पत्रपत्रिकाबाट |


युरोपका ५ देशसहित ८ मुलुकमा दूतावास स्थापना गर्ने सरकारको निर्णय

Posted on September 14, 2023 | views : 542 |

भदौ २८, कठमाडौं | वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेको युरोपका ५ देशसहित ८ मुलुकमा सरकारले नेपाली दूतावास स्थापना गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले बाक्लिँदै गएको नेपाली समुदायलाई कन्सुलर सेवा प्रदान गर्न पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया,

Read More

तीन करोडको 'डिल'ले रास्वपामा खैलाबैला

Posted on September 14, 2023 | views : 391 |

भदौ २८, कठमाडौं | जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको 'डिल' गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति र

Read More

श्रम गन्तव्य युरोपतर्फ मोड्ने सरकारको तयारी

Posted on September 14, 2023 | views : 191 |

भदौ २८, कठमाडौं | सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुलुकको विकल्पमा युरोपतर्फ मोड्ने’ तयारी गरेको छ । पछिल्लो पटक युरोपका पोल्यान्ड, क्रोएसिया, रोमानिया, सर्बिया, पोर्चुगल, जर्मनी, ग्रिस, माल्टालगायतका देशमा ठुलो सङ्ख्यामा नेपाली चर्को रकम तिरेर गएकाले त्यस

Read More

युरोपमा म्यानपावरमार्फत कामदार पठाउने ‘रोडम्याप’ तयार

Posted on September 13, 2023 | views : 1823 |

भदौ २७, काठमाडौँ | सरकारले युरोपमा सुरक्षित र व्यवस्थित रुपमा संस्थागत (म्यानपावर) रुपमा नेपाली कामदार पठाउन कार्ययोजनासहितको रोडम्याप बनाएको छ । आकर्षक गन्तव्य भनिएको युरोपमा संस्थागत रुपमा कामदार नपठाउँदा तस्करी बढ्दो छ । युरोपको मागपत्र प्रमाणीकरण नहुँदा ४० हजार जनाको मागपत्र रोकिएको छ । प्रधानमन

Read More

नेपालको पहिलो क्याम्पसमा पहिलो महिला प्रमुख

Posted on September 13, 2023 | views : 498 |

भदौ २७, काठमाडौँ | नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ। प्राडा नीलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त भएकी हुन्।  क्याम्पस स्थापना भएको १०६ वर्ष पुगेको छ। उनी सो क्याम्पसको ३३ औँ प्रमुख बनेकी छन् । २०३७ सालमा त्रिचन्द्र क्याम्पसमा आईएससी र त्य

Read More

कर्मचारीलाई सङ्घमा आउने बाटो बन्द गर्दै विधेयक

Posted on September 12, 2023 | views : 360 |

भदौ २६, काठमाडौँ | कर्मचारीको इच्छाविपरीत प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई सङ्घमा आउने बाटो सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा उल्लेख नहुँदा करिब १६ हजार कर्मचारी प्रभावित हुने भएका छन्। कर्मचारी समायोजनका क्रममा सङ्घमा सम्बन्धित सेवा, समूह र पदको दरबन्दी हुँदाहुँदै सरकारले तत्का

Read More

संघीय निजामती विधेयक फेरि सच्याउने तयारी

Posted on September 11, 2023 | views : 323 |

भदौ २५, काठमाडौँ | सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको थियो । तर, विधेयक संसद्मा पठाउने निर्णय भएको चार दिनसम्

Read More

ललिता निवास प्रकरणमा अदालतले किन छाड्यो सबैलाई धरौटीमा ?

Posted on September 11, 2023 | views : 321 |

भदौ २५, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले आरोपितलाई थुनामा राख्न नपर्नुको आधार र कारण देखाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले मुलुकी ऐन, २०२० किर्ते कागजको १ र २ को कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाएको थि

Read More

चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात

Posted on September 10, 2023 | views : 330 |

भदौ २४, काठमाडौँ | नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको  छ  ।  मोतिहारी–अमलेखगन्‍ज  पेट्रोलियम  पाइपलाइन परियोजना अन्‍तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महि

Read More

पाठेघरको क्यान्सरविरुद्धको खोप अभियान भदौ २७ देखि सुरु

Posted on September 10, 2023 | views : 855 |

भदौ २४, काठमाडौं | सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिने छ । चीनबाट दुई महिनाअघि २० हजार भाइल खोप ल्याइएको थियो । सात वटा अस्प

Read More

कहाँ गइन् नाबालक छोरासहित गीताकुमारी ?

Posted on September 09, 2023 | views : 434 |

भदौ २३, कालिकोट | कालिकोट सदरमुकाम मान्मबाट चार वर्षीय बालकसहित आमा बेपत्ता भएकी छन् । शान्नित्रिवेणा गाउँपालिका १ माइती घर भएकी मान्म १ का दानबहादुर शाहीकी कान्छी श्रीमती २८ वर्षीया गीताकुमारी जैशी आफ्नै कोठाबाट शुक्रबार रातिदेखि बेपत्ता भएकी हुन् । पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्

Read More

गाँजा र चरेस हङकङ पुर्‍याउन किताबको प्रयोग!

Posted on September 08, 2023 | views : 354 |

भदौ २२, काठमाडौँ | हङकङबाट सुन तस्करी गरेर त्रिभुवन विमानस्थलबाटै नेपाल भित्राइरहेको घटनाको अनुसन्धान नसकिँदै नेपाल प्रहरीले तस्करीको अर्को घटनाको तथ्य बाहिर ल्याएको छ। हङकङबाट सुन तस्करी भएर त्रिभुवन विमानस्थलबाटै आउने र त्रिभुवन विमानस्थलबाटै गाँजा र चरेस तस्करी भएर हङकङ जाने गरेको तथ्य बाहिर आएको

Read More

सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत

Posted on September 08, 2023 | views : 346 |

भदौ २२, धनगढी | सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले छलफल थालेको हो । तत्कालीन माओवादी नेतृत्व (नेकपा) को सरकारले तोकेको राजधानी र नामम

Read More

रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली अलपत्र

Posted on September 08, 2023 | views : 561 |

भदौ २२, काठमाडौं | वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन् । ११ महिनाअघि कुवेतस्थित 'द ब्लु सी ट्रेडिङ को डब्लुएलएल' कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन् । विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटक

Read More

ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत

Posted on September 07, 2023 | views : 202 |

भदौ २१, काठमाडौं | ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ। नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ। यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गरिएको थियो। यसरी तयार गरिएको नयाँ

Read More

चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात

Posted on September 07, 2023 | views : 461 |

भदौ २१, काठमाडौँ | चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ । तर आयातीत सामान भने नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तु बेसार रहेको छ । भियतनामबाट नेपालका लागि आयात गरिएको बेसार बोकेको कन्टेनर बुधबार तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको हो । यससँगै लामो समयदेख

Read More

राजनीतिक संरक्षणले गर्दा यसरी पाउँदै आए दावा छिरिङले उन्मुक्ति

Posted on September 06, 2023 | views : 214 |

भदौ २०, काभ्रे | काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र राहदानी लिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारबाही नभएको गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले औंल्याएको छ । १६८ पृष्ठको छानबिन प्रतिवेदनमा दावामाथि कारबाही नहुनुमा राजनीतिक संरक्षण नै

Read More

नेपाल वायुसेवा निगमलाई चिनियाँ विमानको गलपासो

Posted on September 06, 2023 | views : 280 |

भदौ २०, काठमाडौं | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन्। तीमध्ये ६ वटा मात्रै चलिरहेका छन् भने सातवटा थन्किएका छन्। थन्किएका सातमध्ये एउटा ट्विनअटर पुरानामध्येमा पर्छ भने बाँकी न्यारोबडी विमान हुन्। थन्किएका न्यारोबडी विमान नेपाल भित्रिएको दशक नाघेको छैन। चिनियाँ कम्पनी हार्बि

Read More

दसैंअघि मेलम्चीको पानी वितरण नहुने

Posted on September 05, 2023 | views : 322 |

भदौ १९, काठमाडौँ | पछिल्लोपटक लगातार परिरहेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मेलम्ची खानेपानी मुहानको हेडवर्क्स गेग्रानले पुरेको छ।  आयोजनाको हेडवर्क्सअन्तर्गत काठमाडौं पानी पठाउने मुख्य स्थान १ नम्बर गेट र पानी खोल्ने तथा बन्द गर्ने ९ नम्बर गेट बाहिर ब

Read More

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीमा

Posted on September 05, 2023 | views : 264 |

भदौ १९, काठमाडौं | त्रिभुवन  विश्वविद्यालय  (त्रिवि)  अन्तर्गतका  सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सोमबार कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम कार्यक्रममा कार्यालय स्वचा

Read More

सीआईबीसँग अख्तियारले माग्यो ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङको कल डिटेल्स

Posted on September 05, 2023 | views : 259 |

भदौ १९, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको छ । छानबिनका क्रममा सुन तस्करीमा मुछिएकाहरूको दावासँगको कनेक्सन पत्ता लग

Read More

'बालेनहरु'लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

Posted on September 05, 2023 | views : 371 |

भदौ १९, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान र अहिलेको शासन व्यवस्थालाई नै चुनौती दिनेगरी स्थानीय सरकारका केही जनप्रतिनिधि सक्रिय भ

Read More

मेयर बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल

Posted on September 04, 2023 | views : 243 |

भदौ १८, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य संरचनाहरू रहने सिंहदबारलाई नै आगो लगाउने धम्की दिएर आपराधिक कार्यलाई प्रश्रय दिएका मेयर शाहलाई कारबाह

Read More

आन्दोलनको कारण आजबाट शुरु हुने आईओईका सबै तहका परीक्षाहरू स्थगित, प्रवेश परीक्षा अनिश्चित

Posted on September 03, 2023 | views : 350 |

भदौ १७, काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ । यो महिनाबाट लागु भएको क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले उल्लंघन गरेपछि समस्या द

Read More