खेलकुद | बाग्लुङ्ग - BGL


‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 10073 | बाग्लुङ्ग - BGL

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13557 | बाग्लुङ्ग - BGL

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11254 | बाग्लुङ्ग - BGL

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

बागलुङमा मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि हुने

Posted on January 25, 2018 | views : 1930 | बाग्लुङ्ग - BGL

माघ ११, बागलुङ | यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ ।  बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ । प्रतियोगिताको

Read More

बाग्लुंगमा ‘फुटसल’ को आकर्षण बढ्दो

Posted on September 05, 2017 | views : 1650 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा। भदौ २०, बाग्लुङ। धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ ।  कोठाभित्र (इनडोर) खेलिने फुटसल सञ्चालन गरेको रसआवर फुटसल प्रालिले छोटो समयमै सफलता प्राप्त गरेको छ । खेल कौशल सिक्नेदेखि, व्यायाम र मनोरञ्जनका ल

Read More

छैठौं राष्ट्रिय खेलकुदमा स्वर्ण विजेतालाई बुर्तिबाङमा सम्मान

Posted on February 11, 2017 | views : 1533 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २९, बागलुङ । न्युमोर्डन एर्कडेमी बुर्तिबाङको आयोजनामा छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडीलाई सम्मान तथा २१ औँ बेल्ट टेस्ट कार्यक्रम विद्यालय परिसर बुर्तिबाङ बजारमा भएको छ ।  कार्यक्रममा यसअघि सम्पन्न छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिएफ तेक्वान्दो

Read More

बागलुङका तेक्वान्दो प्रशिक्षक थापामगर प्रशिक्षणका लागि अमेरिका जाँदै

Posted on February 01, 2017 | views : 2760 | बाग्लुङ्ग - BGL

माघ १९, काठमाण्डौ । अमेरिकाको भर्जिनियामा आइटिएफ तेक्वान्दो स्पेशल ट्रेनिङ लिन जाने आइटिएफ तेक्वान्दोका प्रशिक्षक बागलुङ अधिकारीचौरका घम थापा मगरलाई एक कार्यक्रम गरि विदाई गरिएको छ ।  मगरलाई त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्ट र नेपाल मार्शल आर्ट गेम्स

Read More

बागलुङ गोल्डकप’ फुटबल प्रतियोगिता माघमा

Posted on December 19, 2016 | views : 4056 | बाग्लुङ्ग - BGL

पुस ४ , बागलुङ | बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ ।  दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १ देखि ५ गतेसम्म स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको

Read More

राष्ट्रिय तेक्वान्दोको उपाधि आयोजकका दिनेशलाई

Posted on December 04, 2016 | views : 2101 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, मंसिर १९, बागलुङ । बागलुङको बुर्तिबाङमा शनिवार भएको चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनसिपको उपाधि आयोजकका दिनेश बुढा मगरले जीतेका छन् ।  प्रतियोगितामा नेपाल एपिएफ क्लवका गोविन्द खत्री उपविजेता भए । तृतिय पुर्वाञ्चलका दोर्णबहादुर मगर भएका प्रतियोगिताका रेफ्रि संयो

Read More

राष्ट्रिय तेक्वान्दो आईटिएफ च्याम्पियनशिप आज

Posted on December 03, 2016 | views : 1485 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मंसिर १८, बागलुङ । बागलुङको बुर्तिबाङमा आज चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनशिप २०१६ हुँदैछ ।  नेपाल आइटिएफ ब्ल्याकबेल्ट कमिटिको आयोजना र बागलुङ आइटिएफ तेक्वान्दो संघलको सहआयोजनामा आठ ओटा राष्ट्रिय टिम सहभागी हुने प्रतियोगिताको परराष्ट्रमन्त्री डाक्टर प्रकाशसरण म

Read More