विप्लव समूहका बाग्लुङ युवा सचिव पक्राउ

Posted on: 05 Dec, 2019

मंसिर १९, बाग्लुङ | नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा संघ बाग्लुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् | जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बाग्लुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए |

सुनारको साथबाट विप्लव समूहका पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए | प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ।’

सोनार गलकोट नगरपालिका-४ भयरखर्कका बासिन्दा भएको बताइएको छ।, कति स्वर्ण जित्यो नेपालले ?

यस बिषयमा तपाइको प्रतिक्रिया...!