पत्रपत्रिकाबाट |


किन पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआईसँग जोड्दैछ चीन ?

Posted on June 22, 2023 | views : 549 |

असार ७, काठमाडौं | नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ । चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा ऋण दिन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधि

Read More

कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने तयारीमा राष्ट्र बैंक

Posted on June 21, 2023 | views : 343 |

असार ६, काठमाडौं | अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत गरेको छ । चालू आवमा लिइएको कसिलो नीतिका कारण सुधार देखिए पनि मुद्रास्फीति अझै लक्षित सीमाभन्दा माथि रहेकाले राष्ट्र बैंक दबाबमा छ । अझै विश्व अर्थतन्

Read More

समाजवादी मोर्चा नेताकै आशंकाको घेरामा

Posted on June 20, 2023 | views : 321 |

असार ५, काठमाडौं | चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, ‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्।’  घोषणासभामा नेता खनालले मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै स

Read More

सिँचाइ विभागका पूर्वमहानिर्देशक राजभण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

Posted on June 20, 2023 | views : 319 |

असार ५, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले राजभण्डारीविरुद्ध सोमवार ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ व

Read More

गोङ्गबुमै जानुपर्ने व्यवस्थाले यात्रुलाई अप्ठ्यारो पर्छ : यातायात व्यवसायी

Posted on June 19, 2023 | views : 514 |

असार ४, काठमाडौँ | काठमाडौँ भित्रिने र बाहिरिने लामो तथा मध्यम दुरीका सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने व्यवस्था व्यावहारिक नभएको भन्दै यातायात व्यवसायी, मजदुर तथा यात्रुले निर्णय पुनर्विचारको माग गरेका छन् । एक बसपार्क नीति अख्तियार गर्ने भन्दै गत वैशाख २९ गते महानगरपालिका प्रमुख

Read More

यस्तो सरकारी कार्यालय जहाँ मोबाइलबाट हाजिरी, घरमा तलब

Posted on June 19, 2023 | views : 431 |

असार ४, काठमाडौँ | काठमाडौँमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन । उनीहरूले मोबाइलबाट हाजिरी ( ल्याप्चे ) गरे पुग्छ । अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको

Read More

नागरिकता विधेयक प्रमाणीकरणमा गर्न नहुने काम भएको छ : पूर्वराष्ट्रपति भण्डारी

Posted on June 18, 2023 | views : 366 |

असार ३, काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन् । अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा प्रमाणीकरण गर्दा प

Read More

एक महिना बाँकी रहँदा सरकारले गर्यो लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन

Posted on June 17, 2023 | views : 362 |

असार २, काठमाडौँ | चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक  कार्यालयका अनुसार  जेठ  मसान्त  पूरा  हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भए

Read More

अवकाशको मुखमै वैकुण्ठ अर्यालको नाटकीय छलाङ

Posted on June 16, 2023 | views : 372 |

असार १, काठमाडौँ | सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ । सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै बाँकी रहँदा अर्याल अप्रत्यासित रूपमा सरकारको मुख्य सचिवमा नियुक्त भएका हुन् । उनी आगामी तीन वर्षका लाग

Read More

सरकारी निकायले नै नक्सा पास नगरी गरे अबौं रूपैयाँ लगानीमा भवन निर्माण

Posted on June 16, 2023 | views : 365 |

असार १, काठमाडौँ | अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अबौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ । भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट नक्सा पास गर्नुपर्ने भए पनि सरकारी निकायहरूले नै त्यसो नगरेको पाइएको हो । नेपाल नाग

Read More

शल्यक्रिया गर्दा चिकित्सकले पेटमै कपास राखेर सिलाइदिएपछि हिँड्डुल गर्न नसक्ने अवस्थामा रिंकुकुमारी

Posted on June 15, 2023 | views : 401 |

जेठ ३२, काठमाडौँ | महोत्तरीको गौशाला नगरपालिका– १० बटौवा टोलका अजयकुमार महतोले श्रीमतीको उपचारमा गम्भीर लापरबाही गर्ने चिकित्सकविरुद्ध कारबाही गर्न माग गर्दै प्रहरी प्रशासन गुहारेका छन् । तर, प्रहरी प्रशासनले जाहेरी दर्ता नगरिदिँदा उनी चिन्तामा परेका छन् । अजयले श्रीमती रिंकुकुमारी सिंहको शल्यक्रिया

Read More

पिपलसँगै ढल्यो मन पनि

Posted on June 15, 2023 | views : 519 |

जेठ ३२, चितवन | पश्चिम चितवनको पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ । स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिँदा घिमिरेको मन पीडाले भतभती पोल्यो ।  उनले त्यो रुख नकाट्न अनेक प्रयत्न गर्नुभयो तर जोगाउन सकेनन्। श्रद्धापू

Read More

भ्याटको कारण प्याजको आयात नहुँदा बजारमा हाहाकार

Posted on June 15, 2023 | views : 294 |

जेठ ३२, काठमाडौँ । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०र८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । भन्स

Read More

कसरी धान्ला नेपालमा गाँजा खेती ?

Posted on June 15, 2023 | views : 402 |

जेठ ३२, काठमाडौं | अन्तर्राष्ट्रिय जगत्मा ग्रिन गोल्ड अर्थात 'हरियो सुन'का नामले चर्चित गाँजाको खेतीका लागि सम्भाव्यता खोज्ने विषय आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको छ । तर यसका लागि राष्ट्रिय कानुन संशोधन गरेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय अभिसन्धिलाई पनि तदनुकूल मिलान गर्

Read More

सरकारले प्याजमा भ्याट लगाएसँगै आयात नहुँदा बजारमा हाहाकार

Posted on June 15, 2023 | views : 387 |

जेठ ३२, काठमाडौँ | भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अर्ब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०र८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । भन

Read More

रास्वपाको प्रस्ताव : प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

Posted on June 14, 2023 | views : 399 |

जेठ ३१, काठमाडौँ | संसद्को चौथो ठूलो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको प्रदेश संरचना खारेज मुद्दा अगाडि बढाउने प्रस्ताव तयार पारेको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश गभर्नर रहने शासकीय स्वरूप रहनुपर्ने प्रस्ताव राखेको छ । गत ४ मंसिरको

Read More

जहाज बिक्रीका लागि ग्राहक खोज्दै नेपाल वायु सेवा निगम

Posted on June 14, 2023 | views : 845 |

जेठ ३१, काठमाडौं | नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्। निगमका प्रवक्ता रमेश पौडेलले भने, “बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई–६० र वाई–१२–ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँ

Read More

फिलिपिन्समा अनलाइन ठगी धन्दामा जबर्जस्ती संलग्‍न ६९ जना नेपालीसहित ११ सय ३७ जना विदेशीको उद्धार

Posted on June 13, 2023 | views : 593 |

जेठ ३०, काठमाडौँ | फिलिपिन्समा अनलाइनमार्फत ठगी गराउने काममा संलग्न गराइएकामध्ये ६५ जना नेपाली कामदारलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । ४ जना नेपालीलाई फिलिपिन्स प्रहरीले साक्षीको रुपमा राखेको छ । फिलिपिन्स मामिला हेर्ने मलेसियास्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय आप्रावसन संगठन (आइओएम)को सहयोगम

Read More

बैंकमा पैसाको थुप्रै : किन लिँदैन निजी क्षेत्रले कर्जा ?

Posted on June 13, 2023 | views : 349 |

जेठ ३०, काठमाडौँ | वर्षको सुरुमा बैंकबाट ऋण नपाएको निजी क्षेत्रको गुनासो सुनिने गर्थ्यो। निजी क्षेत्रका कतिपय अगुवाहरूले बैंकमा पैसा हुँदाहुँदै पनि कर्जा नपाएको भन्दै आक्रोश पोख्थे । बैंकहरूसँग पर्याप्त पैसा (लगानीयोग्य रकम / तरलता) नभएकाले उनीहरूले सहजै कर्जा पाउने अवस्था थिएन । तर, अहिले अवस्था उल

Read More

सरकारको हेलचेक्र्याइँले एनसेल मुद्दामा नेपालले तिर्नुपर्यो ४५ करोड रुपैयाँ

Posted on June 12, 2023 | views : 427 |

जेठ २९, काठमाडौँ | सरकारको हेलचेक्र्याइँले एनसेलसँगको पुँजीगत लाभकर विवादसम्बन्धी मुद्दामा नेपालले करिब ४५ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । एनसेलसँग सरकारले मुद्दा जितेर करिब १ खर्ब रुपैयाँ जोगिए पनि मध्यस्थकर्ता नियुक्तिमा ढिलाइ, आइसिएसआइडीले दिएको आदेशलाई कार्यान्वयन गर्न अटेर गर्नेलगायत कारण नेप

Read More

शनिले तोड्यो बृहस्पतिको रेकर्ड

Posted on June 11, 2023 | views : 551 |

जेठ २८, काठमाडौँ | सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन्। कुनैका धेरै छन् त कुनैका थोरै। पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ। केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्र

Read More

चितामा आधा शरीर जलिसकेको महिलाको शव प्रहरीद्वारा बरामद

Posted on June 11, 2023 | views : 443 |

जेठ २८, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो ।  जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते भएकी इन्द्रकलाको शनिबार बिहान मृत

Read More

बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारको सङ्केत

Posted on June 10, 2023 | views : 378 |

जेठ २७, काठमाडौँ | बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९-८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शो

Read More

मदिरा र 'गोत्र'ले लोपोन्मुख घुमन्ते राउटे समुदायको संख्या घट्दै

Posted on June 10, 2023 | views : 376 |

जेठ २७, काठमाडौँ | लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको सङ्ख्या १८४ थियो । अहिले त्यो सङ्ख्या घटेर १४१ मा भएको छ । राउटे समुदाय परिवार नियोजनका अस्थायी स

Read More