भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन श्रीमान

Posted on: 12 Nov, 2019

काठमाडौँ | नेपाली समाज र हिन्दु परम्परा अनुसार बिहे गरेपछि महिलाले सिन्दुर लगाउने चलन छ | जसले क्षिमानको दीर्घायुको कामना गर्ने र राम्रो भाग्गेको प्रतीकको रुपमा लिइन्छ | सिन्दुर लगाउदा हिन्दु धर्मका धार्मिक नियमहरु धेरै बताइएका छन् | जसको राम्रो संग ख्याल नगरे धेरै किसिमका समस्याहरु आउन सक्ने बताइएको छ |

बिहे गरिसकेकी महिलाले सिन्दुर लगाउनु पुर्व धार्मिक नियम र शास्त्रमा लेखिएको कुरालाई राम्रो मानिन्छ | जसले गर्दा धन सम्पति बृद्धि हुँने विश्वास रहेको छ | यसरी शास्त्रमा भने अनुसार क्षिमतीले नगरे क्षिमानको धन सम्पति नोक्सान हुने खर्च बढ्ने र ऋण लाग्ने बताइन्छ | त्यसैले महिलाले सिन्दुर लगाउनु भन्दा अगाढी यस्ता कुराहरु ध्यान दिनु जरुरि छ |

कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन, आफ्नो क्षिमान् भन्दा अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन,यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन | भन्ने मान्यता धार्मिक ग्रन्थहरुमा लेखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!