पोर्न फिल्म हेर्दा आउन सक्छ यस्तो भयानक समस्या !

Posted on: 26 Nov, 2019

एजेन्सी | अन्तर्राष्टिय एक अध्ययन अनुसार धेरै मानिसहरु पोर्न फिल्म हेर्ने गर्छन | जसले गर्दा मानिसको दैनिक जीवनको रोमान्समा नाराम्रोपन आउनसक्ने बताइएको छ | जब मानिसले पोर्न फिल्म हेर्न थाल्छ त्यसपछि उसले अन्य साथीहरु सँग खासै मतलब राख्दैन उनीहरु पोर्न फिल्ममै आनन्दित हुने गरेको अनुसन्धानमा पाइएको छ |

अनुसन्धानका अनुसार मानिसले आफुलाई अरुभन्दा भिन्न पाउछ | अरु प्रतिको विश्वास घट्दै जान्छ भने डेटिंग जानुभन्दा पोर्न फिल्म हेर्न बढी आनन्द महशुस गर्छ | जसले गर्दा तपाईको सम्बन्धमा यसले असर पुर्याएको हुन्छ | पोर्न फिल्म हेर्नबाट आफुलाई चाहेको समयमा पनि रोक्न सकेन भने त्यसपछि तपाईको लत परिसकेको हुन्छ | अनुसन्धानका अनुसार समस्या तब निम्तन्छ जब तपाइँ आफुलाई पोर्न फिल्म हेर्नबाट टाढा राख्न सकिदैन |

जसले गर्दा मानिसको मनोबल खस्किन्छ भने आफुलाई नकारात्मक प्रभाव पर्न सक्छ | जब तपाइले पोर्न फिल्म हेर्नुहुन्छ र हेरिसकेपछि आफुमा हिनताबोध गर्नु हुन्छ भने तपाईलाई तनाब हुन्छ | जसले गर्दा तपाईको जीवनमा गम्भीर असर पर्न सक्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!