२६ प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ ? (सूचिसहित)

Posted on: 15 Mar, 2020

चैत २, काठमाडौं | गृहमन्त्रालयले २६ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ |

मन्त्रालयका अनुसार फागुन ३० को मन्त्रीस्तरीय निर्णयअनुसार २६ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो | 

नयाँ सुरुवा अनुसार दिपकराज नेपाललाई मकवानपुर, ज्ञानप्रसाद ढकाल कास्की, कोशहरि निरौलालाई धनुषा र पुष्पविक्रम पौडेललाई अछाम पठाइएको छ |

हेर्नुहोस को कहाँ सरुवा भए:

CDO_Details_image.jpg

यस बिषयमा तपाइको प्रतिक्रिया...!