राजनीति |


अहिलेको गठबन्धनको गोत्र मिलेको छ : महिन्द्रराय यादव

Posted on March 13, 2024 | views : 190 |

फागुन ३०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले अहिलेको माओवादी–एमाले गठबन्धनको गोत्र पनि मिलेको बताएका छन् ।  बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले  कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको भन्दै अहिलेको नयाँ गठबन्धनको गोत्र मिलेको बताए । 

Read More

प्रदिप ज्ञवालीको व्यंग्य- द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

Posted on March 12, 2024 | views : 495 |

फागुन २९, रोल्पा। नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् ।  एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश बर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि बिनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई स

Read More

प्रधानमन्त्रीलाई विश्वासको मत दिन र सरकारविरुद्ध नबोल्न आफ्ना सांसदलाई ओलीको निर्देशन

Posted on March 12, 2024 | views : 245 |

फागुन २९, काठमाडौं | नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।  मंगलबार बसेृको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन्

Read More

शिथिलतामा रहेको अर्थतन्त्रलाई लयमा फर्काएँ : डा. महत

Posted on March 12, 2024 | views : 258 |

फागुन २९, काठमाडौं | पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शिथिलतामा रहेको अर्थतन्त्रलाई आफूले लयमा फर्काएको जिकिर गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयको जिम्मेवारी लिँदा अर्थतन्त्रका सबै सूचक शिथिल रहे

Read More

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

Posted on March 12, 2024 | views : 244 |

फागुन २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् ।   राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री

Read More

को हुन् राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण दाहाल ?

Posted on March 12, 2024 | views : 358 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गर

Read More

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

Posted on March 12, 2024 | views : 228 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन्। मतदानमा ५६ जना उपस्थित थिए। नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको थियो। उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा भने १७ मत मात्रै

Read More

गठबन्धन र सरकारमा नजाने जनमतको निर्णय, इलाम २ र बझाङ १ (१) मा उम्मेदवारी दिने

Posted on March 12, 2024 | views : 160 |

फागुन २९, काठमाडौँ | डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन नदिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालय मध्य बानेश्वरमा बसेको बैठकले सो निर्णय गरेको जनमतका प्रवक्ता डा. शरद सिंहले जानकारी दिए । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्

Read More

पाँच दलबिच लिखित सहमति भइसक्यो : नारायणकाजी श्रेष्ठ

Posted on March 12, 2024 | views : 372 |

फागुन २९, काठमाडौं | राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा गठबन्धनका उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर विजयी गराउन अपिल गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सत्तारुढ दल एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूले दाहाललाई विजयी गराउन अपिल गरेका हुन् ।  ‘राष्ट

Read More

विश्वासको मतमा नेकपा एसको शर्त- माधव नेपाललाई प्रधानमन्त्री, प्रदेशमा पनि पावर शेयरिङ

Posted on March 12, 2024 | views : 486 |

फागुन २९, काठमाडौं | नेकपा एकीकृत समाजवादीले अघिल्लो कांग्रेससहितको गठबन्धनमा भएको समझदारीअनुसार माधव नेपालले कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्ने लिखित प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मागेको छ । विश्वासको मत दिनुअघि नेकपा एसले माधव नेपालको प्रधानमन्त्री र संघदेखि प्रदेश सरकारस

Read More

कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दै

Posted on March 12, 2024 | views : 173 |

फागुन २९, काठमाडौं | नेपाली कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दैछ । प्रतिपक्षमा पुगे पछि पार्टीले संसदमा खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ।  सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पा

Read More

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुदैँ

Posted on March 12, 2024 | views : 147 |

फागुन २९, काठमाडौं | राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुदैँछ । संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिचमा प्रतिस्पर्धा हुदैछ । संसद सचिवालयका अनुसार बिहान ११

Read More

रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने- स्वर्णिम र मुकुललाई दिइयो जिम्मा

Posted on March 11, 2024 | views : 217 |

फागुन २८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले सरकारको कार्य सम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा (सरकार, संसद, संगठन) मा सल्लाह

Read More

उपनिर्वाचनमा इलाम-२ मा मात्र उम्मेदवारी दिने रास्वपाको निर्णय

Posted on March 11, 2024 | views : 282 |

फागुन २८, काठमाडौँ | सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२  को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताए । सोही

Read More

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

Posted on March 11, 2024 | views : 253 |

फागुन २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा अ‍ोली र प्रचण्डबीच भेटवार्ता भएको हो । गत सोमबार पुरानो गठबन्धन भत्काएर ओली र प्रचण्डले नयाँ गठबन्धन बनाएका थिए । नयाँ गठबन्ध

Read More

आफूमाथिको आक्रमणविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहनले दिए प्रहरीमा उजुरी

Posted on March 11, 2024 | views : 244 |

फागुन २८, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले आफूबिरुद्ध भएको आक्रमणबारे अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । श्रेष्ठले प्रहरी वृत महाराजगञ्जमा ठाडो उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए । राप्रपाको कार्यसम्पादन समिति स

Read More

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

Posted on March 11, 2024 | views : 147 |

फागुन २८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १२  बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ । बैठकमा सरकारमा सहभागिता, इलाम- २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ ।

Read More

राष्ट्रियसभा अध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ता हुँदै

Posted on March 11, 2024 | views : 158 |

फागुन २८, काठमाडौँ | संघीय संसद अन्तर्गत राष्ट्रियसभा अध्यक्ष पदका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । संसद सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता र साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । राष्ट्रियसभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले

Read More

गठबन्धन तोडेर माओवादीले धोका दियो: कांग्रेस नेता खड्का

Posted on March 10, 2024 | views : 182 |

फागुन २७, सुर्खेत |  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र)ले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन्  । “यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘

Read More

मधेश प्रदेश सरकारमा एमाले आफ्नो दावि नछाड्ने

Posted on March 10, 2024 | views : 185 |

फागुन २७, जनकपुर | नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ । नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो । मधेसमा‌‌ नेकपा एमाले सबैभन्दा ठुलो दल भ‌एकाले स्वभाविक रुपमा मधेस प्रदेशको नेतृत्व आफ्नो दलले

Read More

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने- ‘अपराधीसँग हात मिलाएको र नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस्’

Posted on March 10, 2024 | views : 303 |

फागुन २७, काठमाडौँ |  नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी संगठनलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउँदै सरुवा-बढुवा लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने दोहोर्‍याएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा उनले आफ्नो शक्ति नेतालाई नसुम्पिन निर्द

Read More

इलाम २ उपनिर्वाचन: सुहाङसहित एमालेका ६ जना आकांक्षीले दिए निवेदन

Posted on March 10, 2024 | views : 619 |

फागुन २७, काठमाडौँ | इलामको २ नम्बर निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि नेकपा एमालेका ६ जनाले निवेदन दिएका छन् । एमालेले बनाएको उम्मेदवार छनौट समितिले आकांक्षीलाई आइतबार (आज)साँझसम्मको समयसीमा दिएको छ । हालसम्म ६ जनाले निवेदन दिएको उक्त समितिका सचिव उमेश गुरुङले जानकारी

Read More

मन्त्रीको पदभार ग्रहण गर्दै उपेन्द्रले भने- जनताको सेवा गर्न वरीयताले फरक पर्दैन

Posted on March 10, 2024 | views : 117 |

फागुन २७, काठमाडौँ | नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताएका छन् । आइतवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले

Read More

रवि लामिछानेले अनुमति दिए सात दिनमा जीवी राईलाई पक्राउ गरेर ल्याइदिन्छु: दुर्गा प्रसाईं

Posted on March 10, 2024 | views : 513 |

फागुन २७, काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति न नागरिक बचाउन महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले सहकारी ठगीमा जोडिएका जीवी राईलाई सात दिनभित्रमा आफूले समातेर ल्याउन सक्ने दाबी गरेका छन् । झापाबाट आइतबार काठमाडौं आएका प्रसाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प

Read More