यौन सम्पर्क पछि विर्य किन बाहिर निस्कन्छ ? यस्तो छ कारण

Posted on: 10 Nov, 2019

काठमाडौँ | यौन सम्पर्क पछि कुनै पनि पुरुषले  महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलन भएको विर्य र योनि रस बाहिर आउछ | जसले पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई जनाउछ | पुरुषले चरमसुख पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाईभन्छौ | र यही वीर्यमा शुक्रकीट हुन्छ | 

एकपटक वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर (५ मिलिलिटर भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ | वीर्यमा हुने शुक्रकीटको संख्या संधै एकैनासको नहुन सक्छ | शुक्रकीटको संख्या ४ देखि १२ करोड प्रति मिलिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ | हामीले देख्ने वीर्यको सानो अंशमात्र शुक्रकीटले ओगटेको हुन्छ | वीर्यमा शुक्रकीटको मात्रा यस्तै २ देखि ५ प्रतिशत मात्र हुन्छ |

कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ, यो स्वभाविक हो | यसरी वीर्य योनिबाट बाहिर निस्कनुले पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ | यौन आसनमा पनि कुनै समस्या छैन | त्यसैले चाहेसम्म यसलाई रोक्नुपर्ने आवश्यकता छैन | जसकारण विर्यबाहिर आउछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!