पत्रपत्रिकाबाट |


शनिले तोड्यो बृहस्पतिको रेकर्ड

Posted on June 11, 2023 | views : 567 |

जेठ २८, काठमाडौँ | सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन्। कुनैका धेरै छन् त कुनैका थोरै। पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ। केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्र

Read More

चितामा आधा शरीर जलिसकेको महिलाको शव प्रहरीद्वारा बरामद

Posted on June 11, 2023 | views : 463 |

जेठ २८, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो ।  जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते भएकी इन्द्रकलाको शनिबार बिहान मृत

Read More

बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारको सङ्केत

Posted on June 10, 2023 | views : 400 |

जेठ २७, काठमाडौँ | बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९-८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शो

Read More

मदिरा र 'गोत्र'ले लोपोन्मुख घुमन्ते राउटे समुदायको संख्या घट्दै

Posted on June 10, 2023 | views : 397 |

जेठ २७, काठमाडौँ | लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको सङ्ख्या १८४ थियो । अहिले त्यो सङ्ख्या घटेर १४१ मा भएको छ । राउटे समुदाय परिवार नियोजनका अस्थायी स

Read More

सन्दीपको मुद्दामा क्षतिपूर्तिको उल्झन: १० लाखको माग अस्वीकारपछि गौशला २६ द्वारा ३६ हजारको बिल पेश

Posted on June 09, 2023 | views : 645 |

जेठ २६,  काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दालाई फास्ट ट्रयाकमा लगेर छिटो फैसला सुनाउन सर्वोच्च अदालतले जिल्ला अदालतलाई निर्देशन दिएको तीन महिना नाघिसक्यो । तर, सर्वोच्चको सो निर्देशनयता मुद्दा एक कदम पनि अगाडि बढ्न सकेको छैन । जिल्ला अदालतका न्यायाधीशहरुले विभिन्न बहाना गरे

Read More

साउदी जाने श्रमिकको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण अनिवार्य, व्यवसायी संघको ध्यानाकर्षण

Posted on June 09, 2023 | views : 684 |

जेठ २६, काठमाडौँ । अब साउदी अरबमा वैदेशिक रोजगारीको भिसाका लागि जाने नेपाली श्रमिकले सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको छ । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर

Read More

केरला आइपुग्यो मनसुनी वायु, कहिले आइपुग्छ नेपाल ?

Posted on June 09, 2023 | views : 826 |

जेठ २६, काठमाडौँ । यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघि वा पछि पनि हुन सक्ने उनको भनाइ छ । मौसमविद् ला

Read More

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध दर्जन उजुरी

Posted on June 09, 2023 | views : 334 |

जेठ २६, काठमाडौं | कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने जिकिर गर्दै कानुन व्यवसायीदेखि बहालवाला न्यायाधीशले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका छन् । गत १६ जेठमा १० दिनको समयावधि दिएर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो । आज २६ जेठसम्म कार्कीव

Read More

शरणार्थी प्रकरणमा थुनछेक बहस: ‘दुलाल र भण्डारी नाइके होइनन्, पीडित हुन्’

Posted on June 08, 2023 | views : 361 |

जेठ २५, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा संलग्न गिरोहका नाइके भनिएका केशव दुलाल र सानु भण्डारी स्वयं पीडित रहेको दाबी उनीहरूका वकिलले गरेका छन्। शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा भण्डारी, दुलालसहित ३० जनाविरुद्ध दायर मुद्दामा न्यायाधीश प्रेमप्रसाद न

Read More

वैदेशिक रोजगारीको क्रममा ठगिएकाहरू चार महिनादेखि काठमाडौंको होटलमा बन्धक

Posted on June 08, 2023 | views : 750 |

जेठ २५, काठमाडौँ | वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ । कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन् । सिंगापुर पुयाउने सपना बाँडेर आफूलाई पत्रकार भनेर चिनाउने सुजन आचार्यले ३९ जना बाट १० करोड रूपैयाँ ठगी गरेको पाइ

Read More

सम्पत्ति विवरण लुकाएर पञ्चायतकालीन अवस्थामा फर्किंदै प्रचण्ड सरकार

Posted on June 08, 2023 | views : 324 |

जेठ २५, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको पाँच महिनाभन्दा बढी भयो । तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित १६ जना मन्त्रीको सम्पत्ति विवरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘वेबसाइट’मा सम्पत्ति विवरण प्राप्त भएको उल्ले

Read More

तीन बर्षदेखि सासू वारि, बुहारी पारि: बल्ल भयो भेट

Posted on June 08, 2023 | views : 991 |

जेठ २५, सिन्धुपाल्चोक । सासू वारि, बुहारी पारि बीचमा झ्याँडी खोलो । यसै खोलोले सासू, बुहारीलाई ३ वर्षदेखि छुट्ट्याएको सुन्दा अचम्म लाग्न सक्छ । तर, वास्तविकता त्यहीँ हो। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मा बस्ने सासू माइली थापा र इन्द्रावती गाउँपालिका–२ बस्ने बुहारी मैयाँ थापाको भेट हुन

Read More

नेपाल राष्ट्र बैंकले गर्यो वाणिज्य बैंकहरूको मर्जरमा कडाइ

Posted on June 07, 2023 | views : 401 |

जेठ २४, काठमाडौं | नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको मर्जर तथा एक्विजिसनमा कडाइ गरेको छ । मंगलबार केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसनको समयसीमा लगाएर नीतिमा कडाइ गरेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा गरेर आगामी असारभित्र एकीकृत कारोवार गरिस

Read More

एसिया कपको भविष्य फेरि अन्योलमा, पाकिस्तानको ‘हाइब्रिड मोडल’ तीन देशद्वारा अस्वीकार

Posted on June 06, 2023 | views : 530 |

जेठ २३, काठमाडौं | यसै वर्ष आयोजना हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगिता आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अगाडि सारेको ‘हाइब्रिड मोडल’लाई हालसम्म तीन देशका क्रिकेट बोर्डले अस्वीकार गरेका छन् ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले त निकैअघि एसिया कप पाकिस्तानमा नभई अन्य

Read More

श्रमिकको तलब बढाउने तयारी

Posted on June 06, 2023 | views : 417 |

जेठ २३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । श्रमिकको जीवन धान्ने ज्याला अपुग भएको जनाउँदै सरकारले यसमा वृद्धि गर्ने तयारी गरेको हो । श्रमिकको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्ने

Read More

श्रमिकको तलब बढाउने सरकारको तयारी

Posted on June 06, 2023 | views : 418 |

जेठ २३, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । श्रमिकको जीवन धान्ने ज्याला अपुग भएको जनाउँदै सरकारले यसमा वृद्धि गर्ने तयारी गरेको हो । श्रमिकको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्ने

Read More

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

Posted on June 05, 2023 | views : 358 |

जेठ २२, काठमाडौं | सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन तत्काल कार्यान्वयनमा रोक लगाएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आइतबार नयाँ ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यससम्बन्धी विधेयक ‘निष्क्रि

Read More

प्रधानमन्त्रीले आफूसँग ल्याउन पाएनन् भारतले दिएका १५ राँगा, नेपाल ल्याएर कसलाई दिइन्छ ?

Posted on June 04, 2023 | views : 514 |

जेठ २१, काठमाडौँ | भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको प्रसंगले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । धेरैले चासो राखिरहेका छन्, भारतले दिएका भैंसी कहिले र कसरी नेपाल भित्र्याइन्छ ? कृषि मन्त्रालयले भने भारतले भैंसी नभएर राँगा दिएको बतायो । मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

Read More

नेपालमा सुरक्षा सामग्री खरिद गर्न बाटो खुल्यो

Posted on June 04, 2023 | views : 403 |

जेठ २१, काठमाडौँ | सरकारले आन्तरिक सुरक्षा र प्रतिरक्षा बजेट वृद्धि गरेसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षा सामग्री खरिद गर्न बाटो खुलेको छ । मुलुकको विकास र प्रशासनिक बजेट खुम्चिएको अवस्थामा सरकारले सुरक्षा बजेट वृद्धि गरेको हो ।  'सरकारले सुरक्षा निकायका लागि बजे

Read More

सफ्टवेयर बन्द भएपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काम ठप्प

Posted on June 03, 2023 | views : 563 |

जेठ २०, काठमाडौँ । राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी सर्भरमा समस्या आएको बताउँदै सोको व्यवस्थापन भइरहेको जानकारी दिए । उनले भने, ‘सर्भरमा समस्या आएको हो । त्यसको व्यवस्थापन हुँदै छ ।’ राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी 'अप

Read More

पाँच महिनामै ८ हजार कामदार कोरिया

Posted on June 02, 2023 | views : 372 |

जेठ १९, काठमाडौँ | नेपालीको सबैभन्दा आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाले आफ्नो श्रम बजारमा जनशक्ति अभावलाई परिपूर्ति गर्न नेपाललाई थप कोटा बढाउँदै लगेको छ । त्यसका लागि चाहिने जनशक्ति उत्पादन गर्नसमेत नेपालसँग सहकार्यको प्रस्ताव अगाडि बढाएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत स्रोत देशबाट काम

Read More

नेपाल–भारत साझेदारीमा नयाँ अध्याय, बिभिन्न सात विषयमा सम्झौता

Posted on June 02, 2023 | views : 413 |

जेठ १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा नेपाल–भारत सम्बन्ध, साझेदारी विस्तार र ऊर्जा व्यापारमा नयाँ अध्याय खोल्ने गरी सफल भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका क्रममा भएका विभिन्न विषयमा उच्च

Read More

नेपाल 'क्षेत्रीय पावर हब' बन्ने सम्भावना

Posted on June 02, 2023 | views : 500 |

जेठ १९, काठमाडौँ । भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार यो सहमति भएको

Read More

तापक्रमले नाघ्यो सीमा:तराईमा ३९.८ र काठमाडौंमा ३०.७ डिग्री सेल्सियस

Posted on June 02, 2023 | views : 359 |

जेठ १९, काठमाडौं | तापक्रमले ‘थे्रसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थे्रेसहोल्ड तोकिएको हुन्छ। त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ।  चितवनदेखि पूर्वी तराई, गण्डकीको पोखरा आसपासका केन्द्र साथै दाङमा

Read More