नेकपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौँ | सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को सचिवालय बैठकले आगामी मंसिर २८ र २९ गते  स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ | प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आगामी स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने छ |

त्यस्तै मंसिर १४ मा भएको उपनिर्वाचनको  रिपोर्ट बुझाउन ५ दिनको समय थप गरिएको छ | यो संगै करिब एक वर्षपछि स्थायी कमिटी बैठक बस्ने भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!