बिशेष खबर |


आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

Posted on April 10, 2018 | views : 1444 |

चैत २७ काठमाडौँ | मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ ।  चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उ

Read More

गुल्मी महोत्सवमा कुन कलाकारले कति दर्शक ताने ?

Posted on April 09, 2018 | views : 1639 |

प्रेम सुनार | चैत २६, गुल्मी | अहिले कुनै पनि कार्यक्रममा नेताका  भाषण सुन्न मानिसहरुको जमघट कम हुँदै गएको छ । मानिसहरुको जमघट बटुल्ने भने कै कलाकार भएका छन् । त्यस माथी महोत्सवहरुमा त कलाकारहरु  महँङ्गा महँङ्ग उतार्ने गरिएको छ । गुल्मी महोत्सवमा पनि स्थानिय नाम चलेका देखि ख्याती प्राप्त र

Read More

राष्ट्रपति भण्डारी आजबाट ट्वीटरमा, यस्तो छ उनको पहिलो ट्वीट

Posted on April 09, 2018 | views : 2045 |

चैत २६ काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ ।  राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ ।  राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालब

Read More

नेपालमा समेत पाइने कृष्णसारमा के छ त्यस्तो, जसले सलमान खानलाई ५ बर्ष जेल पुर्यायो ?

Posted on April 05, 2018 | views : 5241 |

चैत २२, काठमाडौँ | भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको छ । 'हम साथ साथ हैं' नामक एक फिल्मको छायाङ्कनको बेला पश्चिमी राज्य राजस्थानमा दुई वटा कृष्णसारको सिक

Read More

सेनाले शिरक्याङ भिरको चट्टान फोरेपछि लिबाङ–थबाङ रिङरोड बन्यो

Posted on April 05, 2018 | views : 2968 |

चैत २२, लिबाङ | वर्षौंदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ ।  लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको भए पनि पूर्वी रोल्पाको सुलिचौर–पोबाङ– फुलिवन–उवा हुँदै थबाङ जोड्ने बाटो शिरक्याङ भि

Read More

म्युजिक नेपालमा धन सम्पत्तिको हंगामा भएपछि (भिडियो)

Posted on April 03, 2018 | views : 2304 |

सास । चैत्र २०, बर्दिया ।  आजै मात्र म्युजिक नेपालमा धन सम्पत्तिले हंगामा मच्चाएको छ ।  यस्तो हंगामा आजै सार्वजनिक गरिएको लोक गीत धन–सम्पत्तिले मच्चाएको हो ।  जुन गीतमा धन सम्पत्ति र रुप रङ्गका कारण आफ्नै मान्छे पनि विराना हुने कुरालाई देखाइएको छ ।  सबैले स्टेचलाई मात्र हेरेर ग

Read More

४८ बर्ष अघि यसरी झाँगीएको थियो - नेवारको छोरा र बाउनकी छोरीको प्रेम

Posted on April 03, 2018 | views : 3299 |

चैत २०, काठमाडौँ | समय चक्रको नियमनै यो छ कि जन्मिएपछी एक दिन मर्नु पर्छ | लामोछोटो आयु यो संसारमा सबैले विदा लिनै पर्छ | यो कुरा लेख्दै गर्दा एउटा प्रतिष्ठित पारिवारिक जोडी मदन कृष्ण श्रेष्ठ र यशोदा सुवेदीबीच यात्राको अन्त्य भएको छ | मदन कृष्ण श्रेष्ठलाई एक्लो बनाउँदै यशोदा कहिलै नफर्कने गरेर विदा

Read More

सिन्डिकेट लाद्न खोज्ने सवारीहरुको रुट परमिट खारेज !

Posted on April 02, 2018 | views : 1554 |

चैत १९, काठमाडौं । मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा आइतबारदेखि नेपाल यातायात व्यवसनयी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा संघ/समितिले काभ्रे र भक्तपुरका सबै ग्रामीण क्षेत्रमा सवारी चलाउन छाडेपछि गृह मन्त्रालयले कठोर नीति लिएको छ । मन्त्रालयको नीति अनुसार सवारी नै चलाउन छाडेर सिन्डिकेटको

Read More

सगरमाथाको बाटो बनाउँछन ८० वर्षे शेर्पा

Posted on April 02, 2018 | views : 2461 |

भोजराज कार्की/चैत १९, सोलुखुम्बु | ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उहाँ विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय हुनुहुन्छ । गाला चाउरी परिसके, केश फुलिसक्यो, डा

Read More

वल्ड दरवार व्हिस्कीमा मरेको लामखुट्टे ! अब समर्सबी वियर लेदो र किराको स्वादमा (भिडियो सहित)

Posted on April 02, 2018 | views : 2001 |

चैत १९, काठमाडौँ । गोर्खा ब्रुअरीले नेपाली बजारमा ल्याएको समर्सबी पेय पदार्थमा अखाद्य बस्तु भेटिएका छन् । समर्सबीका बोटलहरुमा किरा र लेदो भेटिन थालेका छन् । जसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ ।  २०७३ जेठबाट खेतान खेतान ग्रुपले गोर्खा ब्रुअरीमार्फत अन्तर्राष्ट्रियस्तरको ‘सफ्ट ड्रिंक

Read More

ढोरपाटन महोत्सव बैशाख १ देखि ७ गते सम्म चल्दै, ५ लाख पर्यटकले अवलोकन गर्ने अनुमान

Posted on April 02, 2018 | views : 2681 |

बिमल खड्का | चैत १९, बागलुङ | पश्चिमी बागलुङ स्तरीय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला तथा ढोरपाटन महोत्सव २०७५  जिल्लाको पश्चिम भेग निशि भुजी तमान र बडिगाडको संगम स्थल बुर्तिबाङ बजारमामा  बैशाख १ देखि ७ गते सम्म संचालन हुने भएको छ ।  बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक

Read More

सत्तरी वर्ष अगाडिको उपत्यका देख्दा...

Posted on March 29, 2018 | views : 1553 |

रमेश गिरी | चैत १४, भक्तपुर | पारि फाट्टफुट्ट देखिने माटाका पुराना घर, हरिया डाँडा, डाँडामाथि देखिएका सेता हिमाल, पृष्ठभूमिमा भक्तपुरको कमलपोखरी, खर्पन बोकेका केही पाका उमेरका मानिस ।  गुचुमुच्च परम्परागत बस्ती, बस्तीका बीचमा माथिसम्म उठेको पाँचतले मन्दिर । पारिपट्टि देखिने हरिया डाँडा र हिमाल

Read More

चारवर्षदेखि बाढि पीडितलाई सहयोग नहुँदा बाह्रैमास विपतको त्रासमा बस्दै स्थानीय

Posted on March 28, 2018 | views : 1832 |

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । मालिकार्जुन गाउँपालिका ६ भोल्यानीकी लिला लुहारले घरभित्र बस्न छोडेको ४ वर्ष पुग्यो । अहिले पनि यिनको परिवार घरभित्र निर्धक्क बस्न सकिरहेको छैन । २०७० सालमा महाकाली नदीमा आएको बाढीले यहाँको जमिनमा दरार पर्नुका साथै घर चर्केका छन ।  डेढ दर्जनभन्दा बढी घर

Read More

अमेरिकाको प्रसिद्ध फोर्ब्सको "फोर्ब्स ३० बर्ष मुनीका ३०" २०१८ को सूचीमा नेपाली चेली कन्चन

Posted on March 28, 2018 | views : 1612 |

विजय थापा | विश्व कै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सले "फोर्ब्स ३० बर्ष मुनीका ३०  " २०१८ को सूचीमा नेपाली चेली कन्चन अमात्य छनौटमा परेकी छिन् ।  उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा उनको नाम राख्दै सम्मान गरेको हो । काठमाडौँ ललितप

Read More

यसकारण खतरनाक छ रुप र धनको घमण्ड (भिडियो सहित)

Posted on March 27, 2018 | views : 3765 |

सास । चैत १३, बर्दिया ।  चपक्क अँगालोमा बेरेर माया साट्दैमा कोही पनि आफ्नो हुन सक्दोरहेनछ भन्ने कुरा स्यारोन रेग्मीले अञ्जुसँग यसरी अँगालोमा बेरिँदा मात्रै थाहा पाए ।  यसरी सम्बन्ध भनेको रुप र पैसामा विक्री हुने कुरा थाहा पाएर बेहाल बनेका स्यारोनले अञ्जुको भन्दा पनि मदिराको सहारा लिएका छन्

Read More

अमेरिकाको न्युयोर्कमा बुर्ज खलिफाभन्दा अग्लो भवन बन्दै, के छ विशेषता ?

Posted on March 27, 2018 | views : 5516 |

चैत १३, काठमाडौँ (एजेन्सी) | संसारमा एकपछि अर्को गर्दै क्रितिमानी कामहरु भईरहेका छन् । जसमा कुन देशमा कसले कति अग्लो टावर बनाउने भन्ने प्रतिष्पर्धा पनि चल्दै आएको छ ।  सन् २०१० मा बुर्ज खालिफा निर्माण गरी दुबईले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यस समय पूरै विश्

Read More

रामेछापको पकरबासमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना

Posted on March 25, 2018 | views : 2327 |

प्रज्वल पौडेल । चैत्र ११, रामेछाप । रामेछापको खाडादेवी गाउँपालिका ४ मा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना भएको छ । आइतबार पकरबास पौवाडाँडामा गाउँपालिकाकि उपप्रमुख मखमली श्रेष्ठले एक कार्यक्रमका वीच सामुदायिक स्वास्थ्य ईकाइको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले स्वास

Read More

दैलेख: किसानको बारी जोत्न पुगे गाउँपालिका अध्यक्ष

Posted on March 21, 2018 | views : 3509 |

चैत ७, सुर्खेत । तपाईंले चुनावका बेला विभिन्न राजनीतिक दलका उम्मेदवारहरू जनताको बारीमै गएर हलो जोत्ने र फकाउने गरेको दृश्य त देख्नुभएकै होला । चुनावका बेला हलो जोत्ने, धान काट्ने, दाईं हाल्ने नेताहरू अहिले त शहरतिरै छन् । तर दैलेखको गुराँश गाउँ पालिकाका अध्यक्ष खेमराज वली भने किसानको खेत जोत्न लागिप

Read More

बिदाको दिनमा पनि सरकारी गाडी चलाएको देख्नुभो ? ०१–४२११२०८ मा फोन गर्नुस्

Posted on March 19, 2018 | views : 9134 |

चैत ५, काठमाडौँ (रासस) | सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ ।  तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका लागि सरकारी नम्बर प्लेटलाई

Read More

पत्रकार नवराज श्रेष्ठको नेतृत्वमा फोनिज रामेछापको नयाँ कार्यसमिति गठन

Posted on March 19, 2018 | views : 2362 |

प्रज्वल पौडेल । फागुन ५, रामेछाप । रामेछापमा नवराज श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) गठन भएको छ । सदरमुकाम मन्थलीमा सोमबार भएको प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।  नवगठित संघको उपाध्यक्षमा सम्झना श्रेष्ठ, सचिवम

Read More

देशकै प्रमुख राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम, सरोकारवाला बेखबर (फोटो फिचर)

Posted on March 19, 2018 | views : 3721 |

राम नारायण पंडित | फागुन ५, सिरहा | पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बिभिन्न स्थानमा सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । देशकै मुख्य राजमार्गको रुपमा रहेका यस मार्गमा सडकको बिभिन्न स्थानमा रहेको खाल्डाखुल्डी समेत नपुरिदाँ सवारी साधन आवागमनमा असहज भईरहेकाले दुर्घटनाको जोखि

Read More

तेज बने खोटाङ आईडल, को हुन तेज राई ?

Posted on March 18, 2018 | views : 2403 |

चिसाङ शेर्पा | चैत्र ४, खोटाङ | केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका १६ बर्षिय तेज राईले ‘खोटाङ आईडल’को उपाधी हात पारेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविको प्राङगणमा शनिबार भएको जिल्लाब्यापी खुल्ला एकल गायन प्रतियोगिताको ग्राण्ड फिनालेमा उत्कृष्ट प्र्रफमेन्स शो गर्

Read More

जस्ले एक्लै जलाए ९६ लाश...

Posted on March 14, 2018 | views : 2501 |

फागुन ३०, काठमाण्डौ | एक्सन फर सोसल चेन्जले वेवारिसे १३ लाशहरुको सद्गद् गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वेवारिसे अवस्थामा रहेका ती लाशहरुलाई आज पशुपति आर्यघाटमा हिन्दु संष्कृति अनुसार दागबत्ति दिएर अन्तिम संष्कार गरेको हो ।  संस्थाले हालसम्म ९६ वेवारिसे लाशहरुको सद्गद् गरिसकेको छ

Read More

बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

Posted on March 09, 2018 | views : 2303 |

सिवी अधिकारी/फागुन २५, कपिलवस्तु  | पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारांै संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्

Read More