मनोरञ्जन | बैतडी - BTD


बैतडीमा जातीय विभेद नहुने वनारसी जात्रा,यस्तो छ धार्मिक नियम

Posted on February 05, 2020 | views : 4082 | बैतडी - BTD

माघ २२, बैतडी | बैतडीको प्रसिद्ध वनारसी धाममा बर्षौंदेखि यस्तो जात्रा लाग्छ–जहाँ दलित र गैरदलितको विभेदकारी विभाजन कहीँ हुँदैन | जिल्लाको पाटन नगरपालिका ३ मा पर्ने वनारसी धाममा यसपटक पनि यस्तो विभेदलाई माथ गर्ने जात्रा सम्पन्न भएको छ | प्रत्येक बर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा यसपटक पनि

Read More

बैतडीकी चेली अमेरिकामा जारी सौन्दर्य प्रतियोगितामा, भोट गर्न आग्रह

Posted on July 16, 2019 | views : 9881 | बैतडी - BTD

कष्ण बिष्ट | असार ३१, बैतडी | बैतडीकी मिराकल चन्दले अमेरिकामा भईरहेको एक सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन् । अमेरिकाको क्यालिफोर्नियामा भईरहेको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी चन्दले अग्रता लिइरहेकी हुन् ।  समाजसेवी कर्ण चन्दकी छोरी मिराकलले प्रतियोगितामा आफुलाई अव्वल सावित गर्

Read More

धार्मिक महोत्सवबाट १२ लाख सङ्कलन

Posted on June 14, 2019 | views : 3514 | बैतडी - BTD

जेठ ३१,बैतडी | क्याम्पसको सर्वाङ्गीण विकासका लागि बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसले सञ्चालन गरेको शैक्षिक तथा धार्मिक महा–महोत्सव सम्पन्न भएको छ ।   उक्त महोत्सवबाट रु १२ लाख ४२ हजार १६८ सङ्कलन भएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दान सिंह कार्कीले जा

Read More

पइन्ट खल्कन्या बजारमा (भिडियो सहित)

Posted on May 28, 2018 | views : 4354 | बैतडी - BTD

नरी बडु | जेठ १४, बैतडी । लोक तथा देउडा गायक लोकेन्द्र बहादुर चन्द को पछिल्लो लोक देउडा गित पइन्ट खलकन्या को म्युजिक भिडियो सार्बजनिक भएको छ । युवा पुस्तामाझ निकै लोकप्रियता कमाउन सफत गायक तथा मोडेल चक्र बम को लय तथा मेलोडि रहेको उक्त गितमा गायक लोकेन्द्र बहादुर चन्द को स्वर शब्द तथा संङ्गित छ । बि

Read More

दीपा र लोकेन्द्रको ‘रारा ताल’ लोकप्रिय (भिडियोसहित)

Posted on June 19, 2017 | views : 5676 | बैतडी - BTD

चर्चित डेउडा गायक लोकेन्द्र बहादुर चन्द र नव गायिका दिपा ओझाको डेउडा गीत ‘रारा ताल’ लोकप्रिय बन्द्र बनेको छ । प्रेमि र प्रेमिकाको विछोड सम्बन्धि मर्मस्प्रसि शब्द भरिएकाले उक्त गीत युवा पुस्तामा लोकप्रिय बनेको हो । गायक लोकेन्द्र बहादुर चन्दको शब्दमा रचित उक्त गितमा चन्द र ओझा दुवैले स्वर भरेका छन्

Read More

लेक–बेसीमा लोकप्रिय बन्यो गायिका रेखाको स्वर

Posted on May 20, 2017 | views : 5549 | बैतडी - BTD

नरी बडु | जेठ ५, बैतडी । पछिल्लो समय डेउडा गायन क्षेत्रमा निकै चर्चामा आएकी गायिका रेखा जोशीकाको स्वर पहाडका लेक वेसीहरुमा निकै लोकप्रिय बनेको छ ।  मधुरो स्वरकी धनि गायिका रेखा जोशीले गाएका गीतहरु सहर भन्दा पहाडतीर बढी लोकप्रिय बनेका हुन् ।  घाँस काट्न गएका महिला, गोठालो गएका गोठाला र पैदल

Read More

गाँउमा गाडी गुडेको खुखियालीमा डेउटा गीत (भिडियोसहित)

Posted on January 18, 2017 | views : 7420 | बैतडी - BTD

नरी बडु/माघ ५, बैतडी । बैतडीको स्वराड जन्मेका सांगितीक क्षेत्रमा क्रियासिल व्यक्तिहरुले आफ्नो गाँउमा गाडी गुडेको खुसियालीम डेउटा गीत बजारमा ल्याएका छन् । बसन्ती कार्की, प्रकास कलौनी, दिपकराज बडु लगायतका श्रष्टाहरुले गाँउमा गाडी पुगेको खुसियालीमा डेउडा गीत गाडी पुगिगई स्वराडमा बजारमा ल्याएका हुन् ।

Read More

सागर भण्डारीको “बस मायालु” डेउडा गीत सार्वजनिक (भिडीयोसहित)

Posted on November 12, 2016 | views : 7600 | बैतडी - BTD

नरी बडु/कात्तिक २७, बैतडी । बैतडीको  तल्लोस्वराड क्षेत्रमा पर्ने रोडीदेवल गाविसका चर्चित कुमाउनी तथा लोक डेउडा गायक सागर भण्डारी (स्वराडी) को निकै नै चर्तित डेउडा गीत बस मायालु बस बजारमा आएको छ । लोक डेउडा क्षेत्रमा नयाँ– नयाँ गीतहरु सार्वजनिक गदै आएका स्वराडीको बस मायालु बस निकैनै

Read More

मेलिनाले सार्बजनिक गरिन् ’लेक फुल्ने’ भिडीयो

Posted on October 24, 2016 | views : 104672 | बैतडी - BTD

कात्तिक, काठमाडौँ । नायीका रीश्मा गुरुङको डेब्यु म्युजीक भिडीयो सार्बजनिक भएको छ ।  सार्बजनिक ’लेक फुल्ने’ बोलको म्युजीक भिडीयोमा उनले अभिनय गरेकी हुन् । सान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् । ’मेलिना ’ एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर र शब्द

Read More

म्यूजिक भिडियो मार्फत पर्दामा देखिईन बिन्दु (भिडियो सहित)

Posted on October 21, 2016 | views : 4893 | बैतडी - BTD

नरी बडु/कात्तिक ५, बैतडी । बैतडीको दुर्गम क्षेत्र तल्लोस्वराडको पञ्चेश्वर गाविस घर भएकि संञ्चारकर्मि बिन्दु चन्द म्यूजिक भिडियो मार्फत पहिलोपटक पर्दामा देखिएकि छिन् । लोक तथा दोहोरी गायक राजेन्द्र धनाडीको लोक दोहरी एल्बम् “मेरै दिलमा छौ” बाट उनले मोडलिङ यात्रामा प्रवेस गरेकि हुन् । प्रकास कलौनीको

Read More

'जुँगा पनि फुलको थुँगा हुन सक्छ' नपत्याए भिडियो हेर्नुस

Posted on October 05, 2016 | views : 100752 | बैतडी - BTD

असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् ।  सल्यानी कलाकार केसीले युट्युव मार्फत 'लक्खर लक्खर' बोलको कमेडी लोक दोहोरीगीतको भिडियो सार्वजनीक गरेका हुन् ।   भिडियोमा हाँस्य

Read More

सदिक्षा पाण्डे भइन मिस पोखरा २०१६

Posted on October 02, 2016 | views : 85304 | बैतडी - BTD

असोज १६, पोखरा | पोखरामा जारी आठौं संस्करण अन्तर्गतको  मिस पोखरा २०१६ सदिक्षा पाण्डेले हात पारेकी छन् । अन्य प्रतिस्पधिहरुलाई पछि पार्दै २१ वर्षिया सदिक्षाले मिस पोखराको ताज पहिरिन सफल भएकी हुन् । पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा भएको ‘जिओनी मिस पोखरा–२०१६’ प्रतियो

Read More

टीकाको मायाँ जालैमा शिवानीको बोल्ड अवतार (भिडियो)

Posted on October 02, 2016 | views : 66040 | बैतडी - BTD

असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको छ । अझ शिवानी विश्वकर्माको उत्कृष्ट तथा बोल्ड अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न

Read More

भद्रगोलका (बले) र रक्षा फोटो खिच्दा-खिच्दै प्रेममा परे (भिडियो)

Posted on September 28, 2016 | views : 12663 | बैतडी - BTD

हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठ फोटो खिच्दा खिच्दै प्रेममा परेका छन् । ’क पुरी क’ बोलको गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्रेममा परेका हुन् । टेलिभिजनको पर्दामा जिग्रीको जोडी भएर देखिने रक्षा यस म्युजीक भिडियोमा भने बलेको जोडी बनेकी छिन् । भीम बिसीको शब्द

Read More

मायाँ प्रेम र बिछोडका गीत छोडेर सहिमाले ल्याइन राष्ट्रिय गीत (भिडियो)

Posted on July 03, 2016 | views : 7184 | बैतडी - BTD

असार १७, काठमाडौँ | माथि-माथि डांडा-पाखा बोलको सहिमा श्रेष्ठको राष्ट्र प्रेमको गीतको भिडियो आजबाट उनको यू टुब च्यानलबाट सार्बजनिक भएको छ | संधै मायाँ प्रेम र बिछोडका गीत गाउने सहिमाले यसपटक राष्ट्रिय गीत लिएर आएकी हुन् | दीपक शर्माको सब्द-संगीत रहेको गीत सहिमाको आउंदै गरेको चौथो एल्बम स्वर्गमा समाव

Read More

करिनाले भन्छिन् - ‘म प्रियंका जस्ती लोभी छैन’

Posted on July 01, 2016 | views : 4780 | बैतडी - BTD

बलिउड नायिका करिना कपुरले अर्की नायिका प्रियंका चोपडालाई लोभी भनेर टिप्पणी गरेकी छिन् । ‘क्वान्टिको’ स्टार बन्ने चाहना कहिल्यै नराखेको भन्दै करिनाले भनिन्-‘मलाई मुम्बईले पुरै सन्तुष्टि दिएको छ, म प्रियंका जस्तो लोभी छैन ।’ फेशन एवं जीवनशैलीसँग जोडिएको एक म्यागेजिनको आवरणमा देखिएकी करिनाले अन्र्तवार

Read More

ऐश्वर्याले छाडेका सुपरहिट फिल्महरु

Posted on July 01, 2016 | views : 4733 | बैतडी - BTD

मुम्बई । बलिउड नायिका ऐश्वर्या राय वच्चन अभिनित केही फिल्म अत्याधिक हिट छन् । कति फिल्म असफल पनि भए होला तर, ऐश्वर्या बलिउडमा एउटी सफल नायिकाको रुपमा चिनिन्छिन् । ऐश्वर्याका प्रशंसकहरुलाई जानकारी नहुनसक्छ । कुछ कुछ हो ता है, कभी खुसी कभी गम लगायत केही चर्चित फिल्मवाट पहिलो प्रस्ताव ऐश्वर्यालाई आएको

Read More

‘तीन घुम्ती’ रिलिज, ‘लुकामारी’ दोश्रो हप्तामा

Posted on July 01, 2016 | views : 5869 | बैतडी - BTD

शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो हप्तामा पनि मल्टिप्लेक्समा राम्रो दर्शक पाएको चलचित्र ‘लुकामारी’लाई पनि पानीले असर पार्ने देखिएको छ । बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्शनले निर्माण गरेको चलचित्र ‘तीन घु

Read More