राजनीति |


सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका ४ स्टार कलाकारको मृत्यु

Posted on February 27, 2024 | views : 339 |

फागुन १५, काठमाडौँ | भोजपुरी फिल्म उद्योगमा यति बेला शोकको स्थिति छ । एउटा दुर्घटनामा यस उद्योगले ४ उदीयमान स्टार कलाकार गुमाएको छ ।  मृत्यु हुनेमा चर्चित वेब सिरिज ‘पञ्चायत २’की अभिनेत्री आँचल तिवारी पनि छिन् । सञ्चार माध्यमहरुमा छापिएको समाचारअनुसार सबै कलाकारको सडक दुर्घटनामा मृत्यु भएको हो

Read More

भक्तराज आचार्यलाई श्रद्वाञ्जली दिन पुगे ओली (फोटोफिचर)

Posted on February 27, 2024 | views : 198 |

फागुन १५, काठमाडौँ | नेकपा एमालेका अध्भयक्ष केपी शर्मा  ओली भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्वाञ्जली अर्पण गर्न पुगेका छन्। 

Read More

संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दैँ

Posted on February 27, 2024 | views : 92 |

फागुन १५, काठमाडौं | संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैँछन् । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो ।  जस अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँछ

Read More

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, २४ चैतमा मनोनयन दर्ता

Posted on February 26, 2024 | views : 177 |

फागुन १४, काठमाडौं | निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।  सार्वजनिक तालिकाअनुसार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन १ (१) को लागि हुने उपनिर्वाचनका लागि आउँदो २४ चैतमा मनोनयन दर्ताको लागि समय निर्धारण

Read More

आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाऔँ: गगन थापा

Posted on February 26, 2024 | views : 180 |

फागुन १४, काठमाडौँ | सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आरोपप्रत्यारोको शृङ्खलाले सदनमा मूल विषय छायाँमा परेको बताएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले केही दिनयता सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदबीच चलेको आरोपप्रत्यारोपले मूल विषय छायाँमा परेको बताएका हुन् ।&

Read More

राजेन्द्र महतोले छाडे लोसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

Posted on February 26, 2024 | views : 219 |

फागुन १४, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्। पत्रकार सम्मेलन गर्दै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे। बहुल राष्ट्र

Read More

इलाम २ को उपचुनावमा उम्मेदवारी दिने युवा उद्यमी अर्जुनविक्रम शाहीको घोषणा

Posted on February 26, 2024 | views : 639 |

फागुन १४, इलाम | इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने उपचुनावमा युवा उद्यमी अर्जुन विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका शाहीले राजनीतिक दलसँग पनि छलफल गरिरहेको बताएका छन् । शाही ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक शाहीले युवाको आवाज र उद्यमशीलताको विषयला

Read More

रविको आक्रोश : सदनमा जवाफ नदिने, मिडियामा गएर ओठे जवाफ दिने ?

Posted on February 26, 2024 | views : 157 |

फागुन १४, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सांसद रवि लामिछानेले सदनलाई लडाइँ गर्ने क्षेत्र बनाइएको हो भन्दै प्रश्न गरेका छन् । उनले सभामुखले पटक–पटक रुलिङ गर्दा समेत सरकाले किन जवाफ दिन आनाकानी गरेको भन्दै आवाज उठाए ।  सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयम

Read More

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

Posted on February 26, 2024 | views : 137 |

फागुन १४, काठमाडौं | नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको छ । सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए ।  सभामुखबाट समेत रुलि

Read More

प्रतिनिधिसभा बैठक बस्दै, प्रि बजेटमा छलफल हुदैँ

Posted on February 26, 2024 | views : 162 |

फागुन १४, काठमाडौं | प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।  संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुन

Read More

सरकार असफल भयो, मन्त्रीहरुले राजीनामा दिए हुन्छ : सोविता गौतम

Posted on February 25, 2024 | views : 204 |

फागुन १३, काठमाडौँ  | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको बताइन् । उनले सरकार असफल भएको भन्दै काम गर्न नसके र

Read More

हवाई माफियाले नेपाली आकाश कब्जा गर्न खोजे: पूर्वपर्यटन मन्त्री आचार्य

Posted on February 25, 2024 | views : 167 |

फागुन १३, काठमाडौँ | पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले हवाई माफियाले प्रधानमन्त्रीलाई प्रभावमा पारेर नेपाली आकाश कब्जा गर्न खोजेको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन दिन अध्ययन

Read More

१५ वैशाखमा इलाम-२ र बझाङ-१ उपनिर्वाचन हुने

Posted on February 25, 2024 | views : 167 |

फागुन १३, काठमाडौँ | निर्वाचन आयोगले इलाम–३ र बझाङ–१ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।  प्रतिनिधिसधाअन्तर्गत इलाम–२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१मा आगामी १५ वैशाखमा उपनिर्वाचन गर्ने आयोगले आइतबबार निर्णय गरेको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।  इलाम–२ मा

Read More

माओवादीले घाँटी रेटेर मान्छे मारेको भनेपछि संसदमा हंगामा, ज्ञानेन्द्र शाही बोल्दा सत्तापक्ष विभाजित

Posted on February 25, 2024 | views : 351 |

फागुन १३, काठमाडौँ | राप्रपा सांसद तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोल्दा बोल्दै सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेपछि प्रतिनिधिसभा बैठकमा केहीबेर हंगामा भएको छ । विशेष समयमा बोल्ने क्रममा सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित

Read More

एमालेद्वारा प्रधानमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध

Posted on February 25, 2024 | views : 142 |

फागुन १३, काठमाडौँ |  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारीसहित विभिन्न घटनामा प्रधानमन्त्रीको जवाफ माग्र्दै आएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी देखाइएको छानबिन आयोगको प्

Read More

एक संसदीय समिति बैठक बस्दैँ

Posted on February 25, 2024 | views : 84 |

फागुन १३, काठमाडौं | राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैँछ । सो अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो ।  संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सो समितिले गरेका स्थलगत अध्ययन भ्रमणको

Read More

माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरू जिम्मेवारी हेरफेर हुने

Posted on February 25, 2024 | views : 117 |

फागुन १३, काठमाडौं | नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो ।  सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा पदा

Read More

झोलुङ्गे पुल उदघाटन गर्दै प्रधानमन्त्रीले भने, `मधेसको विकास नभई देशको बिकास हुन्न´

Posted on February 24, 2024 | views : 172 |

फागुन १२, धनुषा |  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताएका छन् । उनले मधेसको विकास नभइकन देशको विकास नहुनेसमेत उल्लेख गरेका छन् ।  सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्

Read More

रामललाको दर्शन गर्न परराष्ट्र मन्त्री अयोध्यामा, पाँच प्रकारको आभूषण समर्पण गरिंदै

Posted on February 24, 2024 | views : 156 |

फागुन १२, नयाँदिल्ली | भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री एनपी साउदको आज अयोध्या जाने कार्यक्रम रहेको छ।  रायसिना डायलगमा सहभागी भई परराष्ट्र मन्त्री शनिवार रामललाको दर्शन गर्न अयोध्या पुग्न लागेका हुन । बिहान ११ बजे दिल्लीबाट विशेष विमानमार्फत अयोध्या प्रस्थान गरेका परराष्ट्र मन्त्री साउँदला

Read More

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

Posted on February 24, 2024 | views : 136 |

फागुन १२, काठमाडौँ | प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन्। शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्

Read More

प्रचण्डले फोन गरेर दिए ओलीलाई जन्मदिनको शुभकामना

Posted on February 23, 2024 | views : 194 |

फागुन ११, काठमाडौँ | प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । ओलीलाई बर्थ–डेको अवसरमा सरप्राईज दिने मुडमा रहेका प्रचण्डले फोन गरेर सु–स्वास्थ्य तथा दिर्घायुको शुभ

Read More

संसदमा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप, गठबन्धन प्वाल परेको हो ?

Posted on February 23, 2024 | views : 158 |

फागुन ११, काठमाडौँ | प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ ।  शुक्रबार  बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन् ।&n

Read More

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

Posted on February 23, 2024 | views : 201 |

फागुन ११, काठमाडौं | राष्ट्रियसभा बैठक बस्दैँछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा दिलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्

Read More

प्रतिनिधिसभा बैठक बस्दै, हिजो प्रस्तुत हुन नसकेको बिधेयक प्रस्तुत हुने

Posted on February 23, 2024 | views : 189 |

फागुन ११, काठमाडौं | प्रतिनिधिसभा बैठक बस्दैँछ | संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ। साथै, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्ड

Read More