टिप्स |


गर्भावस्थामा भिडियो एक्स-रे कतिपल्ट गराउने, के धेरै गराउँदा हानी हुन्छ ?

Posted on October 30, 2018 | views : 1785 |

मेडिकल क्षेत्रमा भिडियो एक्स-रे को प्रयोग हुनथालेको करिब ६ दशक भइसकेको छ ! नेपालमा पनि यसको प्रयोग प्राय सबै सानोठूलो अस्पतालमा हुन्छ । एउटा रेडियोलोजिस्टले भिडियो एक्स-रे गर्दा दैनिक जसो कानमा पर्ने प्रश्नमध्ये एउटा हो 'डाक्टर साहब, यो भिडियो एक्स-रे कति पटक गर्ने हो ? अस्ति भर्खर गरेको फेरी ग

Read More

यी ७ किसिमका हुन्छन् यौन-पाटनर, तपाई कस्तो हुनुहुन्छ ? जान्नुहोस्

Posted on October 28, 2018 | views : 2336 |

भनिन्छ, दाम्पत्य सम्बन्ध कति सुमधुर छ भन्ने कुरा उनीहरुको यौन जीवनले पनि निर्धारण गर्छ । के पनि भनिन्छ भने, सफल यौन जीवनले दम्पतीको सम्बन्ध प्रगाढ बनाउने मात्र होइन, निरोगी पनि हुन्छ । तर, यसका लागि त्यो यौन क्रिया रचनात्मक र सक्रिय हुनुपर्छ । यौनका अनेक प्रवृत्ति हुन्छन् । यसका तौर तरिका, विधी हुन

Read More

सावधान ! पुरुषहरूमा बाँझोपन ल्याउँछ यी खानेकुराले

Posted on October 28, 2018 | views : 2068 |

पछिल्लो केही वर्ष यता नेपालमा बाँझोपनको समस्या तीव्र गतिमा बढ्दो छ । त्यसमा पनि पुरुषमा हुने बाझोपनको ग्राफ निकै तीव्र गतिमा बढ्दो छ । बाँझोपन बढ्नुमा जीनको मात्र दोष नभई अस्वस्थकर खानपान, धूमपान, मद्यपान आदि कुराको सेवनले पनि बाँझोपनको समस्या बढ्ने गरेको छ । त्यसबाहेक केही यस्ता खानेकुरा पनि छन् जस

Read More

१ सय ७२ सपनाफल: के देखे राम्रो, के नराम्रो ? हेर्नुहोस्

Posted on October 27, 2018 | views : 5034 |

एजेन्सी :- सपना हरेक मानिस र जीवजन्तुले देख्ने गर्छन् | र, सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ । मानव मस्तिष्क र पशुपक्षीको मस्तिष्कबीच यो फरक छ, पशुपक्षीले सपना देखेको थाहै पाउँदैनन्, वा निद्रा खु

Read More

शरीरको कुन अंगको कोठीले के संकेत गर्दछ ? हेर्नुहोस्

Posted on October 27, 2018 | views : 2591 |

मानिसहरुको शरीरमा कोठी हुनु त सामान्य कुरा हो । सायद तपाई हामी मध्ये कतिलाई त थाहा नै नहोला की कोठीले पनि मानिसको भाग्य निर्धारण गर्दछ अर्थात् ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको भाग्य र व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ? हेर्नुहोस्  १.

Read More

यी राशिहरुबीचको प्रेम र विबाह कहिल्यै सफल हुँदैन ! हेर्नुहोस्

Posted on October 26, 2018 | views : 5701 |

एजेन्सी । ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । कुनै–कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ । जान्नु

Read More

गर्भावस्थामा भुलेर पनि नगर्नुस् यी कार्य, गर्भपतनको खतरा हुनसक्छ

Posted on October 26, 2018 | views : 1977 |

गर्भावस्था महिलाका लागि एक यस्तो अवस्था हो जुन अवस्थमा आमा र बच्चाको विशेष ध्यान दिनु पर्छ । अन्यथा आमा र बच्चाको स्वास्थ्य खतरामा पर्न सक्छ । एक स्वस्थ बच्चाको जन्म दिन गर्भवती महिलाले धेरै कुरामा ध्यान दिनु पर्छ । जसले गर्भवती र गर्भमा रहेको बच्चा दुवै जनाको स्वास्थ्य स्वस्थ रहन सकोस् ।  

Read More

जाडोमा के खाने, के नखाने ? यस्ता छन् ९ टिप्स, जानी राखौं

Posted on October 25, 2018 | views : 2841 |

टिप्स:- जाडो महिना सुरु भइसकेको छ । जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरुले सताउने गर्दछ । जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरु तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ । जाडो म

Read More

महिलाहरूले हस्तमैथुन गर्नुको कारण यस्तो पो रहेछ !

Posted on October 25, 2018 | views : 4640 |

सुरक्षित यौन क्रियाकलापमा पहिलो मानिन्छ हस्तमैथुन । हस्तमैथुन एकल यौन क्रियाकलाप हो । यौन क्रियाकलापका बारेमा गरिएका खोज अनुसन्धान अनुसार स्वास्थ्य र सम्बन्धहरूमा हस्तमैथुनका धेरै फाइदाहरू हुन्छन् ।  हस्तमैथुनबाट पुरूषहरूले मात्र होइन महिलाहरूले पनि भरपूर फाइदा प्राप्त गर्न सक्छन् । यी फाइदाहरू

Read More

यी १० अवस्थामा भुलेर पनि नपिउनुस् पानी

Posted on October 24, 2018 | views : 3194 |

पानी मानव जीवनमा अपरिहार्य छ । पानी विना हामी केही बेर समेत रहन सक्दैनौं । तर पानी जुन बेला पायो त्यही बेला भने पिउन नहुने हुँदैन |  पानी पिउन नहुने १० अवस्था यहाँ चर्चा गरिएको छ ।    १. अति नै थाकेको बेलाः एकदम थाकेको समयमा वा पसिना आउने गरी श्रम गरे लगत्तै पानी पिउनु घातक हुन्छ । के

Read More

भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी ६ कुरा

Posted on October 22, 2018 | views : 5576 |

पहिरनको कुरा गर्दा हामी बाहिरी बस्त्र सम्झन्छौं, जसले हाम्रो आङ ढाक्छ । लाज ढाक्छ । जाडो र गर्मीबाट शरीरलाई सन्तुलित राख्छ । स्टाइलिस देखाउँछ । फेसनेबल देखाउँछ । व्यक्तित्व बढाउँछ । त्यही कारण हामी बाहिरी बस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिन्छौं, ताकि आफुलाई सुहाउँदो होस् । तर,

Read More

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञहरुले दिए यस्तो सुझाव

Posted on October 15, 2018 | views : 3243 |

नारायण अधिकारी | चितवन, २९ असोज | नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्

Read More

कुन राशिका प्रेमी प्रेमिकाको स्वभाव कस्तो हुन्छ ? हेर्नुहोस्

Posted on October 14, 2018 | views : 4526 |

भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्रेम निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ । हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । त

Read More

सेक्सका लागि सबैभन्दा प्रभावकारी ८ आसनहरु यस्ता छन्

Posted on October 14, 2018 | views : 13114 |

टिप्स:-  यौन मानव जीवनको एक अभिन्न र निक्कै महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यौनका विषयमा बात्सायन देखि आधुनिक मनोबैज्ञानिकहरुले विभिन्न पुस्तक लेखेका छन् । यहाँ यौन संसर्गलाई आनन्ददायी बनाउने केही प्रभावकारी र सरल आसनहरु तल प्रस्तुत

Read More

यस्ता ४ रोगका बिरामीले भुलेर पनि केरा नखानु होला

Posted on October 14, 2018 | views : 13232 |

टिप्स  | केरा १२ महिना फल्ने फल हो। यो खानुको धेरै फाइदाहरु छन्। तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ।  विद्यार्थीको लागि दिनको एउटा केरा खानु आवश्यक छ। यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ। शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियम

Read More

बच्चा जन्माउने चाहना छ ? उपयुक्त समय, दिन र उमेर कुन हो ?

Posted on October 14, 2018 | views : 3362 |

गर्भधारणको लागि हरदिन सामान्य हुँदैन । केहि दिन विशेष दिन यस्तो हुन्छ जब महिलाहरु गर्भवती हुने सम्भवना धेरै हुन्छ । यस्तो समयलाई महिलाको फर्टाइल स्टेज भन्ने गरिन्छ । यस समय यौन सम्बन्ध भएमा महिलाहरु गर्भधारण हुने सम्भावना बढ्छ । गर्भधारणको लागि महिलाहरुलाई सबैभन्दा उपयुक्त समय वा दिन कुन ?  आमा

Read More

मोटी केटीसँग बिहे गर्दा फाइदै-फाइदा, के-के छन् फाइदा तपाइँ पनि जान्नुहोस्

Posted on October 14, 2018 | views : 3949 |

पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने कुरा अहिले त ट्रेन्ड नै चलिसकेको छ । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् । तर आज हामी यस्तो सत्यताबारे बताउँदै छौं, जो जानेर तपाई अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग बिवाह गर्न मनाही गर्नुहुने छैन । मोटी केटीसँग विवाह गर्नुक

Read More

यी हुन् UAE का सबैभन्दा राम्रा ५० कम्पनीहरु (सूची सहित)

Posted on October 14, 2018 | views : 13267 |

काठमाडौँ | युएई नेपालीको लागि आकर्षक गन्तब्य हो | युएइका साधारण सपिंग सेन्टर देखि विश्वविख्यात कम्पनीहरुमा नेपालीहरु रोजगारीको शीलशिलामा पुगेका छन् |  संसारको बिभिन्न बिषयको विश्लेषण तथा अनुसन्धान गर्दै त्यस अनुसार बिभिन्न विधामा विश्व तथा देशगत सुचि तयार पार्ने फोर्ब्स म्यागाजिनले युएईको सबैभन

Read More

दशैंको मासु खानेहरु सावधान ! चिकित्सक भन्छन् - 'खान नजान्दा क्यान्सरसम्मको खतरा'

Posted on October 14, 2018 | views : 3674 |

नारायण अधिकारी | चितवन (रासस) | वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ ।  देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ । त्यसैले विशे

Read More

नेपालीहरु नग्न अवस्थामा वा बत्ति बालेर सेक्स गर्न चाहँदैनन् - किन होला ?

Posted on October 13, 2018 | views : 3002 |

यौन जानकारी | लामो समयको अनुसन्धान गरिरहेकी करुणा नेपाली यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या कर

Read More

बिहेपछि ८२ प्रतिशत महिला मोटाउँछन् किन होला ? यस्तो छ ५ कारण

Posted on October 13, 2018 | views : 3274 |

सास टिप्स | महिलाहरुको बिहे भएको पाँच वर्ष भित्र ८२ प्रतिशत जोडीको तौल बढ्ने गर्छ । सम्बन्धमा रहने एउटा कारण पनि मान्न कुनै गार्हो छैन् । तर, यो मात्रै मोटाउनुको कारण होइन । यसका अन्य ५ कारणहरु निम्न अनुसार छन् । १. यौन सन्तुष्टी अधिकांश महिलाहरु बिहे गरेपछि यौन सन्तुष्टी पुरा भएपछि मोटाउने गरे

Read More

सुँगुरको मासु मानव स्वास्थ्यलाई खतरनाक, के भन्छन अनुसन्धानकर्ता ?

Posted on October 13, 2018 | views : 4996 |

काठमाडौँ | नेपालका थारु समुदायमा सबैभन्दा बढी प्रयोग हुने सुगुरको मासु बेलायतको नाम चलेका सुपरमार्केटमा बेचिएको उत्पादनले हेपाटाइटिस रोगको संक्रमण गरेको हुन सक्ने अनुसन्धानले देखाएको छ ।  पब्लिक हेल्थ बेलायतका अनुसन्धानकर्ताले सुँगुरको मासु किनेका मानिसमा गरेको अनुसन्धानबाट उनीहरु हेपाटाइट

Read More

सावधान ! उमेर छँदै बच्चा नजन्माउदा आईपर्ला यस्ता समस्या

Posted on October 13, 2018 | views : 3846 |

टिप्स | यो शास्वत सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना पनि घट्दै जान्छ । हालै सार्वजनिक भएको अध्ययनमा आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौं महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ । ब्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दुई तिहाई

Read More

तपाइँको जन्म मिति अनुसार आफैले थाहा पाउनुस, तपाइको भाग्य कति बर्षदेखि चम्कन्छ ?

Posted on October 13, 2018 | views : 5083 |

सास (अध्यात्म विज्ञान) | न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै  कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकिन्छ, साथै यस्ता कुरा पनि जान्न सकिन्छ कि तपाइको भाग्योदय कुन बर्षदेखि सुरु हुन्छ । यस्ता कुरा जान्नको लागि तपाईलाई तपाइको जन

Read More