राजनीति |


आज १४ जनाले मन्त्री पदको सपथ लिने, साँझ ५ बजे सपथ ग्रहण (सुचीसहित)

Posted on March 06, 2024 | views : 657 |

फागुन २३, काठमाडौँ | पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन ।  जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रचण्ड सरकारमा रहने १७ मध्ये त

Read More

प्रचण्ड सरकारमा जान जनमतले खोज्यो मधेस मुख्यमन्त्रीको सुनिश्चतता

Posted on March 06, 2024 | views : 324 |

फागुन २३, काठमाडौँ |  मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भए पछि मात्रै जनमत पार्टी सरकारमा सामेल हुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी गठबन्धन सरकारमा सामेल हुनका लागि जनमत पार्टीले मधेस मुख्यमन्त्रीको सुनिश्चितता खोजेको हो । यसअघि एमालेसहितको गठबन्धन हुदाँ पुस १० गते भएको सहमति अनुसार ए

Read More

एमालेबाट को-को हुँदैछन् मन्त्री ?

Posted on March 06, 2024 | views : 534 |

फागुन २३, काठमाडौँ | नेकपा एमालेले मन्त्रीहरूको नाम लगभग टुङ्ग्याएको छ । एमालेले ७ वा ८ मन्त्रालय पाउनेछ । नेताहरूका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुने मोटामोटी सहमति भएको छ ।  त्यस्तै पदम गिरी विनाविभागीय मन्त्र

Read More

माओवादीले टुंग्यायो मन्त्रीको नामः तीन दाेहरिए, दुइ नयाँ थपिए

Posted on March 06, 2024 | views : 640 |

फागुन २३, काठमाडौँ | नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ । जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो भने पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुइ अनुहार थपिएका छन । जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा

Read More

रविसहित को-को बन्दैछन् रास्वपाबाट मन्त्री ?

Posted on March 06, 2024 | views : 849 |

फागुन २३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मन्त्रीका लागि हानथाप देखिएको छ । उपप्रधान तथा गृह मन्त्रालयलाई बटमलाइन बनाएको रास्वपाले चार मन्त्रालयमा दाबी गरेको छ । रास्वपाले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीका लागि अगाडि सारेको छ ।  उपसभापति डोलप्रसाद अर्याल विनावि

Read More

प्रचण्ड सरकारमा एमालेलाई उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय, अरुलाई कति ?

Posted on March 06, 2024 | views : 1540 |

फागुन २३, काठमाडौँ | नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ ।  एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो । ‘सिट संख्या लग

Read More

नेकपा एसको सचिवालय बैठक सुरू, सरकारमा जाने नजाने निर्णय हुने

Posted on March 06, 2024 | views : 314 |

फागुन २३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो । तर, आज बिहान भएको भेटघाट पछि भने वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा ए

Read More

एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ: झलनाथ खनाल

Posted on March 06, 2024 | views : 279 |

फागुन २३, काठमाडौँ | नेकपा एस (एकीकृत समाजवादी) का  नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन्। वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गरेका हुन्।

Read More

बालेनको रिट सवैधानिक इजलासमा पेशी

Posted on March 06, 2024 | views : 315 |

फागुन २३, काठमाडौँ | काठमाडौ महानगरपालिका मेयर बालेन शाहले निर्वाचन आयोग विरुद्ध दायर गरेको रिटमा पेशी तोकिएको छ ।  शाहले निर्वाचन खर्चको विषयमा आफूमाथि गरेको जरिवाना र कारवाहीको निर्णय बदर हुनुपर्ने रिटमा जिकीर गरिएको छ ।   समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जरि

Read More

वैकल्पिक सत्ता गठवन्धनका लागि माधव नेपाल सकारात्मक भएको कांग्रेसको दावी

Posted on March 06, 2024 | views : 270 |

फागुन २३, काठमाडौँ | नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ । वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ ।  नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबिच भेट

Read More

पत्नी आरजु देउवासहित सभापति देउवा नेपाल निवासमा

Posted on March 06, 2024 | views : 299 |

फागुन २३, काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन् । पत्नी आरजु देउवासहित सभापति देउवा नेपाल निवास पुगेका हुन । 

Read More

प्रधानमन्त्री प्रचण्ड र एसका नेता झलनाथ खनालबिच भेटवार्ता

Posted on March 06, 2024 | views : 246 |

फागुन २३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ। छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ। यसअघि मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली लग

Read More

नेकपा एसको सचिवालय बैठक बस्दै

Posted on March 06, 2024 | views : 249 |

फागुन २३, काठमाडौं | नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा  पनि निर

Read More

कांग्रेसले लियो सरकारलाई दिएको समर्थन फिर्ता

Posted on March 05, 2024 | views : 334 |

फागुन २२, काठमाडौं | नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन

Read More

जब नारायणकाजी श्रेष्ठ बालकोट पुगेर गृहमन्त्रीमा दोहोरिने इच्छा गरे...

Posted on March 05, 2024 | views : 718 |

फागुन २२, काठमाडौं | एमाले नेतृत्वमा नयाँ सत्ता समीकरण बनेसँगै चार राजनीतिक दलहरु मन्त्रालय बाँडफाँट र आन्तरिक गृहकार्यमा जुटेका छन्। चार दलबीच सोमबार साँझ ८ बुँदे सहमति भएपछि अन्य दललाई भित्र्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र लोसपा लगायतका दलसँग संवाद जारी राखेका छन्।&nb

Read More

छोराको बिहे भाँड्न आमाले बेहुलीको ड्रेस बिगार्ने षडयन्त्र गरेपछि...

Posted on March 05, 2024 | views : 312 |

फागुन २२, काठमाडौं | सासू र बुहारीबिच झगडा नहुने, मनमुटाब नभएका घटना कमै होलान् । चाहे नेपालमा होस् या विदेश सासू र बुहारी मिलेको हत्तपत्त देख्न पाइँदैन ।  कतिपय सम्बन्ध त यस्ता पनि हुन्छन् जसमा बुहारी बन्नुअघि नै आमालाई छोराले बिहेका लागि रोजेको केटी मन पर्दैन । सासू र बुहारीबिचको झगडा टेलिफिल

Read More

मन्त्रीमण्डल र कार्यबिभाजन टुंग्याउन कार्यदलको बैठक बस्दैँ

Posted on March 05, 2024 | views : 249 |

फागुन २२, काठमाडौं | मन्त्री मण्डलको संख्या र कार्यबिभाजन टुंग्याउनका लागि कार्यदलका बैठक बस्दैँछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धन निर्माण भएसँगै गठन भएको कार्यदलको बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । सो बैठकले मन्त्रालय सं

Read More

मन्त्रीहरूको शपथ ग्रहणमा देउवा अनुपस्थित

Posted on March 04, 2024 | views : 410 |

फागुन २१, काठमाडौं | नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको शपथ ग्रहण बहिष्कार गरेका छन् ।  सोमबार राष्ट्रपति कार्यालय शीतल निवास नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणमा सभापति देउवा अनुपस्थित भएका हुन् ।  पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवाले शपथ ग्रहणम

Read More

आफ्ना मन्त्रीहरुलाई मन्त्रालय गएर बिदा हुन एकीकृत समाजवादीको निर्देशन

Posted on March 04, 2024 | views : 446 |

फागुन २१, काठमाडौं | माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट बिदा हुने निर्देशन दिएको छ। सचिवालय बैठकले मन्त्रीहरुलाई मन्त्रालय गएर बिदा हुन निर्देशन दिएको नेता गंगालाल तुलाधरले बताए। सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल

Read More

लिखित सहमतिमा हस्ताक्षर नगरी नवगठबन्धन बैठक सकियो, नेताहरू शपथग्रहण समारोहतिर

Posted on March 04, 2024 | views : 421 |

फागुन २१, काठमाडौं | आज बसेको नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सकिएको छ । नेताहरू शपथग्रहण समारोहका लागि शीतलनिवासतिर लागेका छन् । दलीय भागबन्डालाई प्याकेजमा टुंग्याएर लिखित सहमति गर्ने भन्दै बैठक बसेको थियो । तर, लिखित सहमति हस्ताक्षर हुन बाँकी एक नेताले बताए । शपथ ग्रहणपछि फेरि बैठक बस

Read More

नयाँ मन्त्रीहरुको शपथ ५ बजे

Posted on March 04, 2024 | views : 355 |

फागुन २१, काठमाडौं | नयाँ मन्त्रीहरूको शपथ आज पाँच बजे हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीहरूको शपथ आज अपराह्न पाँच बजे हुने भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छन्। सोही अनुसार ५ बजेका लागि तयारी भइरहेको

Read More

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

Posted on March 04, 2024 | views : 291 |

फागुन २१, काठमाडौं | नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न एकीकृत समाजवादीले सोमबार अपरान्ह ३ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।  कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमा

Read More

मन्त्रालयको सिट र कार्यबिभाजन टुंग्याउन ४ सदस्सीय कार्यदल गठन

Posted on March 04, 2024 | views : 405 |

फागुन २१, काठमाडौं | मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्सीय कार्यदल गठन गरिएको छ । नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरकारको मन्त्रीमण्डलको संख्या र कार्यबिभाजन टुंग्याउन चार सदस्सीय कार्यदल बनाइएको हो । जसमा नेकपा एमालेवाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमह

Read More

युएई आउँदा मन्त्रीको रुपमा आएका श्रममन्त्री भण्डारी नेपाल फर्किंदा पदमुक्त

Posted on March 04, 2024 | views : 1289 |

फागुन २१, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी सोमबार यूएई भ्रमण समर काठमाडौँ फर्कने क्रममा छन् । नेपालमा मन्त्रीमण्डल हेरफेर हुने भएपछि मन्त्री भण्डारी युएई छँदै पदमुक्त हुने भएका हुन् ।  सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ

Read More