अछाममा एक जना मृत फेला

Posted on: 23 Feb, 2021

फागुन ११, अछाम । अछाममा एकजना मृतफेला परेका छन् । जिल्लाको साँफे नगरपालिका–१०, भाटबाडा बस्ने मीनबहादुर भाटका चार वर्षीय छोरा विवेक भाट घरदेखि ३०० मिटर टाढा भिरालो जमिनमा मृत अवस्थामा फेला परेका हुन् । 

आइतबार साँझदेखि आफ्नै घरबाट हराएका उनको इलाका प्रहरी कार्यालय घुँघुरकोटबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!