खेलकुद |


कुशल मल्ल, प्रतिश जिसीसहित राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडीलाई फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति

Posted on December 17, 2023 | views : 378 |

पुस १, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टिमका उदयीमान ५ क्रिक्रेट खेलाडीहरुलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति दिने भएको छ। कलेज नेटवर्कका निर्देशक राजु टण्डनले राष्ट्रिय टिमका ब्याट्सम्यान कुशल मल्ल, विवेक यादव, पवन शराफ, मौषम ढकाल र प्रतिश जिसीलाई ४ वर्षे बिबिए अध्ययनको लागि पूर्व छात्रवृत्ति प

Read More

१७ वर्षीय मिडफिल्डर वारेनको गोलले पीएसजी नकआउट चरणमा

Posted on December 14, 2023 | views : 253 |

एजेन्सी | फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । आफ्नो पछिल्लो खेलमा बुधबार राति बलियो जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई १–१ गोलको बराबरीमा रोक्दै पीएसजी नकआउट चरणमा पुगेको हो । १७ वर्षीय मिडफिल्डर वारेन जाइरे इमरीको गो

Read More

विश्वकपमा अस्ट्रेलियासँग पराजित भएपछि रोहितको पहिलो प्रतिक्रिया : ‘मूभ अन’ हुन सजिलो थिएन

Posted on December 13, 2023 | views : 436 |

मङ्सिर २७, काठमाडौँ | विश्वकप २०२३ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले पहिलो प्रतिक्रिया दिएका छन् । रोहित करिब २४ दिनपछि पहिलो पटक क्यामेरा अगाडि देखिएका हुन् । उनले भने, ‘मलाई यसबाट कसरी बाहिर निकाल्ने थाहा थिएन। सुरुका केही दिनमा के गर्ने भन्ने केही थाहा भएन। मेरो प

Read More

नेत्रहीन महिला क्रिकेट: भारतमाथि नेपालको १० विकेटको सानदार जित

Posted on December 13, 2023 | views : 601 |

मङ्सिर २७, काठमाडौँ | भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ । ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका हुन् । दुवैले अविजित रहँदै अर्धशतक बनाए । यस

Read More

मेस्सी र रोनाल्डोको भिडन्त पक्का, आमनेसामने हुँदै इन्टर मायामी र अल–नासर

Posted on December 12, 2023 | views : 539 |

मंसिर २६, काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी आवद्ध इन्टर मियामीले फेब्रुअरीमा साउदी अरबमा रियाद सिजन कप खेल्ने भएको छ । यो कप खेल्ने तय भएसँगै स्टार खेलाडी मेस्सी र पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो फेरि एक पटक आमने सामने हुने छन् । यसलाई इन्टर मियामीले प्रि सिजन टूरको रुपमा लि

Read More

भारतसँग नेपालको लज्जास्पद हार,एसिया कपको यात्रा समाप्त

Posted on December 12, 2023 | views : 536 |

मङ्सिर २६, काठमाडौँ | भारतसँगको लज्जास्पद हारसँगै नेपाल युएईमा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लगातार ३ खेलमा हार बेहोरेको नेपाल अंकविहीन रहँदै समूह चरणबाटै घर फर्किएको हो । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभर

Read More

भारतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ: जितका लागि ५३ रनको झिनो लक्ष्य

Posted on December 12, 2023 | views : 433 |

मङ्सिर २६, काठमाडौँ |  एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले भारतलाई जितका लागि केवल ५३ रनको झिनो लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सक्यो । यूएईको दुबईस्थि

Read More

भारतविरुद्धको खेलमा नेपालले नवौँ विकेट गुमायो

Posted on December 12, 2023 | views : 435 |

मङ्सिर २६, काठमाडौँ | एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो नवौँ विकेट गुमाएको छ । नेपालको नवौँ विकेटका रुपमा सुवाष भण्डारी १९ बलमा केवल दुई रन बनाउँदै आउट भएका हुन् । उनको विकेट भारतीय बलर राज लिम्बानीले लिए ।

Read More

भारतविरुद्धको नेपाल: सात रन बनाउँदै आउट भए ओपनर अर्जुन

Posted on December 12, 2023 | views : 373 |

मङ्सिर २६, काठमाडौँ | एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान अर्जुन कुमाल आउट भएका हुन् । उनी २२ बलमा सात रन बनाउँदै पेभेलियन फर्किए ।  उनलाई भारतीय बलर आराध्य शुक्लाले मुसिर अ

Read More

यू-१९ एसिया कपः आज नेपाल भारतसंग खेल खेल्दै

Posted on December 12, 2023 | views : 314 |

मङ्सिर २६, काठमाडौं | एसिसी यू–१९ एसिया कप अन्तर्गत आज नेपाल र भारतबीच खेल हुँदैछ । संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने दबाब छ । एक खेलमा हार र एकमा जित निकालेको

Read More

नेपालले दोस्रो विकेट गुमायो

Posted on December 10, 2023 | views : 315 |

मङ्सिर २४, काठमाडौं | एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ ।  दोस्रो विकेटका रुपमा दीपक बोहरा पेभेलियन फर्किएका हुन् । उनले १३ बलमा तीन चौकाको मद्दतले १५ रन बनाए । उनलाई पनि अफगानिस्त

Read More

यू–१९ एसिया कप: अफगानिस्तानविरुद्ध नेपाललाई चौथो सफलता

Posted on December 10, 2023 | views : 453 |

मङ्सिर २४, काठमाडौं | एसिसी यू-१९ एसिया कप क्रीकेटमा अफगानिस्तानविरुद्ध नेपालले चौथो सफलता पाएको छ । नेपालका लागि दीपेश कँडेलले चौथो सफलता दिलाएका हुन् । कँडेलले २८औं ओभरको अन्तिम बलमा रहिमुल्लाह जुर्मतीलाई ३५ रनमा सुवास भण्डारीको हातबाट क्याच आउट गराएका हुन् । रहिमुल्लाह र जमशिद जद्रानले अफगानिस्ता

Read More

यू–१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसंग खेल्दै

Posted on December 10, 2023 | views : 407 |

मङ्सिर २४, काठमाडौँ | एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानसँग खेल खेल्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहि

Read More

स्वर्ण पदक विजेता गुरुङको तनहुँमा सम्मान

Posted on December 09, 2023 | views : 305 |

मङ्सिर २३, तनहुँ | सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद २५ हजारसहित सम्मान गर

Read More

साउदी प्रो लिग: रोनाल्डोको गोलमा अल नासरको शानदार जीत

Posted on December 09, 2023 | views : 440 |

मङ्सिर २३, काठमाडौँ | क्रिस्टियानो रोनाल्डोको गोलमा साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा अल–नासरले अल–रियादमाथि ४–१ को शानदार जीत हासिल गरेको हो । खेलको ३१ औँ मिनेटमा साडियो मानेको क्रसमा गोल गर्दै रोनाल्डोले अल–नासरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा

Read More

यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

Posted on December 08, 2023 | views : 530 |

मङ्सिर २२, काठमाडौँ | यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पहिलो म्याचमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५२ रनको सामान्य स्कोरमा समेटिएको थियो । नेपालका लागि उत्तम थापामगरले ५१ रनको अर

Read More

पाकिस्तानविरूद्ध गुल्सन झाले लिए २ विकेट

Posted on December 08, 2023 | views : 357 |

मङ्सिर २२, काठमाडौँ | एसिसी यू-१९ एसिया कपमा नेपालले दिएको १५३ लक्ष्य पछ्याएको पाकिस्तानको दुई विकेट गएको छ।  पाकिस्तानका ओपनर शामयल हुसेनलाई नेपालका गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट गरेका थिए। गुल्सनले नै दोस्रो विकेट लिने क्रममा पाकिस्तानका शाहजइब खानलाई १५ रनमा दिपेश कँडेलबाट

Read More

पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता, पहिलो ओभरमै गुल्शन झाले लिए विकेट

Posted on December 08, 2023 | views : 401 |

मङ्सिर २२, काठमाडौँ | यू–१९ एसिया कप अन्तर्गत पहिलो म्याचमा नेपालले पहिलो ओभरमा नै पहिलो विकेट लिएको छ । गुल्शन झाले पाकिस्तानका ओपनर सामिल हुसेनलाई पहिलो ओभरको तेस्रो बलमा आउट गरे । गुल्शनले फ्याकेको सर्ट अफ लेन्थ बललाई हावामा खेल्दा हुसेन क्याच आउट भए । गुल्शनले नै आफ्नो बलमा क्याच लिएका थिए । पहि

Read More

यू–१९ एसिया कप– अर्धशतक बनाएर आउट भए उत्तम मगर

Posted on December 08, 2023 | views : 354 |

मङ्सिर २२, काठमाडौँ | यूएईमा सुरू भएको यू १९ एसिया कप अन्तरगत पाकिस्तानविरुद्धको पहिलो म्याचमा नेपालका उत्तम थापामगरले महत्वपूर्ण अर्धसतक बनाएका छन् । निकै खराब अवस्थामा रहेको नेपालको ब्याटिङलाई उनको इनिङले थोरै राहत दिएको छ । ३३ रनको अवस्थामा कप्तान देव खनाल आउट भएपछि दबाबमा परेको अवस्थामा पाचौं नम

Read More

एसीसी यू–१९ एसिया कप क्रिकेट : ३१ रन बनाउँदै आउट भए दिपेश कँडेल

Posted on December 08, 2023 | views : 424 |

मङ्सिर २२, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तान विरुद्धको खेलमा नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रुपमा दिपेश कँडेल ३१ रन बनाउँदै आउट भएका हुन् । उनले जिम्मेबारीपूर्वक खेल्दै ५९ बलको सामना गरी एक छक्का र दुई चौका पनि प

Read More

यू १९ एसिया कपः पाकिस्तानविरुद्ध संकटमा नेपालको ब्याटिङ, १ रनमा आउट गुल्शन

Posted on December 08, 2023 | views : 431 |

मङ्सिर २२, काठमाडौँ | यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पाकिस्ताविरुद्धको पहिलो म्याचमा नेपालको ब्याटिङ संकटमा परेको छ । १६ ओभरको खेल सकिँदा नेपालले ४३ रन मात्रै जोड्न सकेको छ भने प्रमुख पाँचजना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् । पाकिस्तानले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको थिय

Read More

एसीसी यू–१९ एसिया कप क्रिकेट : अर्जुनका रूपमा नेपालले चौथो विकेट गुमायो

Posted on December 08, 2023 | views : 364 |

मङ्सिर २२, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । चौथो विकेटका रूपमा ओपनर ब्याट्सम्यान अर्जुन कुमाललाई गुमाएको हो । उनी ३७ बलमा तीन चौकाको मद्दतले २१ रन बनाउँदै आउट भए । १६औँ ओभरको अन्तिम

Read More

एसीसी यू–१९ एसिया कप : तेस्रो विकेटका रूपमा शून्य रनमै आउट भए कप्तान देव खनाल

Posted on December 08, 2023 | views : 385 |

मङ्सिर २२, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रूपमा कप्तान देव खनाललाई गुमाएको हो । १२ बलको सामना गरेका उनले खातासम्म खोल्न सकेनन् । उनी आउट हुँदा नेपालले ३३

Read More

एसीसी यू-१९ एसिया कपमा आज पाकिस्तानसँग पहिलो खेल खेल्दै नेपाल

Posted on December 08, 2023 | views : 299 |

मङ्सिर २२, काठमाडौं | युएईमा आजदेखि सुरुहुने एसीसी यू-१९ एसिया कपमा नेपालल पहिलो खेलमा पाकिस्तानसँग खेल्दैछ । दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू१९ एसिया कपलाई तयारीको रुपमा लिएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका

Read More