पूर्वप्रधामन्त्री झलनाथ खनाल भारी मतान्तरले विजयी

Posted on: 10 Dec, 2017

मंसिर २४, इलाम । नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी भएका छन् । संसदका लागि उनको यो जीत पाँचौं पटक हो ।

खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् ।  उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!