद निर्वाचित

Posted on May 15, 2022 | views : 1431 | बैतडी - BTD

जेठ १, बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्ण साउद ३१६५ मत पाएर विजयी भएका छन् ।  उनका प्रतिद्वन्दी एमालेका उम्मेदवार हजारी सिंह साउदले २८४९ मत प्राप्त गरे । त्यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकी सकुन्तोला साउदले २८१७ मत ल्याएर विजयी भएकी छिन् । उपाध्यक्षमा माओवादी केन्द्रक

Read More

बैतडीको पञ्चेश्वरमा एमालेका चन्द र भट्ट विजयी

Posted on May 15, 2022 | views : 1563 | बैतडी - BTD

जेठ १, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् । अध्यक्षमा बिजयी भएका एमालेका उम्मेदवार चन्दले ३७८२ मत ल्याएर विजयी भए भने उनका प्रत्यासी नेपाली कांग्रेसका रमेश भण्डारीले २४८८ मत प्राप्त गरे । निर्वाचित चन्द र भट्ट २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विजयी

Read More

बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक : कांग्रेस १६, एमाले १५ मा विजयी

Posted on May 15, 2022 | views : 1221 | बैतडी - BTD

जेठ १, बैतडी | ८४ वडा रहेको बैतडीमा १५ वडामा नेपाली कांग्रेस विजयी भएको छ । दशरथचन्द नगरपालिका १० मा कांग्रेसका त्रिलोक विष्ट विजयी भकाएछन् भने, पाटन ६ मा राजेन्द्र विष्ट, पुर्चौडी १ मा गणेश गडाल र वडा नम्बर १० मा हिम्मत विष्ट विजयी भकाएछन् ।  यसैगरी सिगास गाउँपालिका १मा रामचन्द्र ऐरी, ४ मा हरि

Read More

बैतडीका १० स्थानीय तहमध्ये ६ मा एमाले, तीनमा कांग्रेस र एकमा माओवादीको अग्रता

Posted on May 15, 2022 | views : 970 | बैतडी - BTD

जेठ १, बैतडी | १० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ । कांग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ ।  एमालेले अग्रता लिएका पालिकामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर र सुर्नया गाउँपालिका छन् ।  कांग्रेसले पुर्चौडी नगर

Read More

बैतडीका ६ वडाको मत परिणाम सार्वजनिक : ३ मा एमाले, ३ मा कांग्रेस विजयी

Posted on May 14, 2022 | views : 1341 | बैतडी - BTD

वैशाख ३१, बैतडी | बैतडीका ६ वडा मध्ये ३ वडामा नेकपा एमाले र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्ट विजयी भएका छन् । भट्ट निवर्तमान वडाध्यक्ष नेपाली कांग्रेसका भुवनराज भट्टलाई २४ मतले पराजित गर्दै विजयी भएका हुन् । विष्णुले ८ सय १४ म

Read More

सिगास १ मा कांग्रेसका ऐरी विजयी

Posted on May 14, 2022 | views : 1195 | बैतडी - BTD

वैशाख ३१, बैतडी | बैतडीको सिगास गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र ऐरी प्यानलसहित विजयी भएका छन् । ऐरी ३४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनसिंह धामीले २८४ मत प्राप्त गरेका छन् ।  पराजित भएका धामी यसअघि २०७४ को चुनावमा वडाध्यक्षमा निर्वाचित भएक

Read More

पुर्चाैडी-१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी

Posted on May 14, 2022 | views : 914 | बैतडी - BTD

वैशाख ३१, बैतडी | पुर्चाैडी नगरपालिका-१० काे वडा अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनी चार सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले चार सय ६८ मत प्राप्त गरेका छन् ।  वडा अध्यक्षसहित तीन सदस्य नेपाली कांग्रेसबाट विजयी भएका

Read More

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्

Posted on May 13, 2022 | views : 986 | बैतडी - BTD

वैशाख ३०, बैतडी | बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् ।  मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । द

Read More

बैतडीमा गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक

Posted on May 09, 2022 | views : 1240 | बैतडी - BTD

वैशाख २६, बैतडी | बैतडीको डिलासैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले स्थानीय क्याम्पसका प्राध्यापकमाथि निर्घात कुटपिट भएको छ ।  पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिडेका कार्यकर्ता विरेन्द्र रानालगायतका व्यक्तिले कुटपि

Read More

यस्तो छ बैतडी जिल्लाको मतपत्र ? (नमूना मतपत्रसहित)

Posted on April 30, 2022 | views : 3079 | बैतडी - BTD

वैशाख १७, काठमाडौं । वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर सहित विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17860 | बैतडी - BTD

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15072 | बैतडी - BTD

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

‘मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक ’

Posted on March 11, 2022 | views : 1054 | बैतडी - BTD

फागुन २७, बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेयले देशको आर्थिक समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो“विगतका कांग्रेसको नेतृत्वका सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा आर्थिक समृद्धि क्षेत्रमा महत्वपूर्ण काम गरी जनताको जीवनस्तर

Read More

पार्टीको हितविपरीत काम गरेको भन्दै गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

Posted on March 09, 2022 | views : 886 | बैतडी - BTD

फागुन २५, बैतडी । नेकपा (एमााले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यस

Read More

दोलखामा श्रेष्ठ, बैतडीमा पाल र ताप्लेजुङमा थेबे निर्वाचित

Posted on January 11, 2022 | views : 1462 | बैतडी - BTD

पुस २७, चरिकोट | नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सु

Read More