आज मलेसिया, कतार, दुबई कोरिया लगाएतका देशहरुको पैसाको मुल्य कति छ ?

Posted on: 27 May, 2019

 जेठ १३, काठमाण्डौ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा तोकेको छ । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा र बिक्रीदर २६ रुपैयाँ ६३ पैसा छ । 

आज कुवेती दिनारको भाउ केही बढेको छ । कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो खरिददर ३६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ६९ पैसा थियो ।

यस्तै साउदी रियाल आज १ को खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकिएको छ । 

यस्तै बहराइन दिनारको भाउ आज केही पैसाले घटेको छ । बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ २५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८४ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ २९ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८८ पैसा थियो । 

 आज कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!