सेक्स गरेपछि योनी खुकुलो हुन्छ वा हुँदैन ? यस्तो छ वास्तविकता

Posted on: 01 Dec, 2019

एजेन्सी | धेरैलाई जिज्ञासा हुन सक्छ महिलाहरुले सेक्स गरेको थाहा पाइन्छ कि पाइदैन भनेर, अर्थात सेक्स गरे पछि योनी खुकुलो हुन्छ, हुदैन | शाररिक सम्पर्क एउटा स्वभाविक प्रकि्रया हो | मानिसले आफ्नो निशित उमेर पुगे पछि यौन चाहना बमोजिम शाररिक सम्पर्क राख्ने गर्छन |

यसरी महिलाले यौन सम्पर्क राखे, नराखेको कुरालाई यौन सम्पर्कको बेला रगत आए नआएको वा दुखे नदुखेको बिषयलाई आधार मानेर हेर्ने गरेको पाइन्छ | भने पुरुषहरुमा लिंगको अगाडिको छाला फाटे नफाटेको पछाडिसम्म खुले नखुलेको आधारमा यौन सम्पर्क गरे, नगरेको बताइएको पाइन्छ |

वास्तवमा यी सोच गलत हुन् | महिलाहर बाल्यकाल देखि काम गर्ने बेला, साइकल चढ्ने क्रममा, पौडी खेल्ने क्रममा अन्य कारणले गर्दा जालो फुट्ने हुदा पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने मान्यता गलत हुनसक्छ | 

शाररिक सम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा गलत हो | योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग भएकाले यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!