राजनीति |


सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

Posted on April 06, 2024 | views : 185 |

चैत २४, काठमाडौं | नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् ।  सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।  आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उ

Read More

मनोनयन दर्ता गर्न जादै सुहाङ नेम्वाङ

Posted on April 06, 2024 | views : 193 |

चैत २४, काठमाडौँ । नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङ मनोनयन दर्ता गर्न जादै छन् । मनोनयन दर्ता गर्न जानु अघि सुहाङले  भानु रत्न चोकमा रहेको सहिद रत्न कुमार वान्तवासहित वाम वान्तवा र आदिकवी भानुभक्तको शालिकमा माल्यार्पण गरेका थिए । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम- २

Read More

एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषदको बैठक

Posted on April 06, 2024 | views : 168 |

चैत २४, काठमाडौँ | नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ ।  आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।&nbs

Read More

पोष्टबहादुर बोगटीको अभाव महशुस भइरहन्छ- प्रधानमन्त्री प्रचण्ड

Posted on April 06, 2024 | views : 223 |

चैत २४, काठमाडौँ | प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका छन् । शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षि

Read More

कांग्रेसलाई रास्वपा जवाफ- अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले विरोध गर्दैछन्

Posted on April 06, 2024 | views : 222 |

चैत २४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले विरोध गरिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो

Read More

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन गरिदैँ

Posted on April 06, 2024 | views : 171 |

चैत २४, काठमाडौं | उप निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ ।  आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो ।  निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ ब

Read More

राष्ट्रपति पौडेल आज तनहुँ जादै

Posted on April 05, 2024 | views : 211 |

चैत २३, तनहुँ | राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद जाने भएका छन् । भिमाद नगरपालिका–६ स्थित जनज्योती क्याम्पसको १६ औं वार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवन उदघाटनका लागि राष्ट्रपति पौडेल भिमाद जाने भएका हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट भिमाद आउने

Read More

एमाले बारा अधिवेशन : ५ पदाधिकारीमा ११ जनाको उम्मेदवारी, आज मतदान

Posted on April 05, 2024 | views : 175 |

चैत २३, बारा | नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दिुई जनासहित ११ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन । दुई उपाध्यक्ष पदका लागि नारायण प्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी

Read More

गृहमन्त्री रवि लामिछाने निर्वाचन कानूनसम्बन्धी ब्रिफिङ लिन आज आयोग जाँदै

Posted on April 05, 2024 | views : 253 |

चौत २३, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्वाचनसम्बन्धी कानून परिमार्जनमा उत्साहित देखिएका छन् । निर्वाचन आयोगका पदाधिकारीले लामिछानेलाई भेटेर निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याएपछि लामिछानेले संसदको यसै अधिवेशनबाट नयाँ कानून बनाउने बताएका छन् । निर्वाचन आयोगले तय

Read More

भारतको औषधि कम्पनीमा विस्फोट, पाँच जनाको मृत्यु

Posted on April 04, 2024 | views : 342 |

चैत २२, काठमाडौँ । दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ बिस्फोट भएको थियो । बुधबार साँझ चन्दापु

Read More

अब प्रत्येक दिन सबै मन्त्रीहरूले आफ्नो काम प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने

Posted on April 04, 2024 | views : 223 |

चैत २२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब प्रत्येक दिन सबै मन्त्रीहरुले आफूले दिनभरि गरेको काम बेलुका प्रधानमन्त्रीलाई ब्रिफिङ गराउनुपर्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट गराएको बताएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै आजकै क्याबिनेटबाट यो निर्णय गराएको जान

Read More

लुम्बिनीमा नयाँ सत्ता समीकरणका दलबीच पाँच बुँदे सहमति

Posted on April 04, 2024 | views : 247 |

चैत २२, बुटवल । लुम्बिनीमा नयाँ सत्ता समीकरणमा रहेका दलहरुबीच सरकार गठन बारे सहमति भएको छ । लुम्बिनी प्रदेशमा रहेका चार दल र एक स्वतन्त्र सांसदबीच विहिबार पाँच बुँदे सहमति भएको हो ।  सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्

Read More

मन्त्रिपरिषद्को बैठक सकियो, के के निर्णय गर्यो ?

Posted on April 04, 2024 | views : 343 |

चैत २२, काठमाडौँ । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने तोक्ने सहितका निर्णयहरु गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकरी दिए

Read More

बझाङ प्रदेशसभामा अभिषेकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

Posted on April 04, 2024 | views : 312 |

चैत २२, काठमाडौँ | नेपाली कांग्रेसले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्

Read More

इलाममा डम्बर खड्काले पाए कांग्रेसबाट टिकट

Posted on April 04, 2024 | views : 277 |

चैत २२, काठमाडौँ | नेपाली कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ । खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले

Read More

कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

Posted on April 04, 2024 | views : 177 |

चैत २२, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो । कांग्रेसमा भे

Read More

राप्रपाले प्रदेशमा सरकार बनाउन नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने

Posted on April 03, 2024 | views : 305 |

चैत २१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ ।  बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश सरकार गठनमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गर्दै आवश्यक परेमा कांग्रेसको नेतृत्वमा हुने विपक्ष

Read More

गृहका ९ उपसचिवको सरुवा

Posted on April 03, 2024 | views : 275 |

चैत २१,  काठमाडौँ । गृहमन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो ।  जसमा कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमन्त्रालयमा उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछाम, झंकनाथ ढकाललाई गृहमन्त्रालय

Read More

कांग्रेसलाई स्वर्णिमको चुनौती- आरोप लाग्नासाथ राजीनामा गर्ने सहमति गरौँ

Posted on April 03, 2024 | views : 318 |

चैत २१,  काठमाडौँ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निषेधको राजनीतिक गरेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्रीले जवाफ दिन्छु भन्दा पनि बोल्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘संसदीय छानबिन समिति बनाउनु आपत्ति हो

Read More

आज तोकिएको टोपबहादुरको पेशी रोकियो, निवेदकले नै हटाए पेशी

Posted on April 03, 2024 | views : 260 |

चैत २१, रुपन्देही । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि बुधवार पेसी तोकिए पनि अन्तिम समयमा निवेदकहरूबाटै पेसी हटाइएको छ । बुधवार टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनाराय

Read More

राजनीतिक पहुँचकै भरमा कामै नगरी तलब खान्छन कर्मचारी !

Posted on April 03, 2024 | views : 409 |

चैत २१, सिरहा | मुकेश कुमार यादब | सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत्त कर्मचारीले काम नै नगरी तलव भत्ता बुझने गरको पाइएको छ। गाँउपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारी महेन्द्र यादब र पोषण सहजकर्ताको रुपमा कार्यरत लक्ष्मी कुमारी यादबले घरै बसी–बसी तलव भत्ता बुझने गरेको पाइएको हो।  राजनीत

Read More

आयरल्यान्ड वुल्भ्सबिरुद्द नेपालको खराब प्रर्दशन, गुमायो ५ विकेट

Posted on April 03, 2024 | views : 251 |

चैत २१,  काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच भइरहेको एकदिवसिय श्रृखंलाको पहिलो खेलको दोस्रो इनिङमा नेपाल ‘ए’को खराब प्रर्दशन देखिएको छ। अहिलेसम्म नेपालले ५ विकेट गुमाइसकेको छ। सबै खेलाडी क्याच आउट भएका छन्। पछिल्लो विकेटका रुपमा अर्जुन साउद ४ बलमा ४ रन बनाएर क्याच आउट भए्। यसअघि आरिफ श

Read More

जीवि राई गृहमन्त्रीको सम्पर्कमा छन्- महामन्त्री शर्मा

Posted on April 03, 2024 | views : 249 |

चैत २१, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगि

Read More

इलाम- २ मा तोकियो मुख्य निर्वाचन अधिकृत

Posted on April 03, 2024 | views : 231 |

चैत २१, इलाम । आगामी वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो ।  यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वा

Read More