कृषि गतिबिधी |


रासायनिक मलको बढी प्रयोगले माटोमा अम्लीय बढ्दै

Posted on May 04, 2019 | views : 3874 |

वैशाख २१, सिन्धुली (रासस) | सिन्धुलीका अधिकांश खेतीयोग्य जमीनमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लिय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लिय बढेको हो । कृषि ज्ञान केन्द्र सिन्धुलीले विभिन्न स्थानमा घुम्ती माटो परीक्षण ल्याबबाट माटो परीक्षण गरेको

Read More

बारीका पाटा र खेतका गरा, हुन्छन् सबै हराभरा

Posted on May 03, 2019 | views : 2634 |

वैशाख २०, काठमाडौँ (रासस) | नारायण ढुङ्गाना | समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न आर्थिक, सामाजिक, सांस्कृतिक विकासका उद्देश्य र कार्यनीतिसहितको स्पष्ट राष्ट्रिय खाका निर्धारण गरी अघि बढेको सरकारले आगामी वर्ष कृषि क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ ।&nb

Read More

बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

Posted on May 02, 2019 | views : 3731 |

पुरुषोत्तम सुवेदी | वैशाख १९, नवलपरासी (रासस) | नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनी

Read More

मार्सी धान जोगाउन डिपिआर तयार

Posted on April 24, 2019 | views : 3191 |

विजय रावत | वैशाख ११, खलङ्गा | विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिएको छ ।  जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।  गुरुयोजना निर्माणका लागि डिपिआरको

Read More

हाम्रै माटो मलिलो छ, यहीँ सुन फल्छ

Posted on April 19, 2019 | views : 3831 |

नारायणी रजौरे | वैशाख ६, दाङ (रासस) | लमही नगरपालिका–३ टिकलीगढमा अवस्थित १२ बिगाहा जमीनमा यतिखेर गोलभेँडा, लौका, भिण्डी, करेला, काँक्रो, खुर्सानी, सिमी, बन्दा, फूलकोभीलगायतका धेरै तरकारी लटरम्म फलेका छन् ।  यति धेरै जमीनमा फरक फरक प्लटमा छुट्टाछुट्टै तरकारी लटरम्म फलेको देख्दा त्यहाँ पुग्ने जो

Read More

जमीन भाडामा लिई कृषकलाई दिइने

Posted on April 17, 2019 | views : 3269 |

बैशाख ४, धम्बोझी (रासस) | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानबाट नै  समाजवाद वा जनताको जनवाद ल्याइने बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगुवा कार्यकर्तालाई बर्दियाको गुलरियामा प्रशिक्षणका क्रममा पार्टी  स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का इञ्चार्ज

Read More

किसानसँग कृषि ज्ञान केन्द्रको सम्झौता

Posted on April 17, 2019 | views : 3898 |

वैशाख ४, बनेपा (रासस) | प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ । अर्को आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजना मङ्गलबार सम्झौता भएको हो ।&

Read More

बाँदरले दुःख दिएपछि मकैको विकल्पमा चैते धान

Posted on April 10, 2019 | views : 3473 |

सुशीला रेग्मी | चैत २७, बेझाड | पाल्पाका अधिकांश स्थानमा चैते धान लगाउने चलन हराइसकेको भए पनि बढ्दो बाँदर आतङ्कका कारण मकैको विकल्पका रुपमा किसानले फेरि यसलाई रोज्न थालेका छन् । धेरै कृषक सुख सुविधा भोगी भइसके । कतिपयले भने सिँचाइ, कामदार अभाव जस्ता कारण चैते धानको खेती गर्न छाडिसके । चैते धान लगाउन

Read More

बैतडीका किसानहरु आधुनिक कृर्षी औजारतर्फ आकर्षित

Posted on April 10, 2019 | views : 6231 |

कृष्ण बिष्ट । चैत्र २७, बैतडी । बैतडीका किसानहरु आधुनिक कृषी औजार तर्फ आकर्षीत भएका छन । ब्यावसायिक कृर्षकहरको लागि काम गर्न सहज हुन थालेपपिछ आधुनिक कृषी औजार तर्फ आकर्षीत भएका हुन । अहिले जिल्लाका ग्रामिण भेगका किसानहरु कृषी समुह मार्फत सामुहिक रुपमा हातेट्याक्टर लगायतका आधुनिक कृषी औजारहरु खरीद गर

Read More

अनुदानका लागि कृषक छनोट

Posted on April 10, 2019 | views : 3859 |

चैत २७, गोरखा |  गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्

Read More

बँदेल र मृगको कारण किसान हैरान

Posted on April 08, 2019 | views : 3863 |

पेमा लामा | चैत २५, बनेपा | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ३ तेलमाले कुशादेवीका नवराज सापकोटाले पछिल्लो समयमा काँक्रो खेती जति गरे पनि बँदेल र मृगले नष्ट गरिदिएपछि आफूले गर्दै आएको पेशा नै छाडिदिएको बताउनुभयो । वार्षिक रु दुई लाखदेखि चार लाखसम्म अवस्थाअनुसार आम्दानी गर्दै आउनुभएका उहाँले त्

Read More

व्यावसायिक स्याउ खेतीका लागि परीक्षण

Posted on April 08, 2019 | views : 3433 |

चैत २५, गोरखा (रासस) | उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिकरूपमा स्याउ खेतीको विकासका लागि परीक्षण शुरु भएको छ । गाउँपालिकाले पालिकाभित्रका सातवटै वडामा सामूहिकरूपमा व्यावसायिक स्याउ खेती विकास गर्न पहिलो चरणमा एक हजार ४०० उन्नत जातका स्याउको बेर्ना वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुर

Read More

व्यावसायिक कृषिमा पहिचान बनाउँदै बाघमारा

Posted on April 06, 2019 | views : 3362 |

चैत २३, पोखरा । वर्षात् शुरु भएसँगै यतिखेर बाघमाराका कृषक लहरे तरकारीको तयारीमा जुटेका छन् । बेर्ना तयार गर्नु, हुर्किएका बेर्नाका लागि थाँक्रो राख्नु, असिनाजस्ता प्रकोपबाट जोगाउन प्रयास गर्नु यतिखेर यहाँका कृषकको दैनिकीजस्तै बनेको छ । पोखराको बजारमा विशिष्ट पहिचानजस्तै बन्दै गएको यहाँको दूध तथा तरक

Read More

तरकारीमा परनिर्भर कर्णाली, भारतबाटै वर्षेनी ७० प्रतिशित आयात

Posted on April 04, 2019 | views : 3519 |

चैत २२, सुर्खेत | कर्णाली प्रदेशमै कृषिजन्य वस्तुको न्युन उत्पादनले भारतीय तरकारी तथा फलफुलले बजार हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा सरकारले अर्वौंको कार्यक्रम सञ्चालन गर्दा पनि कर्णाली निर्यातभन्दा आयातमुखीमा आत्मनिर्भर बनेको हो । सुर्खेतमा रहेको कृषि बजार स्थलले वार्षिक ९५ करोडको कारोवार गर्दै आएको

Read More

'अरवले त नेपाललाई पैसा दिएको छ तर अन्य देशले त नेपालसँग लुटिरहेका छन्'

Posted on April 01, 2019 | views : 3699 |

चैत १८, काठमाडौँ | दैनिक हजार भन्दा बढी युवाहरु नेपालमा रोजगारी तथा व्यवसाय सम्भावना नभएको भन्दै बैदेशिक रोजगारीमा जाने गरेका छन् । तर काठमाडौँको बसुन्धारा स्थित जन्मिएका प्रदीप गिरि भने अष्ट्रेलिया र कतार एएरवेजको जागिर समेत छाडेर नेपालमै कृषि उद्द्मी बन्ने सपना सहित सनकिष्ट एग्रीकल्चरल ग्रुप नामक

Read More

६ महिना देखि कर्मचारी बिहिन पशु कार्यालय

Posted on March 30, 2019 | views : 3196 |

इन्द्र बुढाथोकि | चैत १६, सल्यान | पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर पशु सेवा कार्यालय देवस्थल कर्मचारी बिहिन भएको छ ।  गत कार्तिक महिना देखि कार्यालयमा ताला लगाएको छ । भने स्थानीय सरकार बेखबर बनेको छ । कार्तिक महिनामा तत्कालीन नाप्राशा दिल ब पुन सरुवा भएर सिम्तागाउपालिकामा गएको र

Read More

नवलपरासीमा कुखुरा वितरण

Posted on March 29, 2019 | views : 3814 |

रबिन्द्र यादव | चैत १५, नवलपरासी पश्चिम | आमा र नवजात शिशूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा गर्भवती र सुत्केरीलाई बिहीबार कुखुरा वितरण सुरु गरिएको छ ।  गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा

Read More

कृषिबाटै नाम, दाम र इज्जत

Posted on March 28, 2019 | views : 4343 |

चैत १४, घोडाघोडी (रासस) | गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो

Read More

मुगुका कृषकद्वारा २० लाखभन्दा बढीको स्वाउका बिरुवा खरीद-बिक्रि

Posted on March 24, 2019 | views : 3970 |

दान बहादुर बुढा | चैत १०, मुगु | बिकट हिमाली जिल्ला मुगुमा राष्ट्रिय सडक सन्जाल जोडिएपछि स्याउको माग बढेको छ । स्याउको माग बढेसँगै मुगुमा स्याउको बिरुवा लगाउने र उत्पादन गर्ने होड नै चलेको छ । कृषकहरुका अनुसार यो बर्ष मात्र मुगुमा २० लाख भन्दा बढीका स्याउका बिरुवा खरिद बिक्रि भएको छ । जिल्लामा रहेका

Read More

२७ महिनाको कतार बसाइले सिकाएको पाठ

Posted on March 21, 2019 | views : 3068 |

चैत्र ७, पर्वत । कुश्मा नगरपालिका १४ आर्थरको जैसीरुम्टाका २८ वर्षीय गणेश पौडेलले २७ महिना कतारमा बिताए । धन कमाउँला र परिवारसँग रमाउँला भन्दै कतार पुगेका पौडेल २७ महिनामै नेपाल फर्र्किए । उनले त्यहाँ गर्ने मेहनत नेपालमै गरे दुई गुणा मुनाफा निकाल्ने सक्ने सोचका साथ नेपाल फर्किएको बताए । अहिले उनको द

Read More

गण्डकी प्रदेशमा कृषि पत्रकारीता तालिम, एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने लक्ष्य

Posted on March 20, 2019 | views : 2702 |

पर्वत । नेपालमै पहिलो पटक कृषि पत्रकारीता तालिम पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कृषि ब्यवसाय प्रवद्र्धनका लागि सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश , मालेपाटन पोखराको आयोजना र खोज पाठशाला पोखराको सम

Read More

चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैनः प्रम

Posted on March 17, 2019 | views : 4849 |

चैत ३, विराटनगर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिम बाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उहाँले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्द

Read More

“कृषिमन्त्रि साह भन्छन्, कृषिप्रधान देश भनेर प्रचार गर्नु वाहेक केन्द्रले केही गरेन्”

Posted on March 17, 2019 | views : 4013 |

राम नारायण पंडित | चैत ३, सिरहा | प्रदेश २ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल कृषि प्रधान देशको रुपमा संसारभर परिचित रहेपनि उन्नत कृषिका लागि संघीय सरकारले उचित व्यवस्थापन गर्न नसक्नु दुःखद भएको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिका ९ धुर्मीबजार स्थित शिवशक्ति क

Read More

चैते धानको रोपाइँ प्रभावित

Posted on March 16, 2019 | views : 4615 |

चैत्र २, राजविराज | सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा र समयमा वर्षा नभएका कारण यस वर्षको चैते धान रोपाइँ प्रभावित भएको छ ।  किसानलाई यतिबेला चैते धान लगाउने चटारो रहेपनि जिल्लामा सिँचाइको अभावमा अहिले पम्पसेट, विद्युतीय मोटर र वैकल्पिक माध्यमबाट रोप्न बाध्य रहेको हनुमानगर कङ्कालनी नगरपालिक

Read More