राजनीति |


राप्रपा नेपालले तराईका जिल्लाहरूमा प्रशिक्षण चलाउने

Posted on January 29, 2024 | views : 156 |

माघ १५, काठमाडौं | राप्रपा नेपालले तराई मधेस क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पुर्बान्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेस क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए

Read More

नेपाल–चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान

Posted on January 28, 2024 | views : 257 |

माघ १४, काठमाडौँ | नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् ।  काठमाडौंमा भएको राजनितिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भए पनि के

Read More

कांग्रेसनिकट नेपाल थारू संघमा ९८ सदस्य मनोनीत (नामावलीसहित)

Posted on January 28, 2024 | views : 255 |

माघ १४, काठमाडौँ | नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ ।  आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सच

Read More

गठबन्धनका नाममा कांग्रेसको लोकतान्त्रिक चरित्र गुम्न दिनु हुँदैन : नैनसिंह महर

Posted on January 27, 2024 | views : 217 |

माघ १३, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले आफ्नो लोकतान्त्रिक चरित्र गुम्न दिन नहुने बताए। कांग्रेस चितवनका नेताहरूसँग शनिबार भएको भेटघाटमा नेता महरले गठबन्धनका नाममा अहिले भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको टिप्पणी गरे। 'क

Read More

एमाले अध्यक्ष र चिनियाँ बिदेश उपमन्त्री बिच भेटबार्ता (फोटोफिचर)

Posted on January 27, 2024 | views : 221 |

माघ १३, काठमाडौं | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र  चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेट भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त भेटघाट भएको हो । उक्त भेटघाटमा दुइ देशका हित र आपसी समझदारीसहित बिकास निर्माणका बारेमा छल

Read More

सभापति लामिछाने भारतमा, कार्यबहाक सभापतिको जिम्मेवारी वाग्लेलाई

Posted on January 27, 2024 | views : 246 |

माघ १३, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत जाँदैछन । सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् ।   सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछने सहभागी हुनेछन । जसअनुसार रास्वपा सभापति&

Read More

जनतामा छाएको निराशा चिर्न र गुनासा सुन्नका लागि संवाद यात्रा : महामन्त्री थापा

Posted on January 27, 2024 | views : 218 |

माघ १३, झापा | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन् ।  महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समा

Read More

कांग्रेसँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान

Posted on January 27, 2024 | views : 186 |

माघ १३, रोल्पा | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि काँग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।  गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले काँग्रेसल

Read More

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्री सुन हायानको शिष्टाचार भेट

Posted on January 27, 2024 | views : 185 |

माघ १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबिच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्

Read More

बाबुको किरिया बसिन् एमाले नेत्री उषाकला राई

Posted on January 26, 2024 | views : 325 |

माघ १२, काठमाडौँ | एमाले नेत्री उषाकला राई बाबुको किरियामा बसेकी छिन्। उनका पिता रुद्र राईको बिहीबार साँझ ८७ वर्षको उमेरमा निधन भएको थियो। शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरेसँगै राईकी एक्ली छोरी उषाकला किरियामा बसेकी हुन्। उनी कपाल मुण्डन गरेर किरिया बसेकी हुन्। पूर्वमन्त्री समेत रहेका एमाले

Read More

दीपेशले लिए अफगानिस्तानको नवौं विकेट

Posted on January 26, 2024 | views : 297 |

माघ १२, काठमाडौं | आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको नवौं विकेट लिएको छ। नेपालका स्पिनर दीपेश कँडेलले अफगानिस्तानका नासीर खानलाई आउट गरेका हुन्।  ३७.४ ओभरमा दीपेशले आफ्नै बलमा खानलाई क्याच गरेका थिए। अफगानिस्तान ९ विकेटको क्षतिमा १४५ रन बनाएर खेल

Read More

आजपाको मधेस बन्दः १०४ जना पक्राउ

Posted on January 25, 2024 | views : 259 |

माघ ११, काठमाडौँ | प्रभु साह नेतृत्वको आम जनता पार्टीले गरेको मधेस प्रदेश बन्दको क्रममा विभिन्न जिल्लाबाट १०४ जना पक्राउ परेका छन्। बिहीबार बिहानैदेखि बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषाबाट रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकप

Read More

मेयर हर्क साम्पाङले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने

Posted on January 25, 2024 | views : 300 |

माघ ११, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यव्यस्तता देखाउँदै सुनसरीको राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । साम्पाङले आफ्नै काममा व्यस्त भएकोले मत हाल्न जान नभ्याएको बताएका छन् । यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा निर

Read More

मधेश बन्द गराउँदै हिँडेका आम जनता पार्टीका नेता–कार्यकर्ता पक्राउ

Posted on January 25, 2024 | views : 371 |

माघ ११, रौतहट | मधेश प्रदेशका विभिन्न जिल्लामा बन्द गराउँदै हिँडेका आम जनता पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जनकपुर, रौतहट, बारालगायत विभिन्न स्थानबाट  बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ५० भन्दा बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । प्रहरीले जनकपुरको रामानन्दचाेकबाट

Read More

हिन्दू अधिराज्य र राजा स्वीकार्ने भए कांग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार छः राजेन्द्र लिङ्देन

Posted on January 23, 2024 | views : 354 |

माघ ९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले हिन्दू अधिराज्य र राजा स्वीकार्ने भए राप्रपा कांग्रेसको भाइ भएर हिँड्न तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

Read More

के-के समेटिए एमालेले प्रधानमन्त्रीलाई बुझाएको ७५१ बुँदे ध्यानाकर्षण पत्रमा?

Posted on January 23, 2024 | views : 274 |

माघ ९, काठमाडौँ | नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा प्राप्त गरेको जनताका माग र समस्या जनताको नासो भएको बताएका छन्। एमालेले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझा

Read More

प्रेमी विष्णु सापकोटासँग एलिना चौहानको ब्रेकअप

Posted on January 22, 2024 | views : 822 |

माघ ८, काठमाडौं | ‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ । अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णु

Read More

हेलम्बुवासीको माग सम्बोधन हुन्छ:-स्वास्थ्यमन्त्री बस्नेत

Posted on January 21, 2024 | views : 222 |

माघ ७, सिन्धुपाल्चोक | मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । शनिबार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएको हो ।  मेलम्ची आयोजना प्रभावित र बाढीपीडितले नदी नियन्त्रण

Read More

प्रधानमन्त्री प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता

Posted on January 21, 2024 | views : 250 |

माघ ७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् ।  युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् ।  प्रधानमन्त्री दाहाल माघ ४ गते राति युगान्डा प्र

Read More

युगाण्डामा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता

Posted on January 20, 2024 | views : 269 |

माघ ६, काठमाडौं | नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्

Read More

भरतपुरमा आज रास्वपाले ध्यानाकर्षण सभाको आयोजना गर्दै

Posted on January 20, 2024 | views : 239 |

माघ ६, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुरमा ध्यानाकर्षण सभाको आयोजना गर्दैछ । आज शनिबार हुन लागेको सभालाई पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ । रास्वपाका अनुसार ठिमुरा पुल भरतपुर १ मा हुन लागेको सभामा स्थानीय विकास निमार्णका कामको अ

Read More

प्रदीप परियार काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा

Posted on January 19, 2024 | views : 392 |

माघ ५, काठमाडौँ | सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई सरुवा गरेको छ। सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जानकारी दिइन् ।&nbs

Read More

युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

Posted on January 19, 2024 | views : 227 |

माघ ५, काठमाडौं | असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन् । भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको बताए । भ

Read More

बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात

Posted on January 18, 2024 | views : 555 |

माघ ४, पोखरा | बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङ नगरपालिका– ७ का रामकान्त गौतमले प्रसाईं सवार कार्यक्रममा पुगेर चप्पल प्रहार गरेका हुन्। बागलुङको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा मञ्च चढ्न लाग्दा ३५ वर्षीय गौतमले चप्पल प्रहार गरेका हुन् । गौतमलाई प्रहरीले नियन

Read More